आउँदो १० दिन जीवनका सबै सुखानन्द भोग गर्नेछन् यी राशिले, धन-दौलतले भरिपूर्ण रहनेछ जीवन

काठमाडौँ : ग्रहका राजा सूर्यले हरेक महिना आफ्नो राशि परिवर्तन गर्दछ। हाल सूर्य सिंह राशिमा विराजमान छ। यहाँ सूर्य भदौ ३१ गते शुक्रबारसम्म रहनेछ। यस्तो अवस्थामा केही राशिका भाग्यको द्वार खुल्नेछ। उनीहरुले जुन काममा हात हाल्नेछन् त्यो पूरा हुनेछ। उनीहरुले सुख, पैसा र मायादेखि लिएर जागिर, अपार खुशी र विवाहसम्म सबैथोक पाउनेछन्। त्यसोभए ती भाग्यशाली राशिहरु कुन-कुन हुन् त ?

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : – 

मिथुन राशिका लागि आगामी दुई हप्ता लाभदायी साबित हुनेछ। भाग्यले तपाईलाई हरेक मोडमा साथ दिनेछ। कम मेहनतको बाबजूद पनि सफलता हासिल गर्नुहुनेछ। धनको सम्बन्धमा तपाईको स्थिति मजबूत रहनेछ। नोकरीमा बढुवाको योग देखिन्छ। व्यापार-व्यवसायमा आबद्द मानिसहरुले आफ्नो व्यापार-व्यवसाय विस्तार गर्ने अवसर पाउनेछन्। बेरोजगारहरुले रोजगारको अवसर प्राप्त गर्नेछन्। पुराना साथीभाइसँग भेटघाटले आर्थिक लाभ दिनेछ। परिवारमा हर्षोल्लास र खुशीको वातावरण रहनेछ। साथीहरु तपाईलाई सहयोग गर्न अगाडि आउनेछन्।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : – 

सूर्यदेवको कृपाले सिंह राशिको जीवनमा खुशीको वर्षा हुनेछ। तपाईका जीवनका सम्पूर्ण समस्याहरु समाप्त हुनेछन्। दुख-दर्दहरु बिस्तारै हट्नेछन्। पढाई-लेखाईमा रुचि बढ्नेछ। मेहनतको उचित फल मिल्नेछ। कुनै पनि शुभ समाचारले तपाईको अनुहारमा मुस्कान ल्याउनेछ। तपाईको मिठो बोली सुनेर मानिसहरु प्रभावित हुनेछन्। तपाईलाई मद्दत गर्न मानिसहरु सधैँ अगाडी आउनेछन्। दाजुभाई तथा दिदीबहिनीको पूर्ण सहयोग प्राप्त गर्नुहुनेछ। कुनै विशेष व्यक्तिसँग भेटघाट हुन् सक्छ। यसले तपाईको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : – 

सूर्यदेवको कृपाले वृश्चिक राशिका जातकको फलिफाप हुनेछः। आम्दानी बढ्नेछ। बुबाआमाको स्वास्थ्य अवस्था राम्रो रहनेछ्ह। परिवारमा सुख-शान्तिको माहोल रहनेछ। घरायसी कलह समाप्त हुनेछ। कुनै शुभ कार्यले लामो यात्रा तय गर्नुहुनेछ। घरमा माङ्गलिक कार्य हुन् सक्छ। नयाँ वाहन या घर खरिदका लागि समय उपयुक्त छ। प्रेम सम्बन्धको मामिलामा सफलता मिल्नेछ। प्रियजनको प्रेम पाउनुहुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। पति-पत्नीबीच प्रेम बढ्नेछ। घरजग्गाको मामिलामा निर्णय तपाई अनुकूल हुनेछ। परिवारको पूर्ण साथ-सहयोग पाउनुहुनेछ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : – 

धनु राशिका व्यक्तिहरूलाई सूर्य देवताले धेरै लाभ दिनेछन्। तपाईका जीवनका सम्पूर्ण समस्याहरु एक चुट्कीमै समाप्त हुनेछ। हरेक दिन सूर्यदेवलाई जल अर्पण गर्दा धेरै लाभ मिल्नेछ। धन आर्जनको नयाँ अवसरहरु प्राप्त गर्नुहुनेछ। कडा मेहनत गर्न नडराउनुहोस्। सही समयमा अलि बढी मेहनत गर्नुभएमा तपाईको जिन्दगी सही मार्गमा आउनेछ। नयाँ कामको प्रस्ताव पाउनुहुनेछ। व्यापारमा ठुलो सम्झौता हुन् सक्छ। पुराना रोकिएका कामहरु समयमै सम्पन्न हुनेछन्। स्वास्थ्य अवस्था राम्रो रहनेछ। यदि तपाई कतै पैसा लगानी गर्नेबारे सोच्दै हुनुहुन्छ भने यो समयावधि तपाईको लागि सर्वोत्तम रहेको छ।

अर्को समाचार:

अबको १० दिन दैनिक जप गर्नुहोस् श्री महालक्ष्मी यी मन्त्रहरू, जीवनमा धन र भोजनमा हुनेछ वृद्धिको !