जेठ महिनाको राशिफल : एकदमै शुभ छ यो महिना, यी राशिका जातकको चम्किनेछ भाग्य

२०८१ साल जेठ महिनाको राशिफल

मेष

लेनदेनसम्बन्धी आर्थिक कारोबारमा सतर्कता अपनाउनुपर्नेछ। महिनाको प्रारम्भमा सामान्य विवादको स्थिति आउने देखिएकाले बोलीचालीमा विचार पु¥याउनुपर्ने छ । उच्च मनोबलका साथ कार्यक्षमतामा समेत उल्लेख्य वृद्धि भएर जाला । साहस र धैर्यले धे र ै काम बन्ने छन् । साथीभाइ तथा इष्टमित्रको सर सहयो ग मिल्नुका साथै रमाइलो भेटघाटको अवसर मिल्नेछ। मानसिक अस्थिरता एवं दुबिधा केही बढेर जाने छन् । विपरीत लिङ्गीसँगको आकर्षण बढ्नुका साथै प्रेम एवं मनोरञ्जनमा मन भुल्नेछ। सामाजिक एवं धार्मिक काममा अभिरुचि बढेर जाला । मानसिक प्रसन्नता एवं शारीरिक आरोग्यता सन्तुलित रहनेछ।

वृष

सामान्य अस्वस्थताको सम्भावना देखिन्छ । गर्न आँटेका काममा अनायासै नसोचेका समस्या आइपर्ने छन् । शारीरिक परिश्रमका साथै मानसिक तापसमेत बढी नै पर्न जाने छ । सामान्य पेटसम्बन्धी अस्वस्थता उत्पन्न हुने देखिन्छ । सामान्य विवादको सम्भावना देखिएकाले बोलीचालीमा विचार पु¥याउनुपर्ला । महिनाको उत्तरार्धमा आर्थिक लाभका साथै मनोरञ्जनका अवसर मिल्ने छन् । पारिवारिक झमेलाका साथैै सन्तानको चिन्ताले केही पिरोल्ने देखिन्छ । पठनपाठनमा अनावश्यक बाधाअड्चन आइपर्ने देखिएकाले सफलताका लागि केही बढी नै परिश्रम गर्नुपर्ने समय छ ।

मिथुन

कार्यव्यस् तता बढे र जानाले शार ीरि क परिश्रम केही ज्यादा पर्न जानेछ। घरायसी पारिवारिक झमेला आइपर्नुका साथै सन्तानको चिन्ताले समेत सताउने देखिन्छ । सामान्य अस्वस्थताको सम्भावना रहेकाले खानपानमा विचार गर्नुपर्ने देखिन्छ। लेनदेनसम्बन्धी आर्थिक कारोबारका साथै ठूला लगानी नगर्दा र ाम्रो होला । खराब व्यक्तिको सङ्गतले दुःख पाइने देखिएकाले साथीसङ्गतमा विचार गर्नुपर्ला । पठनपाठनमा सामान्य बाधाअड्चन आइपर्ने छन् । धार्मिक एवं सामाजिक क्षेत्रका काममा अभिरुचि बढेर जाला । महिनाको उत्तरार्धमा धनागम एवं मनोरञ्जनका अवसर मिल्ने छन्।

कर्कट

उच्च मनोबलका साथ कार्यक्षमतामा समेत उल्लेख्य वृद्धि भएर जाने छ । मनले आँटेका काममा सफलता मिल्ने छ । स्वास्थ्य सबल हुनुका साथै शारीरिक फुर्ती एवं मानसिक जोश जाँगरसमेत बढेर आउने छ । दाजुभाइ तथा इष्टमित्रसँगको सम्बन्धमा केही तिक्तताको अनुभूति गराउला । केही नसोचेका घरायसी झमेला एवं चिन्ता देखा पर्ने छन् । आर्थिक पक्षका काममा राम्रो सफलता प्राप्त होला । सामाजिक कार्यव्रmममा सहभागी हुनुपर्ला । महिनाको उत्तरार्धमा गर्न आँटेका काममा सामान्य बाधाअड्चन आइपर्ने छन् । नयाँ आम्दानीका स्रोत फेला पर्ने छन् । रमाइलो ठाउँको भ्रमणका साथै मनोरञ्जनका अवसरसमेत मिल्ने छन्।

सिंह

उच्च मनोबलका साथ कार्यक्षमतामा उल्लेख्य वृद्धि भएर जाने छ । प्रतिस्पर्धामा महìवपूर्ण सफलता प्राप्त होला । सामाजिक प्रतिष्ठा बढेर जानुका साथै धार्मिक कार्यमा समेत अभिरुचि बढेर जाने छ । महिनाको प्रार म्भमा आँटे को काममा सामान्य बाधाअड्चन आइपर े पनि महिनाको उत्तर ार्धमा व्रmमशः हटे र जाने छन् । शार ीरि क आर ो ग्यता सबल र हने छ । नो कर ीमा पदोन्नतिको सम्भावना छ । अध्ययन अध्यापनमा मध्यम सफलताको योग छ ।

कन्या

कार्यव्यस्तता बढेर जानाले शारीरिक ताप केही बढी नै पर्ने देखिन्छ । लामो समयदेखि रोकिएका काम व्रmमशः बन्दै जाने छन् । घरायसी खर्चको मात्रा केही बढेर जाने छ । शारीरिक आरोग्यताका साथ मानसिक प्रसन्नता अनुकूल रहला । मान्छे चिनेर मात्र व्यवहार गर्नुपर्ला । पठनपाठनमा गहिरो अभिरुचि लाग्नुका साथै उच्च सफलताको योग छ । आर्थिक पक्षका काममा राम्रै सफलता प्राप्त हुनेछ । रमाइलो यात्रा एवं मनोरञ्जनका अवसरसमेत मिल्ने छन् ।

तुला

सफलताको महिना छ । उच्च मनो बलका साथ कार्यक्षमतामा बढोत्तर ी भएर जाने छ । काममा आएका बाधाअड्चन व्रmमशः हटेर जाने छन् । स्वास्थ्यमा व्रmमशः सुधार को यो ग छ । पारिवारिक मेलमिलाप तथा समझदार ीको सम्भावना कमै देखिन्छ । सानातिना कुर ामा परिवारमा मतभिन्नता आउने देखिन्छ । आकस् िमक यात्राका साथै पारि वारि क भे टघाटको सम्भावना छ । महिनाको पूर्वार्धमा आइपर े का समस्याको समाधान उत्तर ार्धतिर गएर निस् कने दे खिन्छ । सामाजिक मानसम्मानका साथै र माइलो भेटघाटको अवसर समेत मिल्ने छ।

वृश्चिक

मानसिक प्रसन्नताका साथै शारीरिक आरोग्यता अनुकूल रहला । कार्यव्यस्तता बढेर जानाले बेफुर्सदी जस्तो गराउने छ । आकस्मिक यात्राका साथै स्थान परिवर्तनको सम्भावना छ । अनावश्यक काममा दौडधुप केही बढी नै गर्नुपर्ला । घरायसी खर्चको मात्रा बढेर जानाले आर्थिक अभावको स्थिति देखा पर्नेछ । पठनपाठनमा अभिरुचि बढेर जाने छ । दाम्पत्य सम्बन्धमा मधुरताको आभास होला । व्यापारिक वर्गका लागि समय राम्रो छ । महिनाको अन्त्यतिर पारिवारिक घेटघाट एवं मनोरञ्जनका अवसर मिल्ने छन्।

धनु

महिनाका ग्रहगोचर सामान्य रहेका छन् । सोचे का योजनामा व्रmमशः सफलता मिल्दै जाने छ । शार ीरि क आर ो ग्यताका साथै मानसिक प्रसन्नता अनुकूल रहने छ । प्रतिस्पर्धामा सफलताको योग छ । आर्थिक पक्ष सबल रहने छ । सामान्य विवादको सम्भावना रहेकाले बोलीचालीमा विचार पु¥याउनुपर्ने देखिन्छ । दाम्पत्य सम्बन्धमा सामान्य खटपटको स् िथति आइपर्ने देखिन्छ । पठनपाठनमा सामान्य बाधाअड्चन आइपर्ने छन् । प्रतिस्पर्धामा सफलताको सम्भावना रहेको छ । युवाहरूको लागि प्रेम तथा मनोरञ्जनका अवसर मिल्ने छन््।

मकर

शारीरिक परिश्रमका साथै मानसिक तापसमेत केही बढी पर्ने देखिन्छ । गर्न आँटेका काम तथा मनले सो चे का यो जनामा ढिलासुस्ती गराउने देखिन्छ । परोक्षमा कुरा काट्ने तथा रिस गर्ने धे र ै देखिएलान् । सामान्य शार ीरि क अस् वस् थताको सम्भावना र हे को छ । सन्तान तथा परिवार को चिन्ताले के ही बढी नै सताउने छ । घरायसी विषयलाई लिएर परिवारमा सामान्य असमझदार ी आउने देखिन्छ । महिनाको उत्तर ार्धमा महिनाको उत्तर ार्धमा काममा प्रगति, धनागमका साथै मनोरञ्जनका अवसर मिल्नेछन्। रमाइलो यात्राका साथै मनोरञ्जनका अवसर समेत मिल्नेछ।

कुम्भ

मानसिक अस्थिरता एवं दुबिधा केही बढेर जाने छ । सामान्य अस्वस्थताको सम्भावना रहेको छ । काममा आइपरे का विघ्नबाधा व्रmमशः हटेर जाने छन् । पठनपाठनमा गहिरो अभिरुचि लाग्नुका साथै प्रतिस्पर्धामा महìवपूर्ण सफलता हात पर्ने छ । युवकयुवतीका लागि मनोरञ्जन एवं रमाइलो भ्रमणको अवसर मिल्ने छ । महिनाको उत्तरार्धमा आर्थिक क्षेत्रका काममा राम्रै सफलता मिल्ने छ । रमाइलो पारिवारिक वातावरणका साथै मनोरञ्जनका अवसर मिल्ने छन्।

मीन

शरीरमा नयाँ जोश र जाँगर बढेर जाने छ । उच्च मनोबलका साथ कार्यक्षमतामा समेत उल्लेख्य वृद्धि भएर जाने छ । सामाजिक काममा मानसम्मानको सम्भावना रहेको छ । शारीरिक आरोग्यता अनुकूल रहने छ । दम्पतीमा घरायसी विषयलाई लिएर सामान्य असमझदारी बढ्ने देखिन्छ । आफन्तको भेटघाटले पारिवारिक वातावरण रमाइलो बन्ने छ । साथीभाइसँग रमाइलो भ्रमणका साथै मनोरञ्जनका अवसर मिल्ने छन् । आर्थिक क्षेत्रका काममा राम्रै सफलता मिल्ने छ । पठनपाठनमा मध्यम सफलताको योग छ ।

अर्को समाचार:

जेठ ११ गतेको राशिफल : शुक्रबार यी राशिलाई व्यापार-व्यवसायमा लाभ, आँटेका काममा मिल्नेछ सफलता