अम्बानीको विवाहमा सेलिब्रेटीको कमिलाझैँ ताँती (हेर्नुस् तस्बिर)

काठमाडौँ : – एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानी धुमधामसँग वैवाहिक बन्धनमा बाँधिएका छन्। शुक्रबार अबेर राति अनन्तले राधिका मर्चेन्टसँग सात फेरो लिएका हुन्। अनन्त-राधिकाको विवाहको भव्य समारोह रातभर चलेको थियो। यस विवाहोत्सवमा देश – विदेशका राजनेतादेखि लिएर ठुल्ठुला कलाकारहरुको बाग्लो उपस्थिति थियो। उक्त विवाहोत्सवमा बलिउडदेखि हलिउड, क्रिकेटर र फिल्म उद्योगका सेलिब्रेटीहरु सहभागी थिए।

अर्को समाचार:

अनेरास्ववियुको राष्ट्रिय सम्मेलनमा देखिएको दृश्य : क्रान्तिकारी र आतंककारीबीच फरक नभएकै हो ?