काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। वि.सं. २०८१ मङ्सिर १३ गते बिहिबार हो।
मङ्सिर १३ गते ग्रह-नक्षत्रका स्थितिका कारण धेरै राशिहरुका लागि शुभ हुनेछ भने केही राशिका जातकले कठिनाईको सामना गर्नुपर्नेछ। बिहिबारको दिन कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल : –
मङ्सिर १३ गतेको पञ्चाङ्ग र राशिफल :
दिन : बिहीवार
तिथि : त्रयोदशी दिनरात, त्यसपछी त्रयोदशी
नक्षत्र : चित्रा ०८:१९ बजेसम्म, त्यसपछी स्वाती
योग : सौभाग्य १७:२७ बजेसम्म, त्यसपछी शोभन
करण : गर १९:१५ बजेसम्म, त्यसपछी वणिज ०८:१५बजेसम्म, त्यसपछी वणिज
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
मन अशान्त रहनेछ। शैक्षिक कार्यमा सचेत रहनुहोस्। बाधा-अवरोध आउन सक्छ। कारोबारमा साथीभाईको सहयोग मिल्न सक्छ। बोलीमा मिठासपन आउनेछ। आत्मनिर्भरको बाटोको तय गर्नुहोस्। शैक्षिक कार्यको सुखद् नतिजा मिल्नेछ। यात्राको अवसर जुर्न सक्छ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
क्षणिक रिसले दुर्घटना निम्त्याउन सक्छ। स्वास्थ्यको ख्याल राख्नुहोस्। खर्चमा वृद्धि हुन् सक्छ। साथीभाईको सहयोग मिल्नेछ। आफ्नो भावनालाई नियन्त्रणमा राख्नुहोस्। सन्तानको स्वास्थ्यमा समस्या आउन सक्छ। परिवारको सहयोग प्राप्त हुनेछ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
बोलीमा मिठास रहनेछ। परन्तु धैर्यशील रहनुहोस्। जागिर परिवर्तनको सम्भावना बनेको छ। आत्मविश्वासको कमी हुनेछ। आमाको स्वास्थ्यमा समस्या आउन सक्छ। खर्चमा वृद्धि हुनेछ। पढाइमा कठिनाइ आउन सक्छ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
बानीब्होरामा संयमता अपनाउनुहोस्। क्रोधबाट टाढै रहनुहोस्। पारिवारिक जिम्मेवारी बढ्न सक्छ। जीवनसाथीबाट राम्रो साथ-सहयोग पाउनुहुनेछ। पारिवारिक समस्याले सताउनेछ। कामको दायरा बढ्न सक्छ। काममा मेहनत बढी पर्नेछ। मन अशान्त रहनेछ। तनाव नलिनुहोस्।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
धैर्य गर्नुहोस्। काममा प्रगतिको योग छ। जागिरमा सरुवा हुन् सक्छ। सन्तानबाट सुखद् समाचार प्राप्त गर्नुहुनेछ। रहन-सहन अव्यवस्थित हुन् सक्छ। आयमा सुधार हुनेछ। आमाको सहयोग पाउनुहुनेछ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
धार्मिक सङ्गीतप्रति झुकाव बढ्न सक्छ। मन प्रसन्न रहनेछ। व्यवसाय विस्तारमा खर्च बढ्न सक्छ। परिवारको सहयोग मिल्नेछ। प्रत्येक क्षण क्रोधको प्रभाव रहनेछ। जागिरमा कार्यक्षेत्र परिवर्तन हुन् सक्छ। आयमा वृद्धि हुन् सक्छ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
मन अशान्त रहनेछ। संयमित हुनुहोस्। धेरै रिस नगर्नुहोस्। जागिरमा प्रगतिको अवसर मिल्न सक्छ। कार्यक्षेत्रमा परिवर्तन आउन सक्छ। सम्पतिको मर्मत सम्भारमा खर्च बढ्न सक्छ। व्यापारमा कठिनाइ आउन सक्छ। धैर्यवान हुनुहोस्।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
आत्मविश्वासले भरिपूर्ण रहनुहुनेछ। शैक्षिक कार्यमा सफलता मिल्नेछ। बौद्धिक कार्यमा मान सम्मान मिल्नेछ। आत्मविश्वासले भरिपूर्ण रहे पनि धैर्यशीलताको कमी रहनेछ। पैतृक सम्पत्तिबाट लाभ हुन सक्छ। परिवारमा धार्मिक कार्यको आयोजना हुनेछ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
मन चञ्चल हुनेछ। आत्मविश्वासको कमी हुनेछ। संयम बन्नुहोला। अनावश्यक झगडाबाट टाढै रहनुहोस्। बुढापाकाबाट धन प्राप्त हुनेछ। कुराकानीमा धैर्य राख्नुहोस्। कला एवं सङ्गीत प्रति रुचि बढ्नेछ। जागिरमा स्थान परिवर्तनको योग छ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
मनमा नकारात्मक विचारहरु आउन सक्छ। मानसिक शान्तिका लागि योग गर्नुहोला। व्यापारिक स्थिति सुध्रिनेछ। पारिवारिक जीवन सुखमय रहनेछ। व्यापार बढ्नेछ। मेहनत धेरै हुनेछ। आफ्नो स्वास्थ्यप्रति सचेत रहनुहोस्। अनावश्यक तनावबाट बच्नुहोस्।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
जागिरमा प्रगतिको सम्भावना छ। उच्च पदस्थ व्यक्तिको सहयोग पाउनुहुनेछ। तर परिवारबाट टाढा अन्य ठाउँमा जान पर्नेछ। घर-जग्गा खरिद-बिक्रीका लागि समय अनुकूल छ। भौतिक सुख-सुविधामा वृद्धि हुनेछ। पिताको स्वास्थ्यमा समस्या आउन सक्छ। आयमा वृद्धि हुनेछ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
शैक्षिक वा बौद्धिक कार्यमा मान सम्मान मिल्नेछ। मनमा शान्ति मिल्नेछ। अचानक धनप्राप्तिको योग छ। मनमा शान्ति र आनन्दको अनुभूति हुनेछ। माताको सहयोग मिल्नेछ। पारिवारिक जीवन सुखमय रहनेछ। कारोबारमा वृद्धि हुनेछ।