फाल्गुन महिना ज्योतिषीय दृष्टिकोणले कुन राशिलाई शुभ छ, कुन राशिलाई अशुभ ? हेर्नुस् मासिक राशिफल

वि.सं. २०८० साल फाल्गुन महिनाको मासिक राशिफल

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

प्रतिस्पर्धामा महìवपूर्ण सफलता प्राप्त होला । मनोबल बढेर जानाले कार्यक्षमतामा समेत वृद्धि हुनेछ । अध्ययन अध्यापनमा गहिर ो अभिरुचि लाग्ने छ । शार ीरि क आर ो ग्यताका साथै मानसिक प्रसन्नतासमे त अनुकूल रहला । लक्ष्मी प्रसन्न रहनाले आर्थिक पक्षका काममा महत्वपूर्ण सफलता मिल्नेछ । महिनाको पूर्वार्धमा हर्ष, आनन्द, धनागमका साथै मनोरञ्जनका अवसरप्राप्त हुने छन् भने उत्तर ार्धमा धार्मिक यात्राको सम्भावना छ । मायाप्रीति एवं कामनोरञ्जनका अवसर मिल्ने छन्।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

कार्यव्यस्तता बढेर जानाले शार ीरिक परिश्रम केही ज्यादा नै पर्न जाने छ । मनोबल उच्च रहनाले आँटेका काममा सफलता मिल्ने छ । स्थान परिवर्तन एवं आकस् िमक यात्राको योग छ । गर े को काममा मानसम्मान एवं जश पाउने देखिन्छ । पठनपाठनमा सामान्य बाधाअड्चन आइपर्ने छन् । रमाइलो ठाउँको  भ्रमण, मनोरञ्जन एवं आफन्तसँगको भेटघाटले मन प्रसन्न रहने छ । स्वास्थ्यमा सुधारको योग छ भने खर्चको मात्रा बढेर जाने देखिन्छ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

धार्मिक कार्यमा अभिरुचि लाग्ने छ । पठनपाठनमा सोचे अनुसारको सफलता मिल्नेछ । स्वास्थ्यमा सामान्य समस्या देखापर्ला । कार्यव्यस्तता केही बढी नै पर्न जाने छ । स्थान परिवर्तन एवं आकस् िमक यात्राको सम्भावना छ । सवार ी चलाउँदा विशेष सावधानी अपनाउनुपर्ला । सन्तान एवं घर ायसी चिन्ताले सताउने छ । नवीन आर्थिक कार ो बार सकभर नगर्दा र ाम्रो होला । महिनाको पूर्वार्धमा खर्चको मात्रा बढेर जाने छ भने उत्तर ार्धमा धनागम, हर्ष, आनन्द एवं मनोरञ्जनका अवसर मिल्ने छन्।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

व्यर्थको काममा दौडधूप एवं परिश्रम केही बढी नै पर्न जाने छ । काममा अनावश्यक बाधाअड्चन एवं सामान्य विवादको समेत सम्भावना देखिन्छ । दाम्पत्य सम्बन्धमा असमझदार ी बढेर जाने छ भने सन्तानको चिन्ताले समेत पिर ोल्ने छ । महिनाको उत्तर ार्धमा बाधाअड्चन हटेर जानाले सफलता हात लाग्ने छ । लक्ष्मी प्रसन्न रहनाले आयस्रोत बलियो भएर जाने छ । अध्ययन अध्यापनमा बाधा अवर ो ध आइपर्नाले सोचे अनुसारको सफलताका लागि धे र ै परिश्रम गर्नुपर्ने छ । महिनाको अन्त्यतिर धार्मिक एवं सामाजिक कार्यमा सहभागिता जनाउनुपर्ला।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

शार ीरि क आर ो ग्यता अनुकूल रहने छ । भाग्यले साथ दिँदा आँटेको काममा सफलता मिल्ने छ । सामाजिक मानसम्मान मिल्ने देखिन्छ । प्रतिस्पर्धामा महìवपूर्ण सफलता मिल्ने छ । खर ाब व्यक्तिको सङ्गतले पछुताउनुपर्ने देखिएकाले मान्छे चिनेर व्यवहार गर्नुपर्ला । पठनपाठनमा अभिरुचि बढेर जाने छ । इष्टमित्र एवं आफन्तसँगको भे टघाटले मन रमाउने छ । महिनाको पूर्वार्धमा आइपर े का बाधाअड्चन उत्तर ार्धमा हटेर जाने छन्।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

घर ायसी खर्च बढेर जाने छ । सामान्य अस्वस्थता एवं शार ीरि क आलस्यता बढेर जाने छ । मानसिक दुविधा बढेर जानुका साथै अनावश्यक विवादमा समेत पार्ने सम्भावना देखिन्छ । सामाजिक एवं धार्मिक काममा अभिरुचि बढेर जाला । आफन्त एवं प्रियजनसँग भेटघाटले मन रमाउने छ । महिनाको पूर्वार्धमा मनोरञ्जनका अवसर मिल्ने छन् भने उत्तर ार्धमा अनावश्यक विवाद एवं आर्थिक हानिनोक्सानीको सम्भावना रहेको छ । पठनपाठनमा अनावश्यक बाधाअड्चन आइपर्ने छ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

धार्मिक एवं सामाजिक कार्यमा अभिरुचि बढेर जाला । कार्यव्यस्तता बढेर जानाले शार ीरिक परिश्रम केही ज्यादा नै पर्न जाने छ । दैनिक स्वास्थ्यमा उतार चढावको स् िथति देखापर्ला । लेनदेनसम्बन्धी कार ो बारमा होशियार ी अपनाउनुपर्ला । सन्तान एवं परिवारको तर्फबाट शुभ समाचार सुन्न पाइने छ । आकस् ि मक यात्रा एवं रमाइलो यात्राको सम्भावना छ । पठनपाठनमा अभिरुचि बढेर जाने छ । महिनाको उत्तर ार्धमा आर्थिक लाभ, कार्यसिद्धि एवं मनोरञ्जनका अवसर मिल्ने छन्।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

उच्च मनोबलका साथ कार्यक्षमतामा समेत उल्लेख्य वृद्धि भएर जाने छ । प्रतिस्पर्धामा सफलता मिल्ने छ । धार्मिक एवं सामाजिक काममा अभिरुचि लाग्ने छ । इष्टमित्र एवं आफन्तसँगको भेटघाटले मन रमाउने छ । आम्दानीका नयाँ स्रोत उपलब्ध हुनुका साथै गर ेको कामबाट र ाम्रै लाभ हुने योग छ । रमाइलो पारिवारिक जमघटको अवसर मिल्ने छ । पठनपाठनमा अनावश्यक बाधाअड्चनको सामना गर्नुपर्ने छ । महिनाको उत्तर ार्धमा वस्त्र एवं उपहार प्राप्त हो ला ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

घर ायसी खर्चको मात्रा बढेर जाने छ । ठूला लगानी एवं लेनदेनसम्बन्धी काम गर्दा विचार पु¥याउनुपर्ने छ । सामान्य अस्वस्थताको योग रहेकाले खानपानमा विचार पु¥याउनुपर्ने छ । रिस गर्ने एवं पर ो क्षमा काम बिगार्न खोज्ने देखिने छन् । खर ाब व्यक्तिको सङ्गतले पश्चात्ताप हुने देखिएकाले े मान्छे चिनेर व्यवहार गर्दा र ाम्रो हुनेछ । पठनपाठनमा सामान्य बाधाअड्चन देखापर्ने छन् । धार्मिक कार्यमा अभिरुचि बढेर जाने छ ।महिनाको उत्तर ार्धमा आकस् िमक यात्राको सम्भावना छ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

अनावश्यक खर्चको मात्रा बढेर जाने छ । सामान्य पेटसम्बन्धी समस्या देखापर्ने छ । आँटेका काममा अनावश्यक बाधाअड्चन आइपर्नाले दिक्क पार्ने छ । कार्यव्यस्तता बढेर जानाले शार ीरिक परिश्रम ज्यादा पर्न जाला । महिनाको पूर्वार्धमा सामान्य अस्वस्थताको योग रहेपनि उत्तर ार्धमा हटेर जाला । पठनपाठनका साथै धार्मिक एवं सामाजिक कार्यमा अभिरुचि लाग्ने छ । अनावश्यक विवादमा पार्ने योग रहेकाले बोलीमा विचार पु¥याउनुपर्ला । उत्तर ार्धमा धनागम एवं मनोरञ्जनका अवसर मिल्ने छन्।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

कार्यव्यस्तता बढेर जाने छ । घर ायसी झमेलाले सताउला । शरीरमा रोग एवं आलस्यताले डेरा जमाउने छ । आकस् िमक यात्रा एवं स्थान परिवर्तनको योग छ । नयाँ आम्दानीका स्रोत मिल्नाले आर्थिक पक्ष सबल रहने छ । भेटघाट एवं भोजभतेर आदिमा सहभागी हुनुपर्ने छ। पठनपाठनमा ढिलासुस्ती एवं अनावश्यक बाधाअड्चन आइपर्ने देखिन्छ । घर परिवारमा विवाह एवं उत्सवको आयोजना हुन सक्ने देखिन्छ । युवाहरू मायाप्रीतिमा रमाउनुका साथै मनोरञ्जनमा भुल्ने छन्।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

सोचेको काममा सफलता मिल्ने छ । मनोबल उच्च रहनाले कार्यक्षमता वृद्धि भएर जाने छ । शार ीरि क आर ो ग्यता अनुकूल रहने छ । सामाजिक एवं धार्मिक कार्यमा अभिरुचि लाग्ने छ । पठनपाठनमा भने अनावश्यक बाधाअड्चन देखापर्ने छन् । आर्थिक पक्षका काममा र ाम्रै सफलता मिल्ने छ । महिनाको पूर्वार्धमा सामान्य अस्वस्थता एवं सानोतिनो चोटपटकको  सम्भावना रहेकोले सतर्कता अपनाउनुपर्ला । सन्तान एवं पारिवारिक आनन्दको अनुभूति मिल्ने छ । रमाइलो ठाउँको यात्राका साथै मनोरञ्जनका अवसर मिल्ने छन् ।

अर्को समाचार:

फाल्गुन १ गतेको राशिफल : महिनाको पहिलो दिन १२ राशिका दिन शुभ – अशुभ कस्तो रहला ?