जुक्ति होस् त यस्तो ! हाँसो रोक्न नसकिने जुक्तिहरु हेर्नुहोस् ! (तस्विरहरु)

Leaderboard Banner

एक तस्वीरले कहानीनै बताउने कुरामा कसैको पनि दुई मत नहोला। तस्विर आफै बोल्छ भन्ने चलन पनि रहीआएको छ। एकै तस्वीरले रोदन ल्याउन सक्छ भने हाँसो पनि ल्याउन सक्ने क्षमता राख्ने गर्छ। त्यहि कारणले गर्दा मानिसहरु आफ्नो हरेक तस्विरहरु सामाजिक संजालमा शेयर गर्ने गर्छन्। पछिल्लो समय मोबाइल र क्यामेराको प्रयोग बढेसँगै मानिसहरु कतै केही अजिव देखियो भने तुरुन्तै तस्विर कैद गर्ने गर्छन्। साथै उक्त तस्विरहरु सामाजिक संजालमा शेयर गर्ने बितिकै भाइरल पनि हुने गरेका छन्। हामीले यस लेखमा सामाजिक संजालमा भेटिएका केही तस्विरहरु समावेस गरेका छौ, जुन देखेर तपाई हाँसो रोक्न सक्नु हुने छैन:

घाम होस् अथवा पानि बच्न अपनाउन सकिन्छ यस्तो तरिका !

मित्रता नभई विश्वासको उदाहारण !

कार फुट्यो यस्तो तरिका अपनाउनु होस् !

बुझिराख्नुहोस् !

सेल्फी हान्ने नयाँ तरिका !

तस्विर भन्दा पनि राम्रो चित्र कोर्ने चित्रकार !

एक समान दुई काम !

इन्जिनियरको खुबी त हेर्नुहोस् !

प्रकाशित : शनिबार, असार ३०, २०७५१३:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

मृत्यु पछि पनि महिलाले बच्चालाई जन्म दिईन्, भयो चमत्कार