मोदीको अगाडि विवादित अभिव्यक्ति दिएर आलोचित बनेका मुख्यमन्त्री राउतले यसबारे के भने ?

Leaderboard Banner

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दनका क्रममा जनकपुरमा दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले ‘नेपालको संविधान विभेदकारी’ भनी दिएको प्रतिक्रियाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले पनि संसदमै आलोचना गरेका छन्।

यतिबेला सामाजिक सञ्जालमा समेत मुख्यमन्त्री लालबाबु राउतको निकै आलोचन भैरहेको छ।  संसदमा पनि थुप्रै संसदहरु राउतले बोलेको कुरा निकै गैरजिम्मेवार पूर्ण र निन्दनीय भएको बताइरहेका छन्।

यस विषयमा बीबीसी नेपाली सेवाले सोधेको प्रश्नमा मुख्यमन्त्री  राउत के भन्छन्? सुन्नुहोस्:

प्रकाशित : सोमबार, बैशाख ३१, २०७५१७:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

‘केपी सरकार मोदीका अगाडि लम्पसार’ भन्दै नेवि संघको विरोध प्रदर्शन