पौष ३ गतेको राशिफल: आइतबार शुभ-अशुभ कस्तो रहला दिन, हेर्नुहोस् राशिफल !

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

सोचेको काम सामयमा सकिने छ । धार्मिक तथा मांगलिक कार्यमा सहभागी भइने छ । व्याक्तित्वोमा सुधार हुनेछ । बाबु संगको सम्बन्ध सुमधुर हुनेछ। धार्मिक कार्यमा रुची बढ्ने छ । आयस्रोत बढ्न सक्छ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

काम समयमा सम्पन्न नहुदा निरास हुन सकिन्छ । कार्य सम्पन्न हुन समय लाग्ने छ । खान पानको कारण स्वास्थ्यमा समस्या आउन सक्छ । नयाँ कार्यको लागि समय उचित रहेको छैन। यात्रामा समस्या उत्पन्न हुनसक्छ। कामको चाप बढ्नाले थकान महसुस हुनेछ। योग साधना गर्नाले मनमा शान्ति छाउने छ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

दिनको सुरुवात जोश जागरको साथ हुनेछ। साथी भाइ तथा आफन्तको साथमा पार्टी तथा पिकनिकमा सहभागी भइने छ । नयाँ वस्त्र तथा वाहनको खरिदको योग बानेको छ । मन आनन्द हुनेछ । विपरित लिंगी प्रति आकर्षण बढ्ने छ । समाजमा मन सम्मान बढ्ने छ । दाम्पत्य जीवनको शुख प्राप्त हुनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

चिन्ता मुक्त हुदा मन खुशी हुनेछ। परिवारका सदस्यसँग बिषेस समय बेतित हुनेछ। कार्यमा लाभ हुनेछ । नोकरीमा फाइदा हुनेछ। साथिको सहयोग मिल्ने छ । स्वास्थ्यमा सुधार हुनेछ। प्रतिस्पर्धीहरूको चाल बेकार हुनेछ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

स्वास्थ्यमा सुधार हुनेछ । मिल्ने साथि सँग भेट हुनेछ । सन्तान प्राप्तिको योग बन्नेछ। विद्यार्थीहरूको लागि धेरै राम्रो समय रहेको छ । केहि धार्मिक कार्यमा सहभागी भइने छ । आध्यात्मिकता बढ्नेछ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

केहि कठिन समयको सामना गर्न पर्ने हुनसक्छ । स्वास्थ्यमा सुधार हुनेछ । मनमा चिन्ता बढ्ने छ । आमाको स्वास्थ्यमा समस्या आउनसक्छ। आफन्त सँग वादविवाद बढ्न सक्छ । आत्म-सम्मान ठेस पुग्न सक्ने हुदा सचेत रहनु होला । वाहन खरिद तथा बिक्रीको लागि समय उचित रहेको छैन।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

नयाँ कार्यको थालनीको लागि समय अनकुल रहेको छ । भाग्य वृद्धि तथा धन लाभको योग रहेको छ । पारिवारिक कार्यमा यात्राको योग रहेको छ । नजिकैको स्थानमा धार्मिक कार्यको आयोजना हुनसक्छ। विदेशबाट शुभ समाचार मिल्नेछ । भाइ-भाइको सम्बन्धमा मधुरता छाउने छ । आफुलाई पूर्ण रुपमा स्वस्थ अनुभव गर्नु हुनेछ ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

सन्तान शुख प्राप्त हुनेछ। घरमा मित्रको आगमन हुनेछ। मिष्टान्न् भोजन हुनेछ । धार्मिक कार्यमा खर्च हुनेछ । बोलिको प्रभावको कारण मानिषहरुलाई प्रभातित गर्न सक्नुहुनेछ। धन प्राप्तिको योग बनेको छ । बिद्यार्थीहरुको लागी सफलता मिल्ने योग बनेको छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

स्वास्थ्यमा सुधार हुनेछ । पढाइमा सफलता प्राप्त हुनेछ। वैदिशिक व्यापारमा लाभ हुनेछ। आफ्नो हातबाट धार्मिक तथा मांगलिक कार्य हुनेछ। आर्थिक लाभ हुनेछ । जीवन साथिबाट शुख तथा आनन्द प्राप्त हुनेछ। मान सम्मान बढ्ने छ । मनपर्ने भोजन हुनेछ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

स्वास्थ्यम समस्या आउनेछ। मनमा चोट पुग्ने छ । व्यवसायमा सरकारे हस्तक्षेप हुनसक्छ। धार्मिक कार्यमा धन खर्च हुनसक्छ। शत्रु सक्रिय हुनसक्छन । आँखामा समस्य आउनसक्छ। भयको सम्भावन भएको हुदा सचेत रहनुहोला ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

मांगलिक कार्य गर्नको लागी अत्यन्तै शुभ समय रहेको छ । अविवाहितको लागि विवाहको योग बन्न सक्छ। सन्तान प्राप्तिको योग बनेको छ। दाम्पत्य जीवनमा शुख शान्ति छाउने छ । नोकरी तथा व्यवसायमा लाभ हुनेछ। वाहनको खरिद हुनसक्छ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

गरेका कार्य सफल प्राप्त हुनेछन् । नोकरी तथा व्यवसयमा पद बढ्ने छ । व्यापारमा लाभ हुनेछ। पिता तथा बुज्रुक बाट लाभ हुनेछ। सरकारी लाभ हुनेछ । सामाजिक सम्मान बढ्ने छ। दाम्पत्य जीवनमा शुख शान्तिको अनुभव गर्नुहुनेछ ।

अर्को समाचार:

आजबाट सूर्यदेव धनु राशिमा प्रवेश गर्दै, कस्तो रहला १२ राशिको अवस्था, हेर्नुहोस् !