चैत्र ९ गतेको राशिफल : शुक्रबार १२ राशिका दिन शुभ – अशुभ कस्तो रहला ? यी राशिलाई खासै शुभ छैन

चैत्र ९ गतेको पञ्चाङ्ग : –

दिन : शुक्रवार
तिथि : त्रयोदशी दिनरात, त्यसपछी त्रयोदशी
नक्षत्र : मघा ०५:१४ बजेसम्म, त्यसपछी पूर्वफाल्गुनी
योग : धृति १९:४१ बजेसम्म, त्यसपछी शूल
करण : कौलव १८:५३ बजेसम्म, त्यसपछी तैतिल ०७:५२ बजेसम्म, त्यसपछी तैतिल
कार्यक्रमहरू : प्रदोष व्रत, विश्व पानी दिवस

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

तपाईको दिन आनन्द वा उल्लासमय रहला। शारीरिक वा मानसिक स्वस्थ्य स्वस्थ रहला। गरिएको सबै काममा सफलता मिल्नेछ। घरायसी वातावरण प्रफुल्लित रहनेछ। मित्र र आफन्तसँग आनन्ददायी यात्राको योग छ।  आर्थिक लाभ होला।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

तपाईको दिन शुभ फलदायी छ। अनेक प्रकारको चिन्ताले सताउनेछ र शारीरिक स्व्स्स्थ्य ठीक रहनेछैन। कुनै कारणवश खर्च होला। गरिएको कार्यमा असन्तोषजनक परिणाम प्राप्त हुँदा मनमा ग्लानि रहनेछ। अविचारी निर्णयबाट गलत धारणा खडा नहोस्  यस कुराको ध्यान दिनुहोला।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

तपाईलाई अनेक रुपबाट लाभ हुनुको साथै हर्षोल्लास दुई गुणा बढ्नेछ। श्रीमती एवम् पुत्रको तर्फबाट लाभदायी समाचार मिल्नेछ। विवाहउत्सुकले योग्य जीवनसाथी प्राप्त गर्नेछन्। समयानुसार उत्तम भोजन सुख प्राप्त होला।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

तपाईको दिन व्यवसायीको लागि लाभदायी छ। उच्च अधिकारीको कृपा दृष्टि रहनेछ। परिवारमा आवश्यक विषयमा चर्चा हुनेछ। आमाको स्वास्थ्य स्वस्थ रहला। कार्यभारको कारण थकान अनुभव होला।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

तपाईको दिन धार्मिक प्रवृत्तिमा बित्नेछ। कुनै पनि धार्मिक स्थलमा जाने सुनौलो अवसर प्राप्त होला। व्यवसायमा बाधा उपस्थित होला। स्वास्थ्य मध्यम रहला। रिसलाई सकेसम्म आफूभित्र रहन नदिनुहोला।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

बोली र व्यवहारमा विशेष ध्यान दिनुपर्ने हुन्छ। कुनै नयाँ कार्यको प्रारम्भ नगर्नुहोला। रिसमा आएर केहि कार्यको निर्णय नलिनुहोला। परिवार एवम् आफन्तसँग उग्र विवाद हुन सक्छ। सकेसम्म यात्रा नगर्नुहोला। शत्रुबाट सावधान रहनुहोला।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

तपाईको दिन मित्र एवम आफन्तसँग खानपिन र प्रेमसम्बन्धको कारण प्रफुल्लित रहनेछ। यात्रा हुने योग छ। आत्म-सम्मान वृद्दि होला। तन-मनको तन्दुरुस्त रहला। मनोरंजन एवम् वस्त्रको खरिद गर्नुहुने योग छ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

तपाईको पारिवारिक वातावरण आनन्द वा उल्लासमा बित्नेछ। स्त्री मित्रसँग मेलमिलाप वा प्रणयको प्रसंग उपस्थित हुनेछ। आर्थिक  लाभ मिल्नुको साथै अधुरो  कार्य पूरा हुनेछ। बिरामी व्यक्तिको स्वास्थ्य स्वस्थ रहनेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

कार्यमा सिद्धि वा सफलता नमिल्दा निराश अनुभव होला। रिसलाई नियन्त्रण गर्नुहोला। सन्तानबाट विभिन्न प्रश्नको उत्तर दिनुपर्ने हन्छ। सकेसम्म कुनै पनि यात्राको थालनी नगर्नुहोला।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

तपाईको दिन अशुभ छ।  शारीरिक एवम् मानसिक रुपले भरपुर प्रतिकुलता अनुभव गर्नुहुनेछ। समय अनुसार भोजन नमिल्दा अशान्ति अनुभव होला। जल एवम् स्त्री मित्रबाट सम्हालेर रहनुहोला।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

चिन्ताको बादल हट्नाले मानसिक रुपले हल्का महसुस गर्नुहुनेछ। मनमा उत्साह संचार हुनेछ। कुनै पनि महत्त्वपूर्ण योजना बनाउन सक्नुहुन्छ। छोटो यात्राको आयोजन गर्नुहुन्छ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

अति आवश्यक खर्च मात्र गर्नुहोला। धन सम्बन्धित लेन-देनमा अत्यन्त सावधान रहनुपर्ने हुन्छ। शारीरिक एवम मानसिक स्वास्थ्यमा समस्या होला। परिवारसँग मनमुटावको प्रसंग बन्न सक्छ। खानपिनमा ध्यान दिनुहोला।

अर्को समाचार:

होलीको दिन घरमा ल्याउनुहोस् यी ४ शुभ चिज, प्रसन्न माता लक्ष्मीले दिनेछिन् धन लाभ