क्रिकेटर सन्दीप लामिछाने लेख्छन् – ‘मलाई फासीमा चढाइयोस् मलाई ८ बर्ष ले पुग्दै पुग्दैन’
काठमाडौँ : - क्रिकेटर सन्दीप लामिछानेले मङ्गलबार राति सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस हाल्दै आफूलाई फाँसी दिनुपर्ने बताएका छन्। उनले जिल्ला अदालतको निर्णयमा असन्तुष्टि जनाउँदै