हङकङको पाँचौ विकेट पनि झर्यो ! यस्तो छ ताजा स्कोर

Leaderboard Banner

काठमाडौं –  नेपालका लागि पाँचौं सफलता हात परेको छ।

जिम्बाव्बेको बुलाबायोस्थित एथ्लेटिक मैदानमा १४ औं ओभरमा शहिर बसिफलाई २२.५ ओभरमा सिमन्दिप सिंहलाई ज्ञानेन्द्र मल्लले रन आउट गरेका छन्।

उनले १९ बलमा मात्र ३ रन बनाए। ताजा स्थितिमा हङकङले २६ ओभरको खेल हुँदा ५ विकेट गुमाउदै  ९७ रन बनाएको छ।

प्रकाशित : सोमबार, फागुन २८, २०७४१५:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

विश्वकप क्रिकेट छनोट: सन्दिप लामिछानेले लिए ३ विकेट