तातोपानी नाका खुल्ने सम्भावना बढ्यो!

काठमाडौँ, २० वैशाख, ‘गोरखा भूकम्प’का कारण बन्द सिन्धुपाल्चोकको लार्चा सुख्खा बन्दरगाहको निर्माण पुनः शुरु हुने भएको छ । नेपाल र चीन सीमा नजीक तातोपानीको लार्चामा निर्माण हुने सुख्खा बन्दरगाह पुनःनिर्माण …

Read More

लक्ष्यभन्दा ९४ हजार क्विन्टल कम धान खरिद

काठमाडौँ २० वैशाख, नेपाल खाद्य संस्थानले लक्ष्यभन्दा कम धान खरिद गरेको छ । गत वर्ष दुई लाख ७६ हजार क्वीन्टल धान खरिद गर्ने भने पनि जम्मा एक लाख ८१ हजार …

Read More

नेपालकै सबै भन्दा सस्तो निजी स्कूल: जसको महिनाको शुल्क सुन्दा विश्वासनै लाग्दैन

काठमाडाै । नयाँ शैक्षिक सत्रकाे सुरूवातिसंगै अभिभावकलार्इ आफ्ना बच्चाहरूकाे लागी विद्यालय कुन राेज्ने भन्ने अन्याेलता हुने गर्दछ  । पछिल्लाे समयमा निजी विद्यालयप्रति बढ्दै गइरहेकाे क्रेजमा कारण पनि अधिकांस अभिभावकमाथि अार्थिक भार थपिदैँ …

Read More

प्रधानमन्त्री ओलीले गरे एकैदिनमा चार सडक र विरिङ पुलको शिलान्यास

सुरुङगा, झापा, १८ वैशाख, प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापामा चारवटा सडक र एउटा पुलको शिलान्यास गर्नुभएको छ । रु ७७ करोड १५ लाख ५८ हजारको लागतमा निर्माण हुन लागेका …

Read More

काभ्रेमा बन्ने भयो विमानस्थल, १५ दिनभित्र टुंगो लगाइने

सिवी अधिकारी  धुलिखेल, काभ्रे, १८ वैशाख, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण गर्न काभ्रेमा वैकल्पिक विमानस्थल निर्माण गरिने भएको छ । आन्तरिक उडानलाई व्यवस्थापन गर्न काभ्रेको नागीडाँडा वा ठूलीचौरमा अबको १५ …

Read More

मोटरसाइकलले ठक्कर दिँदा विश्वकर्माको मृत्यु!

तुलसीपुर, दाङ, १७ वैशाख, घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १प ४९९० नंको मोटरसाइकलले आज अपराह्न बिजौरीमा ठक्कर दिँदा तुलसीपुर उपमहानगरपालिका–१७ की विष्णु विश्वकर्माको घटनास्थमै मृत्यु भएको छ । दुई बजे …

Read More

किम र मुनको वार्ताको विषयमा बोले माधवकुमार नेपाल

रुकुम, १७ वैशाख, नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मून जे इनको भेटवार्ताले विश्वभर रहेको त्रासपूर्ण वातावरण …

Read More

असिनापानीले तरकारी बालीमा रु २५ लाख बढीको क्षति

कञ्चनपुर, १७ वैशाख, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गएराति परेको असिनापानीका कारण तरकारी बालीमा क्षति पुगेको छ । असिना पानीले बगरमा लगाइएको काँक्रा, लौका, तितेकरेला, तरभुजालगायत बालीमा क्षति पु¥याएको हो । नगरपालिकाको …

Read More

मोटरसाइकल दुर्घटनामा पाण्डेको मृत्यु

कैलाली, १७ वैशाख, धनगढी उपमहानगरपालिका–३ बोराडाँडीमा गएराति से३प ३६३५ नंको मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुने धनगढीको उत्तरबेहडी–४ का २७ वर्षीय अशोक पाण्डेको …

Read More

घुमाउन लैजाने बहानामा सामुहिक बलात्कार!गर्ववती भए पछी जवरजस्ती गर्वपतन!

एजेन्सी, भारतमा पछिलो पटक बलात्कारको घटनामा धेरैनै वृद्धि भएको छ। प्राय जसो बलात्कारको समाचार नछुट्ने भारतमा नयाँ बलात्कारको समाचारले सनसनी मचाएको छ। भारतको मध्य प्रदेशको जबलपुरमा एक किशोरी माथि पाँच …

Read More