नेकपा सचिवालय बैठक जारी

पार्टी एकताको बाँकी काम, सरकारको समीक्षालगायत विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण, रिक्त सभामुख पदका विषयमा समेत छलफल हुने जनाइएको छ ।

नेकपाले आजै दिउँसो विभिन्न चाडपर्वका अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

प्रकाशित : बुधबार, असोज २९, २०७६०९:४१

चुनाव लड्न ज्ञानेन्द्रलाई बाबुरामको “च्यालेन्ज” : ‘पार्टी खोलेर पारस-हिमानीलाई पनि उठाए हुन्छ’