केन्यामाथि नेपालको रोमाञ्चक जित, विश्वकप छनोट खेल्ने सम्भावना बढ्यो

Leaderboard Banner

काठमाडौं, नामिवियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुई अन्तर्गत आज भएको खेलमा नेपालले केन्याविरुद्ध ३ विकेटको जित हात पारेको छ ।

रोहितकुमार र आरिफको उत्कृष्ट साझेदारीले नेपालले महत्वपूर्ण जित हात पार्न सफल भएको हो । केन्याले दिएको १७८ रनको चुनौती नेपालले ४९.५ ओभरमा ७ विकेट खर्चेर पुरा गर्यो । आजको जितले नेपालको विश्वकप छनोट खेल्ने सम्भावना जिवितै राखेको छ ।

आजको खेलमा नेपालले १ बल बाँकी हुँदा लक्ष्य चुम्न सफल भएको हो ।

प्रकाशित : सोमबार, माघ २९, २०७४२०:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सन्दिप लामिछानेले हिजो ५ विकेट लिएपछि आइसीसीले गर्यो यस्तो भन्दै प्रशंसा !