प्रधानमन्त्री अस्पतालबाट ‘डिस्चार्ज’

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यलाभ गरी अस्पतालबाट प्रधानमन्त्री निवास बालुवाटार फर्कनुभएको छ । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि बुधबार धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पताल भर्ना हुनुभएको थियो । …

Read More

काङ्ग्रेसद्वारा उम्मेदवारको नाम सिफारिश, नेकपालाई सकस

मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको आकाङ्क्षी धेरै भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भक्तपुरलाई उम्मेदवारको नाम छनोट गर्न सकस भएको छ । प्रदेश नं ३ अन्तर्गत भक्तपुर क्षेत्र नं …

Read More

नेपालको समृद्धिमा चीन र भारतको साथ छ : अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिमा चीन र भारत दुवै मित्रराष्ट्रको साथ रहेको बताउनुभएको छ । महोत्तरीको पिपरामा नेकपा महोत्तरीले आज आयोजना गरेको छठ पर्वको …

Read More

अध्यक्षद्वय ओली र प्रचण्डबीच अचानक भेटवार्ता

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली आइतबार अजरबैजानबाट फर्किएपछि प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुबीच …

Read More

काङ्ग्रेस सांसद आलम पक्राउ गर्नु काङ्ग्रेसविरुद्धको षड्यन्त्र हो: देउवा

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले काङ्ग्रेसबाट उम्मेदवार भई विजयी भएर स्थानीय तह सम्हालेका जनप्रतिनिधीलाई राम्रा काम गरेर जनताको मन जित्न निर्देशन दिनुभएको छ । मध्यपुरथिमिको बोडेमा आज काङ्ग्रेसको केन्द्रीय नीति …

Read More

कम्युनिष्टभन्दा राम्रो काम गर्न देउवाको निर्देशन, असहयोग गर्ने कर्मचारीहरूको हिसाब राख्ने चेतावनी !

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई कम्युनिष्टभन्दा उत्कृष्ठ हुन निर्देशन दिएका छन्। पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शुरु गरेको कार्यक्रमलाई …

Read More

चुनाव लड्न ज्ञानेन्द्रलाई बाबुरामको “च्यालेन्ज” : ‘पार्टी खोलेर पारस-हिमानीलाई पनि उठाए हुन्छ’

काठमाडौँ – समाजवादी पार्टी नेपालका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले पार्टी खोलेर चुनाव लड्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौती दिएका छन्। बिहिबार गोरखामा पत्रकारहरुसंग कुराकानी गर्नेक्रममा भट्टराईले पद आवश्यक छ भन्ने सोचाई …

Read More

नेकपा सचिवालय बैठक जारी

पार्टी एकताको बाँकी काम, सरकारको समीक्षालगायत विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण, …

Read More

“ऐया-ऐया” भन्दै गरेका १३ जनालाई जिउँदै ईट्टाभट्टामा हालेर जलाइयो ! प्रत्यक्षदर्शी यसो भन्छन्…

काठमाडौँ – पहिलो संविधानसभाको निर्वाचनमा बुथ क्याप्चर गर्ने उद्देश्यले आफ्नै घरमा बम बनाउन लाग्दा विस्फोट भई घाइते भएकामध्ये १३ जनालाई नजीकैको इँटाभट्टामा जलाएर ज्यान लिएको आरोप लागेका कांग्रेस सांसद तथा …

Read More

नेपाल कब्जा गर्ने भारतीय साम्राज्यवादको सपना चीनकै कारण सफल हुन सकेको छैन – नेकपा मसाल

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणले भारतीय पक्षबाट लगातार भैरहेको हस्तक्षेपबाट नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा गम्भीर प्रकारको खतरा परिरहेको अवस्थामा सकारात्मक …

Read More