संसारकै सबैभन्दा अनौठो यस्ता चिजहरु जसबारे तपाईलाई अहिलेसम्म पक्कै थाहा छैन! [तस्विर सहित]

एजेन्सी, दुनियाँमा यस्ता अनौठा अनौठा चिजहरु छन् कि के भन्नु, आज हामी तपाइलाई केहि यस्ता रोचक तथ्य बताउनदै छौ जुनबारे सायदै तपाइले सुन्नु भएको होला । केहि बारे सुनेर तपाइलाई विश्वास पनि हुदैन होला । आउनुहोस् जानौ यि तथ्य ।

  •  मानव शरीरको छालाबाट १० बिलियन पुरानो कोशिका झर्दछ ।

  • मानव शरीरको हड्डीहरुपचास प्रतिशत खुट्टामा हुन्छ ।

  • पश्चिमी अफ्रिकाको मातामी जनजातिका मानिस मरेका मानवको खोपडीले फुटबल खेल्छन् ।

  • मानिस आफ्नो जिन्दगिको दुई हप्ता ट्राफिक सिग्नलमा निकाल्दछ ।

  • जन्मको समयमा मानव शरीरमा ३०० हड्डीहरु हुन्छन् र वयस्क हुँदा सम्म शरीरमा २०६ हड्डी मात्र रहन्छ ।

  • मानिसले एक बर्षमा औसत ५० लाख पटक स्वास लिन्छन् ।

  • ज्वानोमा निकै कम क्यालोरी हुन्छ ।

  • अहिले सम्मको सबैभन्दा  ठुलो हिमपात खण्ड १५ इन्च चौडा र ८ इन्च मोटो थियो ।

  • ‘ALMOST’ शब्द अंग्रेजीको सबैभन्दा  लामो शब्द  हो जसमा सबै लेटर्स alphabetical order मा आउँछन् ।

  • एक एचबि (HB) पेन्सिलले औसत ५०,०० शब्द लेख्न सकिन्छ ।

  • साङ्ग्लो आफ्नो शिर बिना निकै हप्ता सम्म जिउँदो रहन सक्दछ ।

  • हाछ्यु गर्ने समय मुटु एक समयको लागि रोकिन्छ ।

  • यदि कोकाकोलामा फुड कोलोरेन्ट मिलाइएन भने यसको रंग हरियो हुन्छ ।

  • मानिसको आङको हड्डी कंक्रिट भन्दा पनि बलियो हुन्छ ।

  • हाछ्यु गर्दा आँखा खुल्ला राख्न असंभव छ ।

  • अंग्रेजीको सबै शब्दहरु मध्ये ‘SET’ एउटा यस्तो शब्द हो जसको धेरै अर्थहरु छन् ।

  • पृथ्वी बाहेक बाँकी सबै ग्रहको नाम कुनै न कुनै देवताको नामसंग मिल्छ।

  • दुनियाको सबैभन्दा पुरानो चुइगम ९००० बर्ष पहिलाको हो ।

  • ५६ दिनमा एउटा रेशम किराले आफ्नो तौलको ८६,००० गुना खान्छ ।

  • यदि मानिसमा कुनै चिन्ता छैन भने  उ दिनमा १० घण्टा निदाउँछ ।

  • एक पाउण्ड मह बनाउनको लागि एउटा मौरीलाई २० लाख फुलको चक्कर लगाउनु पर्छ ।

  • दुनियाँमा निलो रंगको फल हुँदैन । ब्लुबेरीको रंग पनि निलो हुँदैन ।

  • जसरी  सबैको औँलाको छाप भिन्न-भिन्न हुन्छ त्यसैगरी मानिसको जिब्रोको पनि भिन्न-भिन्नै छाप हुन्छ ।

  • आज सम्म कुनै पनि कुखुरा १३ सेकेन्ड भन्दा बढी उड्न सकेको छैन ।

  • मह एक मात्र यस्तो खाद्य पदार्थ हो जुन कहिल्यै खराब हुँदैन ।

  • चर्चित  वैज्ञानिक आइन्सटाइन कहिल्यै मोजा लगाउदैन्थे  ।

  • संसारमा ११ प्रतिशत मानिस बायाँ हातले काम गर्छन् ।

  • सुँगुरले आकाश तर्फ हेर्न सक्दैन ।

प्रकाशित : शुक्रबार, फागुन २३, २०७६१९:०४