बैशाख ३१ गतेको राशिफल : बैशाख महिनाको अन्तिम दिन १२ राशिका दिन शुभ – अशुभ कस्तो रहला ?

बैशाख ३१ गतेको पञ्चाङ्ग तथा राशिफल : –
दिन : सोमवार
तिथि : षष्ठी दिनरात, त्यसपछी षष्ठी
नक्षत्र : पुनर्वशु १४:०९ बजेसम्म, त्यसपछी तिष्य
योग : शूल १०:३३ बजेसम्म, त्यसपछी गण्ड
करण : कौलव १६:५९ बजेसम्म, त्यसपछी तैतिल ०५:२०बजेसम्म, त्यसपछी तैतिल
वैशाख ३१, २०८१, सोमवार
13 May, 2024
षष्ठी, वैशाख शुक्लपक्ष
बछलाथ्व, ११४४ ने.सं.
सूर्योदय : – ५:१८
सूर्यास्त १८:४४

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

क्रोधलाई नियन्त्रण गर्नुहोला अन्यथा काममा समस्या उत्पन्न हुनसक्छ । मानसिक रुपमा उदासी हुनु हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । कुनै धार्मिक कार्य तथा मांगलिक कार्य सहभागी हुने अवसर मिल्नेछ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

शारीरिक रुपमा अस्वस्थ हुनुको कारण कार्य सम्पादनमा ढिलाई हुनेछ । कुनै पनि नायाँ कार्य थालनी गर्नको लागि उचित रहेको छैन । खान पानमा विशेष ध्यान दिनुहोला । कामको चाप बढ्ने छ । यात्रामा बाधा हुनेछ । शारीरिक आलस्यताको अनुभव हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

दिन आनन्दमय हुनेछ । शारीरिक तथा मानसिक रुपमा स्वस्थ अनुभव गर्नुहुनेछ । आफन्त तथा परिवारक सदस्यसँग रामाइलो यात्रा हुनेछ । साथै स्वादिष्ट भोजन हुनेछ । वाहन शुख मिल्नेछ । मान सम्मान बढ्ने यिगा रहेको छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

व्यापार व्यवसायमा लाभ हुनेछ । कर्लायामा सहकर्मीको सहयोग मिल्नेछ । परिवारमा सान्त तथा सुखी वातावरण हुनेछ । शारीरिक तथा मानसिक रुपमा स्वस्थ अनुभव गर्नु हुनेछ । प्रतिस्पर्धीलाई पराजित गर्न सकिनेछ। खर्च अधिक हुनसक्छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कलात्मक प्रदर्शन गर्नको लागि उचित समय रहेको छ । विद्यार्थीहरु उत्कृस्ट प्रदर्शन गर्न सक्षम् हुनेछन् । आफन्तसँग भेट हुनेछ। शारीरिक स्वास्थ्यमा सुधार हुनेछ । क्रोधलाई नियन्त्रण राख्नु होला । अन्यथा मन उदास हुनेछ ।

दिन प्रतिकुल हुनेछ । शारीरिक तथा मानिसकी रुपम स्फूर्ति बढ्नेछ । पत्नी सँगको सम्बन्ध सुमधुर हुनेछ । आमाको स्वास्थ्यमा समस्या आउनेछ । स्वास्थ्य उपचारमा धन खर्च हुनेछ । सन्तानको सहयोग मिल्नेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

प्रतियोगी हरुलाई पराजित गर्न सकिनेछ । स्वास्थ्यमा सुधार हुनेछ । कलात्मक प्रदर्शन गर्ने समय रहेकोछ । व्यापार व्यवसायमा लाभ हुनेछ । धार्मिक स्थलको भ्रमण हुनेछ । सन्तान चिन्ता बढ्नेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

परिवारमा विवाद हुन नदिन बोलीमा संयमता अपनाउनु होला । बिगतको कुराले मनमा चोट पुग्न सक्छ । मनमा नकारात्मक बिचार पैदा हुन सक्छ। स्वास्थ्यमा समस्या आउन सक्छ । मनमा पछुतो हुनेछ । अध्यनमा मन जाने छैन।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

सोचेको काम पुरा हुनेछ । लक्ष्मीको कृपा रहनेछ । शारीरिक तथा मानसिक स्वस्थताको कारण मन प्रसन्न हुनेछ । कतै धार्मिक स्थलको भ्रमण हुनेछ । आफन्तहरुसँगको भेटघाटले मन प्रसन्न रहनेछ। आफन्तबाट शुभ समाचार मिल्नेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

मन स्थिर हुने छैन । धार्मिक र सामाजिक कार्यमा धन खर्च हुनेछ । आफन्त तथा साथि भाइसँग विवाद हुनेछ । धन हानी तथा मान हानिको सम्भावना रहेको छ । बोलीमा संयमता अपनाउनु होला ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

नयाँ कार्यको थालानी शुभ सावित हुनेछ । व्यापार तथा व्यवसाय गर्नेको लागि लाभको सम्भावना रहेको छ । सामाजिक क्षेत्रमा मान सम्मान बढ्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । आमाबाट शुभ समाचार मिल्नेछ । रामाइलो यात्राको आयोजन हुनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

व्यपार व्यसायमा लाभ हुनेछ । कार्य सफलताको कारण उच्च अधिकारी प्रसन्न हुनेछन् । कार्य क्षेत्रमा पद बढ्ने सम्भावना रहेको छ । बाबुबाट लाभ हुनेछ । पारिवारिक वातावरण रमाइलो हुनेछ। मान प्रतिष्ठा बढ्ने छ ।

अर्को समाचार:

जेठ १ गतेको राशिफल : महिनाको पहिलो दिन १२ राशिका दिन शुभ – अशुभ कस्तो रहला ?