२०८१ सालको राशिफल : राहु र केतु ग्रहले दुख दिन सक्छ यी राशिलाई, पिरोल्नेछ अढैया शनिदशाले

२०८१ सालको राशिफल

मेष राशि

सफलताको वर्ष रहेको छ । शार ीरि क आर ो ग्यताका साथै मानसिक प्रसन्नता अनुकूल र हने छ । अध्ययन अध्यापनमा अभिरुचि बढे र जानुका साथै बौ द्धिक व्रिmयाकलापमा समे त मन लाग्ने छ । मनले सो चे का यो जनाहरूमा सफलता प्राप्त हुने दे खिन्छ । आर्थिक पक्षका काम सफल र हने छन् । प्रतिस् पर्धामा सफलताको यो ग छ । नवीन कार्यको थालनी हुनुका साथै गर े को काममा अभिवृद्धि गर ाउने समय छ । र ाहु ग्रहको प्रतिकूलताले गर्दा अपजस, अनावश्यक खर्च बढाउनुका साथै सामान्य विवादमा समे त पार्ने छ । धार्मिक एवं सामाजिक कार्यमा अभिरुचि लाग्ने छ । नो कर ीमा पदो न्नतिको सम्भावना बलियो छ । घर परि वार मा माङ्गलिक कार्यको आर म्भ हो ला । र माइलो यात्राका साथै मनो र ञ्जनका अवसर समे त मिल्ने छन् । सफलताको हिसाबले असार , असो ज, माघ र फागुन महिना विशे ष फलदायी र हने छन्।

वृष राशि

स् थान परि वर्तन एवं वै दे शिक यात्राको सम्भावना छ । अध्ययन अध्यापनमा अनावश्यक बाधाअड्चन आइपर्ने छन् । शार ीरि क आर ो ग्यता अनुकूल र हने छ । घर ायसी खर्चको मात्रा बढे र जानाले आर्थिक अभावको स् िथति दे खा पर्ने छ । जग्गाजमिनसम्बन्धी झै झमे ला आइपर्ने छ । वर्षको उत्तर ार्धमा नयाँ कामको थालनी हुने यो ग छ । पारि वारि क सुखसन्तो ष अनुकूल र हने छ । सामान्य बृहस् पति प्रतिकूल र हे काले मानसिक चिन्ता एवं अस् िथर ता भने बढे र जाने छ । अनावश्यक विवादको सम्भावना दे खिएकाले बो लीचालीमा विचार पु¥याउनुपर्ने े दे खिन्छ । सफलताको हिसाबले साउन, कात्तिक, फागुन र चै त महिना विशे ष लाभदायी र हने छन् ।

मिथुन राशि

मध्यम फलदायी वर्ष र हे को छ । सो चे का यो जनामा सफलताका लागि विशे ष लगनशीलताको आवश्यकता पर्ने दे खिन्छ । पठनपाठनमा अनावश्यक बाधा व्यवधान आइपर्ने छन् । सामान्य अस् वस् थताको सम्भावना दे खिएकाले खानपानमा विशे ष ख्याल पु¥याउनुपर्ने छ । आर्थिक पक्षका काममा मध्यम सफलता प्राप्त हो ला । वर्षको उत्तर ार्धमा स् थान परि वर्तन एवं लामो यात्राको सम्भावना छ । पारि वारि क सुखसन्तो ष अनुकूल र हने छ । घर परि वार मा धार्मिक एवं माङ्गलिक कार्यको आयो जना हुने छ । सामाजिक कार्यमा समे त अभिरुचि लाग्ने छ । सफलताको हिसाबले भदौ , मङ्सिर , चै त र वै शाख महिना विशे ष फलदायी र हे का छन् ।

कर्कट राशि

वर्षभरि नै अढै या शनिदशा र हनाले गर्न आँटे का काम र मनले सो चे का यो जनामा ढिलासुस् ती गर ाउने दे खिन्छ । शार ीरि क आर ो ग्यता अनुकूल र हने छ । एकादश बृहस् पतिका कार ण मानसिक प्रसन्नता बढे र जानुका साथै कार्यक्षमतामा समे त अभिवृद्धि भएर जाने छ । धार्मिक एवं सामाजिक कार्यमा मनलाग्ने छ । र माइलो पारि वारि क वातावर णको माहो ल र हला । आर्थिक पक्षका काममा र ाम्रै सफलता मिल्ने ग्रहयो ग र हे को छ । ठूलो आर्थिक लगानीका साथै ले नदे नसम्बन्धी कार ो बार मा विशे ष सावधानी अपनाउनुपर्ने दे खिन्छ । पठनपाठनका साथै बौ द्धिक व्रिmयाकलापमा मन लाग्ने छ । सफलताको हिसाबले असो ज, पुस, वै शाख र जे ठ महिना विशे ष फलदायी र हने छन्

सिंह राशि

मध्यम फलदायी वर्ष र हे को छ । शार ीरि क आर ो ग्यताका साथै मानसिक प्रसन्नता अनुकूल र हला । अध्ययन अध्यापनसम्बन्धी कार्यमा मध्यम सफता मिल्ने छ । वर्षको उत्तर ार्धमा नयाँ कामको थालनी हुने सम्भावना र हे को छ । आर्थिक पक्षका काममा र ाम्रै सफता मिल्ने ग्रहयो ग र हे को छ । घर ायसी खर्चको मात्रा भने के ही बढे र जानुका साथै सन्तानको चिन्ताले के ही बढी नै पिर ो ल्ने दे खिन्छ । सामान्य अपजश एवं मानहानीको समे त सम्भावना दे खिन्छ । ठूला लगानी एवं नयाँ कार ो बार गर्नका लागि समय त्यति उत्तम दे खिन्न । वर्षको उत्तर ार्धमा र माइलो यात्रा एवं मनो र ञ्जनका अवसर मिल्ने छन् । सफलताको हिसाबले कात्तिक, माघ, जे ठ र असार महिना विशे ष फलदायी र हने छन् ।

कन्या राशि

उत्तम फलदायी वर्ष र हे को छ । महìवपूर्ण नयाँ अवसर मिल्नाले मन र माउने छ । धार्मिक एवं गर्न आँटे का काम र मनले सो चे का यो जनाले साकार रूप ग्रहण गर्ने छन् । हर्ष आनन्द एवं मनो र ञ्जनका अवसर प्रशस् त मिल्ने छन् । पठनपाठनका साथै बौ द्धिक व्रिmयाकलापमा गहिर ो अभिरुचि लाग्ने छ । घर परि वार मा धार्मिक एवं माङ्गलिक कार्यको आयो जना हुने छन् । उच्च मनो बलका साथ कार्यक्षमतामा उल्ले ख्य अभिवृद्धि भएर जाने छ । धार्मिक एवं सामाजिक कार्यमा समे त मन लाग्ने छ । कर्मचार ी वर्गका लागि पदप्रतिष्ठा अभिवृद्धि भएर जाने सम्भावना छ । सफलताको हिसाबले मङ्सिर , फागुन, असार , साउन महिना विशे ष फलदायी र हे का छन् ।

तुला राशि

आठौ ँ बृहस् पतिले गर्दा मानसिक दुबिधा, अस् ि थर ता एवं अनावश्यक चिन्ता बढे र जाने छ । अध्ययन अध्यापनसम्बन्धी बौ द्धिक व्रिmयाकलापमा बाधाअड्चन आइपर्नाले सो चे जस् तो सफलताका लागि धे र ै लगनशीलता आवश्यक पर्ने दे खिन्छ । सन्तान एवं परि वार को चिन्ताले के ही बढी नै पिर ो ल्ने छ । सामान्य अस् वस् थताको समे त सम्भावना र हे काले खानपानमा विशे ष ख्याल पु¥याउनुपर्ने छ । आर्थिक पक्षका काममा मध्यम सफलताको यो ग र हे को छ । वर्षको उत्तर ार्धमा वै दे शिक यात्राको सम्भावना र हे को छ । सफलताका हिसाबले पुस, चै त, साउन एवं भदौ महिना विशे ष लाभदायी र हने छन्।

वृश्चिक राशि

मानसिक प्रसन्नता एवं हर्ष आनन्दका अवसर आउने छन् । शार ीरि क आर ो ग्यतामा व्रmमशः सुधार को स् िथति दे खा पर्ने छ । मानसम्मान एवं पदप्रतिष्ठा बढे र जाला । आर्थिक कार ो बार मा व्रmमशः सुधार को स् िथति दे खा पर्ने छ । वर्षभरि नै अढै या शनिदशाका कार ण गर्न आँटे का काम र मनले सो चे का यो जनामा ढिलासुस् ती गर ाउने दे खिन्छ । पठनपाठनका साथै बौ द्धिक व्रिmयाकलापमा अभिरुचि बढे र जाला । धार्मिक एवं सामाजिक क्षे त्रका कामबाट मानसम्मान मिल्ने छ । सन्तानकोचिन्ताले भने के ही पिर ो ल्ने छ । दाम्पत्य सुखसम्बन्धमा मिठासको अनुभूति गर ाउला । सफलताको हिसाबले माघ, वै शाख, भदौ एवं असो ज महिना विशे ष फलदायी र हने छन् ।

धनु राशि

मध्यम फलदायी वर्ष र हे को छ । गर्न आँटे का काम तथा मनले सो चे का यो जना मन्दगतिमा अगाडि बढ्ने छन् । सामान्य अस् वस् थताको सम्भावना र हे काले खानपानमा विशे ष ख्याल गर्नुपर्ने छ । सन्तान एवं परि वार को चिन्ताले के ही बढी नै पिर ो ल्ने छ । आर्थिक पक्षका काममा मध्यम सफलता प्राप्त हो ला । दाम्पत्य सुखसम्बन्ध अनुकूल र हने छ । अध्ययन अध्यापनसम्बन्धी बौ द्धिक व्रिmयाकलापमा के ही बाधाअड्चन आइपर्ने छन् । वर्षको उत्तर ार्धमा आर्थिक लगानी फलदायी हो ला । वै दे शिक यात्राको अवसर प्राप्त हो ला । शार ीरि क आर ो ग्यता अनुकूल र हने छ । सफलताको हिसाबले माघ, फागुन, जे ठ, असो ज एवं कात्तिक महिना विशे ष फलदायी र हने छन्।

मकर राशि

वर्षभरि नै साढे सात शनिदशा र हनाले गर्न आँटे का काममा ढिलासुस् ती गर ाउने छ । सामान्य अस् वस् थताका लक्षण दे खा पर्ने छन् । घर ायसी खर्चको मात्रा बढे र जानाले आर्थिक कठिनाइको स् ि थति आउन सक्ने छ । ठूलो लगानी एवं ले नदे नसम्बन्धी आर्थिक कार ो बार नगर्दा नै र ाम्रो हुने छ । पठनपाठनका साथै बौ द्धिक व्रिmयाकलापमा अभिरुचि लाग्ने छ । घर परि वार मा शुभ माङ्गलिक कार्यको आयो जना हुने छ । वर्षको उत्तर ार्धमा र माइलो यात्राका साथै मनो र ञ्जनका अवसर आउने छन् । धार्मिक कार्यका साथै सामाजिक कार्यमा समे त अभिरुचि लाग्ने छ । सफलताको हिसाबले चै त, असार , कात्तिक र मङ्सिर महिना विशे ष फलदायी र हने छन् । शनिदशाको स् वस् ित शान्तिका साथै गरि बलाई अन्न दान गर्दा साढे सात शनिदशाको दो ष निवार ण भएर जाने छ ।

कुम्भ राशि

वर्षभरि नै मध्य साढे सात शनिदशा र हनाले सो चे का यो जनामा अनावश्यक बाधाअड्चन आइपर्ने छन् ।अनावश्यक विवादमा पार्न सक्ने सम्भावना दे खिएकाले बो लीचालीमा विशे ष सावधानी अपनाउनुपर्ने दे खिन्छ । सामान्य अस् वस् थताका लक्षण दे खा पर्ने छन् । गर े को काममा अपजससमे त आउने यो ग छ । सामान्य चो टपटकको यो ग पर्न गएकाले यात्रा एवं सवार ी चलाउँदा विशे ष सावधानी अपनाउनुपर्ने दे खिन्छ । सन्तान एवं घर ायसी चिन्ताले के ही बढी नै पिर ो ल्ने दे खिन्छ । ले नदे नसम्बन्धी आर्थिक कार ो बार नगर्दा र ाम्रो हुने छ । कर्मचार ी वर्गका लागि वर्ष मध्यम र हे को छ भने व्यापार ी वर्गका लागि के ही हानिनोक्सानी बेहोर्नुपर्ने ग्रहयोग रहेको छ। विद्यार्थी वर्गका लागि पठनपाठनमा अनावश्यक बाधाअड्चनको सामना गर्नुपर्ने दे खिन्छ । सफलताको हिसाबले वै शाख, साउन, मङ्सिर एवं पुस महिना विशे ष लाभदायी र हने छन्।

मीन राशि

वर्षभरि नै आद्य साढे सात शनिदशा र हनाले सो चे का यो जना र गर्न आँटे का काममा अनावश्यक बाधाअड्चन आइपर्नुका साथै ढिलासुस् तीसमे त गर ाउने दे खिन्छ । शनिदो ष शान्तिका उपाय गर्दा र ाम्रो हो ला । यात्रा एवं सवार ी चलाउँदा विशे ष सावधानी अपनाउनुपर्ने ग्रहयो ग र हे को छ । आकस् िमक यात्रा एवं स् थानान्तर णको यो ग बने को छ । पठनपाठनमा मध्यम सफलता प्राप्त हो ला । शार ीरि क आर ो ग्यता सामान्य प्रतिकूल र हन सक्ने छ । नयाँ कार ो बार एवं ठूला आर्थिक लगानी गर्न समय त्यति र ाम्रो छै न । वर्षको उत्तर ार्धमा मनो र ञ्जनका अवसर मिल्ने छन् । सामान्य विवादको सम्भावना र हे काले बो लीचालीमा विशे ष विचार पु¥याउनुपर्ने दे खिन्छ । सफलताको हिसाबले जे ठ, भदौ , पुस र माघ महिना विशे ष फलदायी र हने छन् ।

अर्को समाचार:

बैशाख २३ गतेको राशिफल : आइतबार १२ राशिका दिन शुभ – अशुभ कस्तो रहला ?