पाथुम निसन्काको कीर्तिमानी दोहोरो शतकमा श्रीलंकाले अफगानिस्तानलाई दियो विशाल लक्ष्य

एजेन्सी : शुक्रबार अफगानिस्तान र श्रीलंकाबीचको एकदिवसीय शृंखलाको पहिलो खेलमा श्रीलंकाले अफगानिस्तानलाई विशाल लक्ष्य दिएको छ। श्रीलंकाको पलेकेली अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित ५० ओभरमा …

Read More

टियु मैदानमा हुँदैछ लिग – २ को रोमाञ्चक त्रिपक्षीय भिडन्त, यस्तो छ खेल तालिका

काठमाडौँ : – आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको पहिलो त्रिकोणात्मक शृङ्खला फाल्गुन ३ गतेबाट सुरु हुँदैछ। नेपाल क्रिकेटसङ्घ(क्यान) ले मङ्गलबार नेपालकै मैदानमा हुने रोमाञ्चक त्रिपक्षीय भिडन्तको खेल तालिका सार्वजनिक गरेको …

Read More

दक्षिण अफ्रिकामाथि भारतको रोमाञ्चक जित

एजेन्सी : दक्षिण अफ्रिकामा जारी आइसिसी अन्डर – १९ विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलको खेलमा भारतले दक्षिण अफ्रिकामाथि रोमाञ्चक जित हासिल गरेको छ। दक्षिण अफ्रिकास्थित सहारा पार्क विलोमूर क्रिकेट स्टेडियममा टस …

Read More

विश्वकप विजेता भारत र बङ्गलादेशको सामना गर्न डटेर तयारी गर्दै, चक्मा दिने दाउमा नेपाली खेलाडी (तस्बिरहरु)

काठमाडौँ : दक्षिण अफ्रिकामा जारी आइसिसी विश्वकप क्रिकेटको सुपर सिक्समा नेपालले भारत र बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ । आइसिसीले सुपर सिक्समा प्रवेश गरेका १२ टोलीलाई सुपरसिक्समा दुई समूहमा विभाजन गरेको छ …

Read More

अफगानिस्तानमाथि ऐतिहासिक जितपछि नेपाली खेलाडीहरुका मुहारमा देखिएको खुशी (तस्बिर हेर्नुस्)

काठमाडौं : नेपाल आइसिसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा प्रवेश गरेको छ। अफगानिस्तानलाई पराजित गर्दै नेपाल दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपको सुपर सिक्समा प्रवेश गरेको हो। १४६ रनको लक्ष्य पछ्याएको …

Read More

नेपालको सानदार सुरुवात, पहिलो पावरप्लेमा झार्यो ५ विकेट

काठमाडौँ : –  दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकप क्रिकेटमा समूह चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालले शुक्रबार अफगानिस्तान विरुद्ध सानदार सुरुवात गरेको छ। इस्ट लन्डनस्थित बफ्यालो पार्कमा टस हारेर …

Read More

भोलि नेपालले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै, दुवै टोली गर या मरको अवस्थामा

काठमाडौँ : दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकप क्रिकेटमा समूह चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार दिउँसो १ : ४५ बजे बफ्यालो …

Read More

गण्डकी प्रदेशविरुद्ध अनिल शाहको उत्कृष्ट शतक

काठमाडौँ : – मधेश प्रदेशका विकेटकिपर तथा ओपनिङ ब्याट्सम्यान अनिलकुमार शाहले जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा शतक प्रहार गरेका छन्। उनले प्रतियोगितामा गण्डकी प्रदेशविरुद्ध उत्कृष्ट शतक प्रहार गरेका हुन्। …

Read More

भोलि नेपाल र पाकिस्तानको खेल : पाकिस्तानलाई स्तब्ध पार्दै सुपर सिक्समा प्रवेश गर्ने दाउमा नेपाल

काठमाडौँ : दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले बुधबार बलियो प्रतिद्वन्द्वी पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १:४५ बजे बफेलो पार्क इस्ट लन्डनमा …

Read More

न्युजिल्यान्डलाई फेरि स्तब्ध पार्ने सोचसहित मैदानमा उत्रिदै नेपाल, गुल्शन बन्न सक्छन् प्रमुख हतियार

काठमाडौँ : –  दक्षिण अफ्रिकामा जारी यु–१९ विश्वकपमा नेपालले आज आफ्नो पहिलो खेल न्युजिल्याण्ड विरुद्ध खेल्दै छ । खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे बफालो पार्कमा हुनेछ । विश्वकप …

Read More