आज शरद पूर्णिमा बन्दैछ ‘गजकेशरी योग’, बदलिनेछ यी ४ राशिको भाग्य, हुनेछ धनको वर्षा !

आश्विन शुक्ल पक्षमा पर्ने पूर्णिमालाई शरद पूर्णिमा भनिन्छ। यस वर्ष आजको दिनमा ग्रहहरुको निकै सुन्दर योग बनिरहेको छ। ज्योतिष शास्त्र अनुसार आजको दिन चन्द्रमा र बृहस्पतिले मीन राशिमा गजकेसरी योग बनाउँदैछन्। यो योग ज्योतिष शास्त्रमा निकै शुभ मानिन् । गजकेशरी योगको निर्माणसँगै केही राशिका भाग्यको उदय हुने निश्चित हुने भएको छ। जान्नुहोस् कुन-कुन राशि ?

मिथुन राशि

बोलीमा मिठास रहनेछ। सन्तानबाट शुभ समाचार पाउन सकिनेछ । व्यापार व्यवसायमा नाफा बढ्नेछ । परिवारमा सुख शान्ति छाउनेछ। दाजुभाइ तथा दिदीबहिनीको सहयोगले व्यापार व्यवसायमा गति मिल्नेछ । पढाइमा रुचि बढ्नेछ।

कन्या राशि

मन शान्त रहनेछ। व्यापारमा सुधार आउनेछ । साथीभाइबाट आर्थिक सहयोग मिल्नेछ। लाभको अवसर मिल्नेछ। आम्दानी स्थिति सन्तोषजनक रहनेछ। बोलीको प्रभाव बढ्नेछ। व्यापार व्यवसायमा साथीभाइको सहयोग मिल्नेछ ।

वृश्चिक राशि

पढाइमा रुचि बढ्नेछ।  शैक्षिक कार्यको स्थितिमा सुधार आउनेछ।  मनमा शान्ति मिल्नेछ। दाजुभाइको सहयोगले व्यापारमा सुधार आउनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ।

मीन राशि

मन प्रसन्न रहनेछ। आत्मविश्वास प्रचुर मात्रामा रहनेछ। जागिरमा परिवर्तनको अवसर मिल्न सक्छ। आम्दानी बढ्नेछ। साथीभाइको सहयोग मिल्न सक्छ। धार्मिक कार्यमा रुचि बढ्नेछ। अभिभावकको सहयोग मिल्नेछ।

अर्को समाचार:

शनिदेव सिँधा चालमा फर्कँदै, यी ५ राशिलाई मिल्नेछ ठूलो राहत: कुन-कुन राशि ?