मेस्सीले दुखि हुँदै भने – अब नेयमारलाई फर्काउन गाह्रै छ

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान तथा स्टार फरवार्ड लियोनेल मेस्सीले पुर्व सहयात्री ब्राजिल तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमारलाई क्लबमा फर्काउन असम्म्भ रहेको बताएका …

Read More

बेल र मोड्रीचले च्याम्पियन्स लिगमा नखेल्ने !

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका लागि स्टार खेलाडीद्वय ग्यारेथ बेल र लुका मोड्रीचले च्याम्पियन्स लिगको अर्को खेल गुमाउने भएका छन् । रियलले मंगलबार राति समूह चरणको तेस्रो खेलमा टर्कीको …

Read More

सन्दीप करोड बढी मूल्यमा छनोट भए, गेल र मालिंगा छनोट भएनन् !

काठमाडौं – इंग्ल्याण्ड तथा वेल्स क्रिकेट बोर्डले अर्को वर्षदेखि सुरु गर्न लागेको नयाँ प्रतियोगिता ‘द हन्ड्रेड’ को ड्राफ्ट आइतबार सम्पन्न भएको छ । ड्राफ्टमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई ओभल …

Read More

युनाइटेडको मैदानमा लिभरपुलको जित्ने दाउ, म्यानचेस्टर युनाइटेडको घाउमा नुन थप्ने लक्ष्य !

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज म्यानचेस्टर युनाइटेडले लिगमा उच्च प्रदर्शनसहित अपराजित रहेको मर्सिसाइड क्लब लिभरपुलको आतिथ्यता गर्दैछ । खेल ओल्ड ट्राफोर्डमा नेपाली समयअनुसार ९ः१५ बजे शुरु हुनेछ । लिभरपुलले …

Read More

रोनाल्डोको गोलसँगै युभेन्टस इटालियन सिरी ‘ए’ मा विजयी

एजेन्सी – पोर्चुगिज स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको गोलसँगै युभेन्टसले इटालियन सिरी ‘ए’ मा विजयी भएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा युभेन्टसले बोलोग्नालई २–१ ले पराजित गरेको हो …

Read More

मैदान छिरेको पाँच मिनेटमै एमबाप्पेको गोल, डि मारियाले पनि दुई गोल गरे !

एजेन्सी – विङ्गर डि मारियाको दुई गोलसँगै फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फराकिलो जित हात पारेको छ । शुक्रबार राति भएको खेलमा पीएसजीले ९ खेलाडीमा समेटिएको नाइसलाई उसकै …

Read More

बाबरलाई ट्वान्टी कप्तानको जिम्मेवारी

एजेन्सी – पाकिस्तान क्रिकेट बोर्डले शरफराज अहमदलाई टेष्ट र टी ट्वान्टीको कप्तानबाट हटाएको छ । पाकिस्तानले टेष्टमा अजहर अली र टि ट्वान्टीमा बाबर आजमलाई कप्तानको जिम्मेवारी दिएको छ । यसै …

Read More

टि२० विश्वकप छनोट : स्कटल्यान्डमाथि सिंगापुरको रोमान्चक जित !

एजेन्सी – सिंगापुरले यूएईमा आजदेखी सुरु भएको आईसीसी टि२० विश्वकप छनोटमा विजयी सुरुवात गरेको छ । स्कटल्यान्डमाथि २ रनको रोमाञ्चक जित निकाल्दै सिंगापुरले विजयी शुरुवात गरेको हो । आइसीसी क्रिकेट …

Read More

पहिलो ‘एल क्लासिको’ स्थगित !

एजेन्सी – दि रोयल स्पेनिस फुटबल फेडेरेसनले सिजनको पहिलो ‘एल क्लासिको’ स्थगित गरेको छ । पहिलो एल क्लासिको क्याटलान क्लब बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा २६ अक्टोवरमा हुने तय थियो । …

Read More

“रोनाल्डोको लागि ६८ गोल केहि होइन, पेले भन्दा रोनाल्डो उत्कृष्ट”

काठमाडौँ – आधुनिक फुटबलका हस्ती पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले करियरको ७ सय गोल पुरा गरेका छन् । केहि समय अगाडी युरोकप छनोट अन्तर्गत युक्रेनविरुद्व २–१ ले पराजित भएको खेलमा …

Read More