बलिउडका यी ६ कलाकार नसामा लिप्त हुँदा देखिन्छन् यस्ता, हेर्नुहोस् तस्बिर सहित

बलिउडका कतिपय अभिनेता तथा अभिनेत्रीलाई माधक पदार्थ सेवन गरेर नसामा लिप्त भएको अभिनय गरेको देख्नु भएको होला। कतिपय स्थानमा अभिनेता तथा अभिनेत्रीले भाषण गर्ने क्रममा माधक पदार्थबाट टाढा रहन सल्लाह दिदै आएको सुन्नु तथा देख्नु भएको पनि होला ।

त्यस्तै जब बलिउड कलाकार पार्टी तथा समारोहमा जान्छन तब उनीहरुको लागि खान, पिउनको लागि सम्पूर्ण व्यवस्था गरेको हुन्छ ।जब यी कलाकार नसामा हुन्छन् तब धरै कलाकार तथा सर्वसाधारणको चिन्ताको विषय बन्छन् । आज हामी यस्ता बलिउड अभिनेता तथा अभिनेत्रीको बारेमा बताउने छौँ । जसले माधक पदार्थमा लिप्त भएर विभिन्न काण्ड मच्चाउदा चर्चामा आएका थिए ।

सलमान खान र ऋतिक रोशन

मानिसहरुलाई बलिउड पार्टीको तस्बिर हेर्न निकै उत्सुक्ता हुने गर्दछ । फ्यानहरु जान्न चाहन्छन् बलिउड अभिनेता तथा अभिनेत्री उनीहरु पार्टीहरुमा के गर्छन्। केहि समय पहिले मात्र सामाजिक सञ्जालमा भाइरल भएको यो तस्बिर हेर्नुहोस् ।

तस्बिरमा बलिउडक दुई अभिनेता सलमान खान र ऋतिक रोशन रहेका छन् । तस्बिरमा देख्न सकिन्छ ऋतिकले हातमा चुरोट समाएका छन् । तस्बिर हेर्दा यो भन्न सकिन्छ कि यी दुबै अभिनेता नसामा लिप्त भएका छन् ।

शाहरुखलाई सम्हाल्दै सञ्जय दत्त

यो तस्बिर एक पार्टीको हो जहाँ दुवै  अभिनेता नसामा लिप्त भएका छन् । तस्बिरमा देखिएको उनीहरुको अवस्था र आखाँबाट थाहापाउन सकिन्छ। तर तस्बिरमा हेर्दा शाहरुखले धेरै नसा गरेको कारण सञ्जय शाहरुखलाई हात समातेर सम्हाली रहेका छन् ।

करिना  कपूर

सबैजना अभिनेत्री करिना कपूर पार्टी भनेपछि निकै चासो राख्छन् । यस्तैमा केहि समय पहिले करिनाको एक तस्बिर भाइरल भएको थियो जहाँ अभिनेत्री नसामा लिप्त भएकी थिइन् । तस्बिरमा उनको आखाँबाट नै थाहा पाउन सकिन्छ । त्यस समयमा करिना यस्तो अवस्थामा  देखिएकी थिइन् जहाँ उनले आफुलाई सम्हाल्न सकेकी थिइनन् ।

अलिया भट्ट

पछिल्लो समय छोटो समयमा सबैमाजा चर्चा बटुल्न सफल अभिनेत्री आलिया भट्ट पनि ड्रिंक्स गर्न कम छैनन् । आलियालाई पार्टीमा साथीहरुको साथमा नसा गर्न मन पराउछिन् ।

अर्को समाचार:

सलमान खानसँग झगडा परेको कारण करियर नै बर्बाद भयो यी कलाकारको