जब दिशा पटानीलाई से-क्स र मेक-अप मध्ये एक रोज्न भन्दा अभिनेत्रीले दिइन् यस्तो जवाफ, भए सबै हैरान

बलिउड अभिनेत्री दिशा पटानी युवा पुस्ता माझमा निकै लोकप्रिय छिन् । दिशाले आफ्नो करियरको सुरुवात फिल्म ‘एमएस धोनी: द अनटोल्ड स्टोरी’ बाट गरेकी थिइन्। अभिनेत्रीले उनको पहिलो फिल्मबाट नै उनको सुन्दर्ताको कारण सबैलाई मोहित बनाउन सफल भएकी थिइन् ।

त्यस दिन पछी अभिनेत्री दिशाले उनको बिगतलाई फर्केर हेर्न परेन । कुनै समय यस्तो थियो जुन समयमा अभिनेत्री दिशा खासै चर्चामा आएकी थिइन् ।

त्यस समयमा अभिनेत्रीले एक मनोरञ्जन पोर्टलमा एउटा अन्तर्वार्ता दिएकी थिइन् । त्यस अन्तर्वार्तामा अभिनेत्रीलाई एक संकोच लाग्ने खालको प्रश्न गरिएको थियो । जसमा अभिनेत्रीले धेरै स्पष्ट शब्दमा जवाफ दिएकी थिइन् ।

अन्तर्वार्तामा दिशा पटानीलाई सोधिएको थियो कि यदि उनी महिनामा एक पटक से-क्स र एक बर्ष मेक-अप दुबैमा एक कुरा छोड्नु पर्यो भने  कुन रोज्नु हुन्छ भनेर प्रश्न गरिएको थियो । दिशाले जवाफ भनिन् ‘म धेरै मेकअप गर्दिन, त्यसैले मलाई लाग्छ म मेक-अप छोड्छु।

अभिनेत्री दिशा अभिनयको बाहेक सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छिन् । उनको ठुलो संख्यामा फ्यान फलोंइग भएको पाउन सकिन्छ । यतिबेला अभिनेत्रीको इन्स्टाग्राममा ६१ मिलियन फलोअर्स रहेका छन् । पछिल्लो दिनहरुमा अभिनेत्री फ्यानहरुसँग जोडिरहनको लागि सामाजिक सञ्जालमा तस्बिर तथा भिडियो पोष्ट गरिरहन्छिन् ।

तस्बिर श्रोत: दिशा पटनी इन्स्टाग्राम

अर्को समाचार:

क्यामेरा अगाडी ना..*ङ्गिएपछि चम्कियो भाग्य, नामसँगै भरपूर कमाईन् दाम पनि