छ विदेशी अपहरित,विदेशी कुन देशका भन्ने खुल्न सकेन!

पुल–ए–खुमरी, अफगानिस्तान, २३ वैशाख, अफगानिस्तानको उत्तरी राज्य बाघलान प्रान्तको राजधानी पुल–ए–खुमरीमा आइतबार शसस्त्र समूहका भनिएका केही अज्ञात व्यक्तिले छ जना विदेशी र उनीहरूका चालकलाईसमेत अपहरण गरी लगेको स्थानीय अधिकारीले बताएका …

Read More

सेनाले चलाएको गोली लागि एक प्राध्यापकसहित १० जना मारिए

श्रीनगर, भारत प्रशासित काश्मिर, २३ वैशाख,  भारत प्रशासित काश्मिरमा सेनाले चलाएको गोली लागि काश्मिरी क्षेत्रमा सक्रिय विद्रोही संगठनको निकट मानिने एक प्राध्यापकसहित १० जना मारिएका भारतीय प्रहरीले जनाएको छ । …

Read More

झडपमा १४ जना तालिबान मारिए!

गजनी, अफगानिस्तान, २३ वैशाख, अफगानिस्तानको पूर्वी प्रान्त गजनीको मुकार जिल्लामा सुरक्षाबल र तालिवान आतंककारीबीच भएको झडपमा परी १४ जना आतंककारी मारिएका छन् । यस झडपमा कम्तीमा पनि १४ जना आतंककारी …

Read More

नासाद्वारा मङ्गल ग्रहमा हुने कम्पनहरूको अध्ययनको लागि ‘इनसाईट’ नामक यान प्रक्षेपण

लोम्पोक, संयुक्त राज्य अमेरिका, २२ वैशाख, अमेरिकी अन्तरिक्ष निकाय (नासा) ले ‘इनसाईट’ नामक पछिल्लो यानलाई शनिबार मंगल ग्रहमा प्रक्षेपण गरेको छ । उक्त यान मङ्गल ग्रहको भित्री भागको अध्ययन गर्न …

Read More

दक्षिण कोरियाका राष्ट्रपति ट्रम्पलाई भेट्न जाने

सोल, २२ वैशाख, दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ताको मिति र स्थान तय भएको छ । दुई कोरियाका शिर्ष नेताकाबीचमा भएको शिखर सम्मेलनका बारेमा …

Read More

स्थानीय समयानुसार २ः१९ बजे शक्तिशाली भूकम्प

मनिला २२ वैशाख, फिलिपिन्समा शनिबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको छ । अमेरिकाको भौगर्भिक सर्वेक्षण संस्थाले उक्त जानकारी दिएको छ । स्थानीय समयानुसार २ः१९ बजे शनिबार अपराह्नमा आएको यस भूकम्प ५.९ …

Read More

प्रदूषित पानीको कारण पाँचको मृत्यु १८ घाइते

कम्बोडिया, २२ वैशाख,कम्बोडियाको क्राती प्रान्तमा प्रदूषित पानीका कारण पाँच जनाको मृत्यु भएको छ । प्रदूषित पानीकै कारण अरु १८ जना बिरामी भएर उनीहरुलाई अस्पताल भर्ना गरिएको स्थानीय प्रहरी अधिकारीले शनिबार …

Read More

कार्लमाक्र्सको जिवनीबारेको चलचित्र प्रदर्शन!

बेइजिङ, २२ वैशाख, कार्लमाक्र्सको जिवनी समेटिएको चलचित्र द योङ कार्ल माक्र्स चीनमा शनिबारदेखि प्रदर्शन सुरु गरिएको छ । उक्त चलचित्रमा कार्ल माक्र्स र ऐंगेल्सको बाल्यकाल समेटिएको छ । उक्त चलचित्र …

Read More

अब फेसबुकमा जथाभावी लेख्नेलाई पाँच बर्ष जेल सजाय हुने

जाकार्ता, १७ वैशाख, फेसबुकमा जथाभावी लेख्ने एक जनालाई सोमबार इन्डोनेसियामा पाँच बर्ष जेल सजाय दिइएको छ । इस्लाम विरुद्ध फेसबुकमा लेखेकाले ती व्यक्तिलाई पाँच बर्षको जेल सजाय गरिएको इन्डोनेसियाली अधिकारीले …

Read More

सिरियामा चारजना टर्किस् सैनिक मारिए,१३ जना घाइते

अङ्कारा, १७ वैशाख, उत्तरपश्चिमी सिरियाको आफ्रिन प्रान्तमा चार जना टर्किस् सैनिक मारिएका छन् भने अरु १३ जना घाइते भएका छन् । उक्त क्षेत्रमा सोमबार बिहान भएको एक झडपमा परी चारजना …

Read More