Connect with us

मुख्य

बलात्कारकाे अभियाेगमा ५६ वर्षीय वृद पक्राउ

काठमाडाै । लम्जुङकाे राइनस नगरपालिकामा एक बाेल्न नसक्ने १६ वर्षिय युवति लार्इ बलात्कार गरेकाे अाराेपमा एक जना वृद प्रकाउ परेका छन ।

लम्जुङकाे सालफेदी बस्ने उक्त   युवतीलाई ललाई फकाई घरदेखि केही परको जंगलमा लगि जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ५६ वर्षीय ज्ञानबहादुर लामालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । लम्जुङ प्रहरीका अनुसार घटनाकाे विषयमा अनुसन्धान भइरहेकाे र  पिडित युवतिकाे अवस्थाकाे  बारेमा खासै जानकारी नभएकाे बताइएकाे छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरीरहेकाे जनाइएकाे छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 Bigul Media P. Ltd

error: Content is protected !!