असोज २ गतेको राशिफल : बुधबारको दिन १२ राशिलाई शुभ – अशुभ कस्तो रहला ?

असोज २ गतेको पञ्चाङ्ग : –

दिन : बुधवार
तिथि : पूर्णिमा ०८:४३ बजेसम्म, त्यसपछी प्रतिपदा
नक्षत्र : पूर्वभाद्रपदा १२:५२ बजेसम्म, त्यसपछी उत्तरभाद्रपदा
योग : शूल ०६:०० बजेसम्म, त्यसपछी गण्ड ०२:५७ बजेसम्म, त्यसपछी वृद्धि
करण : वव ०८:४३ बजेसम्म, त्यसपछी वालव १९:३२बजेसम्म, त्यसपछी कौलव

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

उग्र स्वभावमा ध्यान राख्नुहोला । शारीरिक र मानसिक रुपले शिथिलताको अनुभव गर्नुहुनेछ । अधिक परिश्रमपछि सफलता पाउनुहुनेछ । सन्तानको विषयमा तपाईको चिन्ता रहनेछ। कार्यको भागदौडको कारण परिवारमा कम ध्यान जानेछ। हानिकारक विचार, व्यवहार न र आयोजनबाट टाढा रहनुहोला।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

तपाईको कार्य गर्ने दृढ़ मनोबल र आत्मविश्वासको पूरा स्श्योग मिल्नेछ । यस कार्यको फल पनि अपेक्षानुसार मिल्नेछ। माईतबाट लाभ मिल्नेछ।अभ्यासमा विद्यार्थीको रुचि रहनेछ। सरकारी क्षेत्रमा लाभ मिलेछ तथा आर्थिक व्यवहार गर्दा सफलता मिल्नेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

नयाँ  परियोजनाको  लागि दिन शुभ रहेको छ । सरकारको तर्फबाट लाभ मिल्नेछ । व्यावसायिक वा  व्यापार क्षेत्रमा तपाईलाई उच्च अधिकारीको राम्रो प्रतिसाद प्राप्त हुनेछ। मित्र वा आफन्तसँग अनबन हुनेछ। त्यसको सकारात्मक परिणाम आउनेछ ।  प्रतिस्पर्धिमा विजय प्राप्त हुनेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

नकारात्मक मानसिकतामा व्यवहार नगर्नुहोला । शारीरिक र मानसिकरुपले स्वस्थ रहनुहुनेछ।  मनमा  दुःख र असंतोषको भावना रहनेछ । आँखामा पीडा हुन सक्ला। पारिवारिक वातावरण अनुकूल रहनेछैन।  पारिवारिकसँग गलत विचार धारणा हुन सक्ला। अनैतिक प्रवृत्तिबाट टाढा रहनुहोला। अधिक खर्च  हुनेछ ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

आत्मविश्वासको मात्रा अधिक रहनेछ।  कुनै पनि कार्य गर्नको लागी इर्ने लिनुहुनेछ। बुबा र ठुलोबाट लाभ मिल्नेछ। सामाजिकरुले  मान-सम्मान  वृद्धि हुनेछ। बोलि र व्यवहारमा उग्रता नदेखाउनुहोला।  क्रोधको मात्रा अपेक्षाकृत अधिक रहनेछ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

शारीरिक रुपले  शिथिलता र मानसिकरुपले चिन्ता बनिरहनेछ। मित्र र आफन्तसँग वैचारिक स्तरमा मनमुटाव हुनेछ। स्वभावमा उग्रता र  क्रोधको आअत्र विशेष रहनेछ। धार्मिक कार्यमा पैसा खर्च हुनेछ।  स्वास्थ्यको  विषयमा ध्यान राख्नुहोला। धनको आकस्मिक व्यय हुन सक्छ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

दिन शुभफलदायी रहनेछ। विविध क्षेत्रमा लाभ मिल्नेछ। तपाईको प्रसन्नता  वृद्धि हुनेछ। तपाईको आय वृद्दि हुनेछ। मित्रजनको लागि खर्च गर्नुहुनेछ। कुनै यात्रा वा पर्यटन स्थलमा जानाले दिन रोमांचक बन्नेछ । विवाहोत्सुकले जीवनसाथी प्राप्त गर्नेछन्।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

तपाईको  दिन तपाईको लागि शुभ फलदायी रहेको छ।  व्यावसायिक स्थलमा  वातावरण अनुकूल रहनेछ। उच्च अधिकारीगण प्रसन्न रहनेछन्। कार्य सफलता प्राप्त गर्नुहुनेछ।  मान-प्रतिष्ठा  वृद्धि हुनेछ। पेसामा पदोन्नति हुनेछ । गृहस्थजीवनमा आनन्दको वातावरण छाईरहनेछ।  व्यापारको  उद्देश्यमा कतै बाहिर जानुहुनेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

स्वास्थ्य स्वस्थ रहनेछ।  शारीरिक रुपले अशक्ति र आलस्यको भावना रहनेछ । मानसिकरुपले चिन्ता र  व्यग्रता रहनेछ। व्यावसायिक रुपले  विध्न आउन सक्छ।  उच्च अधिकारीसँग घर्षणको  प्रसंग उपस्थित हुनेछ । प्रतिस्पर्धि र विरोधीसँग विवाद नगर्नुहोला।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

आकस्मिक धनखर्च हुने योग रहेको छ , व्यावहारिक र सामाजिक कार्यको लागी बाहिर जानुहुनेछ।  खान-पानमा विशेष ध्यान राख्नुहोला। क्रोधबाट बच्नुहोला। नकारात्मक भावनाले सकारात्मकताबाट टाढा रहनुहोला। व्यावसायिक स्थलमा अनुकुलता रहनेछ। सरकारी क्षेत्रसँग सम्बन्धित कार्यमा तपाई आफ्नो योग्यताको सदुपयोग गर्नुहुनेछ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

प्रत्येक कार्य दृढ मनोबल र आत्मविश्वासपूर्वक गर्नुहुनेछ। यात्रा वा पर्यटनको सम्बाह्व्ना रहेको छ।  स्वादिष्ट व्यंजनको भोग वा नयाँ वस्त्र परिधानको प्रसंग उपस्थित हुनेछ। साथीबाट लाभ मिल्नेछ। सुख प्राप्त हुनेछ ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

दिन शुभफलदायी रहेको छ।  मनोबल र आत्मविश्वास अधिक रहनेछ। शारीरिक रुपले स्वस्थ रहनुहुनेछ। पारिवारिक  वातावरण शान्तिपूर्ण रहनेछ। प्रतिस्पर्धि समक्ष विजय प्राप्त हुनेछ । आवेश र उग्र स्वभावलाई टाढा राख्नुहोला।

अर्को समाचार:

असोज ३ गतेको राशिफल : बिहिबारको दिन १२ राशिलाई शुभ – अशुभ कस्तो रहला ?