पौष ४ गतेको राशिफल: सोमबार ५ राशिको भाग्योदय हुँदै, ३ राशि समस्यामा पर्ने, हेर्नुहोस् राशिफल !

काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। पौष ४ गते सोमबार ग्रह-नक्षत्रका स्थितिका कारण केही राशिहरुका लागि शुभ हुनेछ भने केही राशिका मानिसले कठिनाइको सामना गर्नुपर्नेछ। सोमबार भगवान गणेश-शिवको नाममा समर्पित हुने गर्दछ। सोमबार भगवान शिव-गणेशको विधि-विधानपूर्वक पूजा-अर्चना गरे हरेक मनोकामना पूरा हुने साथै शुभ फल प्राप्त हुने मान्यता रहेको छ। पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल :

पौष ४ गतेको पञ्चाङ्ग र राशिफल :- ।।। दिन – सोमबार।।। नक्षत्र- चित्रा , ७:०२ बजे उप्रान्त स्वाती ।।। तिथि – एकादशी , २२:२५ बजे उप्रान्त द्वादशी ।।। कारण – वव १०:४५ बजेदेखि वालव , २२:२५ बजे उप्रान्त गर ।।। योग – अतिगण्ड , २५:०१ बजे उप्रान्त सुकर्मा ।।। पौष ०४, २०७९, सोमबार।।। डिसेम्बर १९, सन् २०२२ ।।। एकादशी, पौष कृष्णपक्ष ।।। थिंलागा, ११४३ ने.सं. ।।। सूर्योदय – ०६: ५१ ।।। सूर्यास्त – १७:१० ।।। कुनै पनि शुभ साइत तथा मुहूर्त छैन-

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

व्यापारमा वृद्धि हुनेछ । साथीभाइको सहयोग पनि मिल्न सक्छ । आफ्नो स्वास्थ्यको बारेमा सावधान रहनुहोस् सन्तानको स्वास्थ्यमा सुधार आउनेछ । मानसिक शान्ति मिल्नेछ। पढाईमा बाधा आउन सक्छ । जीवनसाथीसँग वैचारिक मतभेद हुन सक्छ। अभिभावकको सहयोग मिल्नेछ । खर्च बढ्नेछ। आफ्नो स्वास्थ्यको बारेमा सावधान रहनुहोस्। लाभको अवसर मिल्नेछ ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

दाम्पत्य सुखमा वृद्धि हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ तर जीवन अस्तव्यस्त रहनेछ। सवारी साधनको आनन्द बढ्न सक्छ। अव्यवस्थित खर्च बढ्नेछ । महिलाबाट धन प्राप्ति हुन सक्छ। मनमा नकारात्मक विचारको प्रभाव पर्न सक्छ। कार्यस्थलमा कठिनाइ आउन सक्छ। व्यापार व्यवसायमा सुधार आउनेछ । मेहनत पनि बढी हुनेछ ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

स्वास्थ्य उपचारमा खर्च बढ्न सक्छ। बोलीमा कठोरता रहनेछ। तर पनि बोलीको प्रभाव पनि बढ्नेछ । समाजमा मान सम्मान मिल्नेछ । नोकरीमा पदोन्नतिको अवसर मिल्न सक्छ । जीवनयापनमा भने केही असहजता रहनेछ । आमाबाट धन प्राप्ति हुनसक्छ ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

आमाको स्वास्थ्यको ख्याल गर्नु होला । साथीभाइको सहयोगमा रोजगारीको अवसर मिल्नेछ। आम्दानी बढ्नेछ । आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला। क्षणिक क्रोधित र क्षणभर सन्तुष्टिको अवस्था रहनेछ। भौतिक सुखमा वृद्धि हुनेछ। व्यापार व्यवसायको स्थितिमा सुधार हुनेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

आम्दानी बढ्नेछ । सन्तानलाई भने केही कष्ट हुनेछ। मन खिन्न रहनेछ। धर्मप्रति भक्ति बढ्न सक्छ। सुख निर्माणमा वृद्धि हुनसक्छ । नोकरीमा पदोन्नतिको अवसर मिल्न सक्छ । मनमा निराशा र असन्तुष्टिको भावना रहनेछ। व्यापार-व्यवसायमा थप मिहिनेत हुनेछ । आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

अध्ययनमा रुचि बढ्नेछ । उच्च शिक्षाका लागि विदेश भ्रमणमा जाने अवसर प्राप्त हुनसक्छ। सरकारी पक्षबाट सहयोग मिल्नेछ तर स्वास्थ्यको पनि ख्याल गर्नुहोला । आत्मविश्वास बढ्नेछ। धैर्यताको कमी हुनेछ। बोलीको प्रभाव बढ्नेछ। रोकिएका कामहरु पुरा हुनेछन् । जीवनसाथीसँग वैचारिक मतभेद हुनेछ। मजिकको मित्रबाट नयाँ व्यापार प्रस्ताव प्राप्त हुन सक्छ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

व्यवसाय विस्तारका लागि लगानी गर्न सकिने दिन रहेको छ। वृद्ध व्यक्तिबाट धन प्राप्ति हुन सक्छ। बौद्धिक कार्यमा व्यस्तता बढ्न सक्छ। आम्दानीका स्रोतहरू पनि विकास हुनेछन्। कला संगीत तर्फ झुकाव बढ्नेछ। परिवारमा सुख शान्ति छाउनेछ। मान सम्मान बढ्नेछ । आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

मन प्रसन्न रहनेछ। आत्मविश्वास बढ्नेछ। कामको दायरा बढ्न सक्छ। शैक्षिक कार्यमा सफलता मिल्नेछ । साथीभाइको सहयोगमा रोजगारीको अवसर मिल्नेछ। व्यापारको अवस्था बलियो हुनेछ। नाफामा वृद्धि हुनेछ । सवारी साधनको सुखमा कमी आउन सक्छ। आफ्नो इच्छाविपरीत काममा कुनै पनि अतिरिक्त जिम्मेवारी पाउन सक्नुहुन्छ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

कममा परिवारको सहयोग मिल्नेछ । घरपरिवारमा धार्मिक कार्य हुनेछ । साथीभाइको सहयोगमा रोजगारीको अवसर मिल्नेछ। बोलीमा नम्रता रहनेछ। शैक्षिक कार्यमा सफलता मिल्नेछ । जागिरमा परिवर्तनको अवस्था छ । दाजुभाइको साथ र सहयोग मिल्नेछ। व्यापार विस्तार हुनेछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

सन्तानबाट शुभ समाचार सुन्न पाइनेछ । शैक्षिक कार्यमा ध्यान दिनुहोला । व्यापार व्यवसायमा साथीभाइको सहयोग मिल्नेछ । साथीभाइको सहयोगमा अचल सम्पत्तिमा लगानी गर्न सकिनेछ।  पारिवारिक जीवन सुखमय रहनेछ। शैक्षिक कार्यमा अवरोध आउन सक्छ। परिवारमा सुख शान्ति छाउनेछ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

शैक्षिक कार्यमा रुचि बढ्नेछ र नतिजा पनि राम्रो आउन सक्छ। काममा कुनै अतिरिक्त जिम्मेवारी पाउन सकिन्छ। रिसको क्षण र सन्तुष्टिको क्षणहरूको भावना हुन सक्छ। पारिवारिक जीवन सुखमय रहनेछ। पारिवारिक समस्याले अहिले सताउनेछ। साथीभाइको सहयोग मिल्नेछ । काममा प्रगतिको अवसर मिल्नेछ ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

कार्य क्षेत्रमा मिहिनेत बढी हुनेछ । परिवारसँग धार्मिक स्थलको भ्रमणको योजना बन्न सक्छ। जीवनसाथीको स्वास्थ्यमा समस्या आउनेछ । चिकित्सा खर्च बढ्नेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। साथीभाइको सहयोग मिल्नेछ । खर्चको मात्रा बढ्नेछ ।

अर्को समाचार:

छिट्टै बुध ग्रहको उदय हुँदै, यी राशिको सुरु हुनेछ शुभ दिन: मिल्नेछ हरेक कार्यमा सफलता!