आँधीका कारण ४१ को मृत्यु

नयाँदिल्ली, ३१ वैशाख, भारतीय राज्य उत्तर प्रदेश, पश्चिम बंगाल, आध्र प्रदेश र राष्ट्रिय राजधानी नयाँ दिल्लीसमेतमा गएरातिदेखि धुलोका कणसहितको आँधी बेहरी र वर्षा शुरु भएको छ । यस आँधीका कारण …

Read More
Fallback Image

बाढीबाट आठ हजार स्थानीय प्रभावित!

कोलम्बो, ३१ वैशाख, श्रीलंकाका दक्षिणी जिल्ला गल्ले र कलेतारामा आइतबार भारी वर्षापछि आएको बाढीका कारण आठ हजार भन्दा बढी स्थानीय नागरिक प्रभावित भएका बताइएको छ । यहाँको प्रकोप व्यवस्थापन केन्द्रले …

Read More

इन्डोनेसियामा दोस्रो दिन पनि आतंककारी हमला जारी!

सुराबिया, इन्डोनेसिया, ३१ वैशाख, इन्डोनेसियाको दोस्रो ठूलो सहर सुराबियामा सोमबार दोस्रो दिन पनि आतंककारीहरुबाट बम हमलाहरु जारी रहेको समाचार छ । उक्त सहरमा आइतबार मात्र तीन वटा चर्चमा आतंककारी हमला …

Read More

भीडन्तमा परी म्यानमारमा १९ को मृत्यु!

याङगुन, २९ वैशाख, म्यानमारमा सरकारी सेना र विद्रोही पक्षकाबीचमा भएको झडपमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । चिनियाँ सिमाना नजिक पर्ने म्यानमारको उत्तरी सान राज्यमा शनिबार स्थानीय आदीवासीहरूको …

Read More

भारत र पाकिस्तानमा एकैसाथ ठुलो भूकम्प!क्षतिको विवरण आउन बाँकि!

नयाँदिल्ली, इस्लामावाद, २६ वैशाख, भारत र पाकिस्तानका केही ठाँउमा बुधबार भूकम्पको धक्का महशुस गरिएको छ । भारतको राजधानी नयाँ दिल्लीदेखि भारत नियन्त्रित कास्मीरसम्मका भारतका विभिन्न ठाँउमा भूकम्प गएको भारतीय सञ्चार …

Read More

उत्तर कोरियामा थुनामा रहेका तीन अमेरिकी बुधबार रिहा हुनसक्ने

सोल, २६ वैशाख, उत्तर कोरियाको थुनामा रहेका भनिएका तीन जना अमेरिकी नागरिक बुधबार रिहा हुनसक्ने अनुमान गरिएको समाचार छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ बुधबार अकस्मात उत्तर कोरिया पुग्नुभएकोले उहाँको …

Read More

इरानसँगको परमाणु सम्झौताबाट अमेरिका अलग्गियो!के हुन्छ यसको असर!

२६ वैशाख, वासिङ्टन, अन्तत इरानसँगको परमाणु सम्झौताबाट संयुक्त राज्य अमेरिकाले अलग भएको घोषणा गरेको छ । अमेरिका अलग भएको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार साँझ गर्नुभएको हो । यो …

Read More

सोमबार साँझ हेलिकोप्टर दुर्घटना, दुई चालकको मृत्यु!

मस्को, २५ वैशाख, रुसको एक हेलिकोप्टर सिरियामा दुर्घटनाग्रस्त भएको समाचार छ । सोमबार साँझ भएको सो दुर्घटनामा परी उक्त हेलिकोप्टरका दुई जना चालकको ज्यान गएको बताइएको छ । रुसी रक्षा …

Read More

अपहरित विदेशी भारतीय इन्जिनियर भएको पुष्टि!

पुल–ए–खुमरी, अफगानिस्तान, २३ वैशाख, अफगानिस्तानको उत्तरी राज्य बाघलान प्रान्तको राजधानी पुल–ए–खुमरीमा आइतबार शसस्त्र समूहका भनिएका केही अज्ञात व्यक्तिले अपहरण गरेका छ जना भारतीय इन्जिनियर भएको अफगानी अधिकारीले बताएका छन् । …

Read More

पाकिस्तानी गृहमन्त्रीमाथि गोली प्रहार!

इस्लामावाद, पाकिस्तान, २३ वैशाख,  पाकिस्तानका गृहमन्त्री अहसान इकबालमाथि आइतबार गोली प्रहार भएको छ । इकबालका सहयोगी असिम खानले गृहमन्त्रीलाई गोली लागेको पुष्टि गर्दै उहाँ अहिले खतरामुक्त रहेको बताउनुभयो । खानले …

Read More