भोलि रामनवमीमा यी ४ राशिको खुल्नेछ भाग्यको ताला, हुनेछ लाभै-लाभ!

चैत्र महिनाको शुक्ल पक्षको नवमी तिथिमा रामनवमी पर्व मनाइन्छ। आज चैत्र नवरात्री व्रतका साथ भगवान श्रीरामको जन्मजयन्ती मनाइँदै छ। यस वर्ष रामनवमीको दिन धेरै विशेष छ, किनभने यस दिन धेरै अद्भुत योगहरू बनाएको छ। दुर्लभ संयोगले रामनवमीको दिन धेरै राशिका लागि विशेष हुने भएको छ। यी राशिका व्यक्तिहरुलाई व्यापार, नोकरी, धनमा लाभ मिल्नेछ। रामनवमीको दिन कुन-कुन राशिका लागि विशेष हुन्छ, जान्नुहोस्…

मेष राशि 

मेष राशिका लागि रामनवमीको दिन निकै विशेष रहने छ। किनभने यस राशिमा राहु र शुक्रको संयोग हुनेछ। यस्तो अवस्थामा यस राशिका व्यक्तिले आर्थिक लाभका साथै व्यापार व्यवसायमा अपार सफलता प्राप्त गर्ने छन्। श्रीरामको कृपाले हरेक क्षेत्रमा सफलता मिल्नेछ।

वृष राशि 

वृष राशिका लागि चैत्र रामनवमीको दिन निकै विशेष रहनेछ। भगवान श्रीरामको कृपाले रोकिएका कामहरू पुरा हुनेछन्। आम्दानीका नयाँ स्रोत खुल्नेछन्। यस्तो अवस्थामा आर्थिक अवस्था मजबुत हुन सक्छ।

सिंह राशि

सिंह राशिका लागि रामनवमीको दिन निकै विशेष रहनेछ। परिवारसँग राम्रो समय बित्नेछ। परिवारसँग धार्मिक स्थल घुम्ने योजना बन्न सक्छ।

तुला राशि

तुला राशिका लागि चैत्र नवरात्रिको दिन खुसी ल्याउने छ। हरेक क्षेत्रमा सफलता मिल्नुका साथै यस दिन गरेको लगानी लाभदायी साबित हुनेछ।

अर्को समाचार:

आज चैत १४ गते बिहीबार कस्तो रहला दिन, हेर्नुहोस् राशिफल !