रासायनिक हतियारले यस्तो बनायो सिरियाका बाल-बालिकाको शरीर ! भिडियो र तस्विरमा यस्तो सम्म देखियो…

एजेन्सी – इस्लामिक स्टेट्स विरुद्धको लडाईंमा कुर्दहरु सँगै रहेका अमेरिकी सेना फर्काउने राष्ट्रपति ट्रम्पको घोषणा लगत्तै टर्कीले आक्रमण गरेपछि उत्तरी सिरियाको स्थिति भयाभह हुन पुग्यो। उत्तरपूर्वी सिरियामा गत अक्टोबर ९ …

Read More

प्रार्थना भइरहेकै बेला मस्जिदमा भयानक विस्फोटन, २८ भक्तजनको ज्यान गयो !

जलालावाद, अफगानिस्तान, अफगानिस्तानको एउटा मस्जिदमा भएको विस्फोटनमा परी कम्तीमा २८ जनाको ज्यान गएको छ । ज्यान गुमाउने सबै प्रार्थनाका लागि मस्जिद भएका भक्तजन रहेको र अरु पनि कयौं घाइते भएको …

Read More

जापानको आँधीमा ११ जनाको मृत्यु, जनजीवन प्रभावित !

टोकियो – जापानमा आएको हागिबिस नाम दिइएको शक्तिशाली आँधीका कारण ११ जनाको ज्यान जानुका साथै दर्जनौं व्यक्ति हराइरहेको उद्धारकर्मीहरुले बताएका छन् । आँधी प्रभावित व्यक्तिहरुको खोजी र उद्धारका लागि आइतबार …

Read More

जापानमा ६१ वर्ष पछिकै ठूलो आँधी ! के छ नेपालीहरुको अवस्था ? यस्तो छ पछिल्लो “अपडेट”

काठमाडौँ – हगिबीस आँधीको कारण जापानको राजधानी टोकियोसहित विभिन्न शहरको जनजीवन अस्तव्यस्त भएको छ। २१६ किलोमिटर प्रतिघन्टाको यस आँधीको कारण टोकियो शहरसहितका विभिन्न शहरमा विद्युत् आपूर्ति बन्द भएको छ । …

Read More

इन्डिगो विमानको इन्जिनमा समस्या : पाइलटले समयमै थाहा पाउँदा २०० जना ज्यान यसरी बच्यो !

पणजी, गोवा – भारतको गोवाबाट नयाँदिल्लीतर्फ उडेको इन्डिगो विमानको इन्जिनमा समस्या आएपछि गोवा विमानस्थलमै आपतकालीन अवतरण गरिएको छ । विमानमा करिब २०० जना यात्रु सवार थिए । इन्डिगोको ६ई–३३६ विमान …

Read More

फिलिपिन्समा ६.४ म्याग्नीच्यूडको शक्तिशालि भूकम्प

मनिला, दक्षिणी फिलिपिन्सको डाभाओ अक्सिडेन्टल प्रान्तमा आइतबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । यो भूकम्पको धक्का छिमेकी इन्डोनेसियाको उत्तरी सुलावेशी प्रान्तमा समेत अनुभव गरिएको थियो । इन्डोनेसियाको भूगर्भ केन्द्रले …

Read More

गगनचुम्बी भवनहरू चढ्न पोख्त ‘फ्रान्सेली स्पाइडरमेन’ पक्राउ

फ्रेङ्कफर्ट, गगनचुम्बी भवनहरू चढ्न पोख्त ‘फ्रान्सेली स्पाइडरमेन’ अलाइन रोबर्ट जर्मनीको फ्रेङ्कफर्ट शहरस्थित ‘स्काइपर’ टावर चढेपछि पक्राउ परेका छन् । सन्ताउन्न बर्षीय रोबर्टले पक्राउ पर्नुभन्दा पहिले आधा घण्टाको छोटो समयमा नै …

Read More

भारतले संसारलाई बुद्ध दिएको मोदीको दावी !

एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसारलाई युद्ध नभई बुद्ध दिएको दावी गरेका छन्। संयुक्त राष्ट्र संघको महासभालाई संबोधन गर्नेक्रममा मोदीले शुक्रबार भारतले विश्वलाई बुद्ध दिएको दावी गरेका हुन्। महासभालाई …

Read More

अल्जेरियाको अस्पतालमा भिषण आगलागी : अस्पताल भित्रै जले आठ नवजात शिशु !

अल्जियर्स, अल्जेरियाको पूर्वी भागमा मङ्गलबार बिहान सबेरै एक अस्पतालको प्रसूति इकाइतर्फ भएको आगलागीमा परी आठ नवजात शिशुको ज्यान गएको आकस्मिक सेवाले जनाएको छ । राजधानी अल्जियर्सबाट करिब ५ सय किलोमिटर …

Read More

अमेरिका पुगेर इमरान खानले ओसामा बिन लादेन बारे गरे यस्तो खुलासा !

वासिङ्टन, अमेरिका भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आतंकवादी संगठन अल–कायदाका प्रमुख ओसामा बिन लादेन पाकिस्तानमा रहेबसेको ठाउँका बारेमा पाकिस्तानी गुप्तचर निकायहरुले नै अमेरिकालाई सूचना दिएको बताएका छन् । पाकिस्तानले …

Read More