बल पोजेसन राखेपनि रियलले गोल गर्न सकेन, शीर्षस्थानमा उक्लने मौका गुम्यो !

एजेन्सी – स्पेनिस महारथी रियाल म्याड्रिडले स्पेनिस ला लिगामा निराशजनक बराबरीको नतिजा निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा रियालले रियल बेटिससँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो …

Read More

नेपालले थाइल्याण्डसँग खेल्ने

नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज थाइल्याण्डको राष्ट्रिय भलिबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) र बङ्गलादेशमा यसै महीनामा सञ्चालन हुने एशियन भलिबल कन्फेडेरेसन …

Read More

टोटेनहममाथि लिभरपुलको जित

एजेन्सी– उत्कृष्ट पुनरागमनका साथ प्रिमियर लिगमा आइतबार टोटेनहमलाई २–१ ले हराएपछि शीर्षस्थानको लिभरपुलले दोस्रो स्थानको टोलीसँग छ ६ अंकको स्पष्ट अग्रता बनाएको छ । दोस्रो स्थानमा साविक विजेता म्यानचेस्टर सिटी …

Read More

रियललाई पछि पार्दै एटलेटिकोले बार्सिलोनासँग बराबरी गर्यो !

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबारको खेलमा एटलेटिको म्याड्रिडले घरेलु मैदानमा एथ्लेटिक बिल्बाओलाई २-० ले पराजित गरेको छ । यससँगै एटलेटिकोले अंक तालिकामा रियल म्याड्रिडलाई उछिन्दै शीर्षस्थानको बार्सिलोनासँग अंक बराबरी …

Read More

प्रधानमन्त्री ओली दोहामा

–विशेष प्रतिनिधि मनोज कार्की प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकुमा आयोजना भएको असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा सहभागी भई स्वदेश फर्कने क्रममा कतारको …

Read More

रोनाल्डोविनाको युभेन्टस हारबाट जोगियो !

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत शनिबारको खेलमा साविक विजेता युभेन्टस लेच्चेसँग बराबरीमा रोकिएको छ । स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो अनुपस्थित रहेको खेलमा युभेन्टस लिगको तल्लो स्थानमा रहेको लेच्चेसँग १-१ …

Read More

युवा फरवार्ड रोड्रीगो पहिलोपटक ब्राजिलियन राष्ट्रिय फुटबल टोलीमा, नेयमार परेनन् !

एजेन्सी – रियल म्याड्रिडका युवा फरवार्ड रोड्रीगो पहिलोपटक ब्राजिलियन राष्ट्रिय फुटबल टोलीमा परेका छन् । प्रशिक्षक टिटेले मैत्रीपूर्ण खेलका लागि घोषणा गरेको टोलीमा नेयमार भने चोटका कारण विश्राम दिएका छन् …

Read More

साउथह्याम्पटनको पोष्टमा लेस्टरको ९ गोल, बन्यो इतिहास !

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शुक्रबारको खेलमा लेस्टरले साउथह्याम्पटनको घरेलु मैदानमा ९-० को फराकिलो जित दर्ता गरेको छ । यो प्रिमियर लिगको इतिहासमा सबैभन्दा फराकिलो अवे जित हो । लेस्टरले …

Read More

जसरी पनि एम्बाप्पे भित्र्याउने रियलको दाउ ! सफल होला योजना ?

एजेन्सी – क्रिस्टियानो रोनाल्डो जस्तो सफल खेलाडीले क्लब छाडेपछि लय समात्न कसरथ गरिरहेको रियल म्याड्रिड किलियन एम्बाप्पे भित्र्याउने “दाउ”मा रहेको बारे समाचारहरु बाहिरिएका छन्। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का …

Read More

अब पारस पनि टि टेन लिगमा, पाउने भए यति पारिश्रमिक !

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानीबाट राजीनाको घोषणा गरेका पारस खड्काले अर्को महिना संयुक्त अबर इमिरेट्स (युएई) मा आयोजना हुने टि टेन लिग खेल्ने भएका छन् । पारस अबुधाबी …

Read More