फागुन ३० गतेको राशिफल: मंगलबार महिनाको अन्तिम दिन, शुभ-अशुभ कस्तो रहला: हेर्नुहोस् राशिफल !

काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। फागुन ३० गते मंगलबार ग्रह-नक्षत्रका स्थितिका कारण केही राशिहरुका लागि शुभ हुनेछ भने केही राशिका मानिसले कठिनाइको सामना गर्नुपर्नेछ।

मंगलबार पवन पुत्र हनुमानको नाममा समर्पित हुने गर्दछ। मंगलबार भगवान हनुमानको विधि-विधानपूर्वक पूजा-अर्चना गरे हरेक मनोकामना पूरा हुने साथै शुभ फल प्राप्त हुने मान्यता रहेको छ। मंगलबार कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल :

दिन : – मंगलबार फागुन ३० गते ।।  नक्षत्र : –  ज्येष्ठा , २८:३३ बजे उप्रान्त मूल ।। तिथि : – सप्तमी , १७:०६ बजे उप्रान्त अष्टमी ।।करण : – वव १७:०६ बजेदेखि वालव , २८:१३ बजे उप्रान्त गर ।। योग : – वज्र , १२:४७ बजे उप्रान्त सिद्धि ।। १४ मार्च, २०२३ ।। सप्तमी, चैत्र कृष्णपक्ष ।। फागुन ३० गते मंगलबार ।। चिल्लागा, ११४३ ने.सं. ।। सूर्योदय(sunrise) : – ६:१७ ।। सूर्यास्त(sunset) : – १८:११ ।।  साइत-कुनै शुभ साइत-मुहूर्त छैन-

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

दाजुभाइ वा दिदीबहिनीको सहयोगमा धन आर्जन हुने सम्भावना छ। घरमा उल्लासको वातावरणले तनाव कम गर्नेछ। कसैसँगको अचानक  भेटले तपाईको दिन राम्रो बित्नेछ। नयाँ परियोजना र खर्च स्थगित गर्नुहोस्। सेमिनार र प्रदर्शनी आदिले नयाँ जानकारी र तथ्यहरू प्रदान गर्नेछ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

आफ्नो लगानी र भावी योजना गोप्य राख्नुहोस्। जीवनसाथीको लापरवाहीले सम्बन्धमा दुरी बढाउन सक्छ। प्रेमको दृष्टिकोणले यो एक महान दिन हो। जसलाई आफ्नो शत्रु ठान्थ्यौ, त्यो व्यक्ति वास्तवमा तपाईको शुभचिन्तक हुनेछ ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

मन अशान्त रहनेछ। शान्त होउ अनावश्यक क्रोधबाट टाढा रहनुहोस्। आमाको स्वास्थ्यको ख्याल गर्नु होला। व्यापारमा वृद्धि हुनेछ। मिहिनेत बढी हुनेछ। लाभको अवसर मिल्नेछ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला। उन्नतिको अवसर मिल्नेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

आत्मविश्वासको कमी रहनेछ। मन विचलित हुन सक्छ। परिवारको स्वास्थ्यको ख्याल गर्नुहोला। माताको सहयोग मिल्नेछ। नोकरीमा कार्यस्थलमा परिवर्तन हुनसक्छ । दाजुभाइसँग मतभेद हुनसक्छ। क्रोधलाई नियन्त्रण गर्नुहोस्।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

शान्त होउ अनावश्यक क्रोध र बहसबाट टाढा रहनुहोस्। साथीभाइसँग सद्भाव कायम राख्नुहोस्। इष्टमित्रको सहयोगमा सम्पत्तिमा गरेको लगानी लाभदायक हुनेछ। कामको अत्याधिकताले समस्यामा पर्न सक्छ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

आत्मविश्वासमा कमी आउनेछ। मन खिन्न रहनेछ। शान्त होउ अनावश्यक क्रोधबाट टाढा रहनुहोस्। दाम्पत्य सुखमा वृद्धि हुनेछ। घरपरिवारमा जेष्ठ महिलाबाट धन प्राप्ति हुनसक्छ। लामो समयदेखि रोकिएका कामहरू पूरा हुनेछन्।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

आत्मविश्वासमा बृद्धि हुनेछ। बोलीमा मिठास रहनेछ। कपडामा खर्च बढ्न सक्छ। परिवारमा धार्मिक कार्य हुनेछ। मान सम्मान मिल्नेछ। आम्दानी बढ्नेछ। दाजुभाइको सहयोग मिल्नेछ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

मन खिन्न रहनेछ। आत्मविश्वासमा कमी आउनेछ। कुराकानीमा शान्त रहनुहोस्। जीवनसाथीको स्वास्थ्यको ख्याल गर्नुहोला। थप दौडधुप हुनेछ। अभिभावकको सहयोग मिल्नेछ। कार्यस्थलमा अपेक्षित सफलता मिल्नेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

आत्म-नियन्त्रित हुनुहोस्। अत्यधिक क्रोधबाट बच्नुहोस्। परिवारका साथ धार्मिक स्थलमा जान सकिनेछ। व्यापार व्यवसायमा साथीभाइको सहयोगले लाभ बढ्नेछ। मिहिनेत बढी हुनेछ। वैदेशिक यात्रामा जाने सम्भावना छ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

मन खिन्न रहनेछ। शान्त होउ अनावश्यक क्रोधबाट टाढा रहनुहोस्। आमाको स्वास्थ्यको ख्याल गर्नु होला। बुवाको सहयोग मिल्नेछ। बौद्धिक कार्यमा सम्मान मिल्नेछ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला। लामो समयदेखि रोकिएका काम बन्नेछन्।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

आत्मविश्वास बढ्नेछ। तर आत्म-नियन्त्रित हुनुहोस्। अत्यधिक क्रोधबाट बच्नुहोस्। धार्मिक संगीतमा रुचि बढ्न सक्छ। साथीभाइको सहयोगमा रोजगारीको अवसर मिल्नेछ। धार्मिक कार्यक्रममा भाग लिनेछ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

मन प्रसन्न रहनेछ। आत्मविश्वास भरिपूर्ण हुनेछ। काममा प्रगतिको अवसर मिल्नेछ। कार्यक्षेत्रमा परिवर्तन आउन सक्छ। मिहिनेत बढी हुनेछ। स्थान परिवर्तन पनि हुन सक्छ। शैक्षिक कार्यमा सफलता मिल्नेछ।

अर्को समाचार:

राहुको गोचरले चम्किनेछ यी राशिको चम्किएको भाग्य, बन्नेछन् मालामाल !