हरेक दिन हुने ग्रह नक्षत्रको स्थितिको आधारमा राशिफल निर्धारण गरिन्छ। यस्तो स्थितिमा केही राशिलाई शुभ हुनेछ भने केही राशिलाई अशुभ हुनेछ।जान्नुहोस् ग्रह नक्षत्रको स्थितिको कारण कुन-कुन राशिलाई शुभ फलदायी हुनेछ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :
परिवारमा शुशी छाउने छ । परिवारमा मेलमिलाप बढ्ने छ । स्वास्थ्यमा सुधार हुनेछ। कार्यक्षेत्रमा सहयोगीको सहयोग मिल्नेछ। बिरामीको लागि रोग बाट मुक्त्ति मिल्नेछ। आमाबाट शुभ समाचार मिल्नेछ । शत्रु पराजित हुनेछन् ।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :
दिन खुशी पुर्वक बित्नेछ। नायाँ कामको थालनी हुनेछ । भाइ बहिनि संगको सम्बन्ध सुमुधुर हुनेछ । आफन्त तथा मित्र संग भेट हुनेछ । छोटो यात्रा हुनेछ । कार्य सफल हुनेछ । भाग्य वृद्धि हुनेछ। दुस्मन पराजित हुनेछन । लोकप्रियता बढ्ने छ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :
भगवानको स्मरणमा दिन बित्नेछ । धार्मिक कार्यमा व्यस्त भइने छ । व्यापार व्यवसयमा समय अनकुल हुनेछ । कार्यमा सफलता प्राप्त हुनेछ । मान सम्मान बढ्ने छ । नोकरीमा पद बढ्नेछ । चोट पटक लाग्न सक्छ सचेत रहनु होला । स्वास्थ्य राम्रो हुनेछ ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :
मित्र बाट लाभ हुनेछ। सामाजिक कार्यमा मन जानेछ । रमणीय स्थानको भ्रमण हुनसक्छ। नयाँ साथि बन्नेछन् । घरबाट शुभ समाचार मिल्नेछ । सन्तान बाट लाभ हुनेछ। आकस्मिक धन लाभ हुनेछ । टाढाको मित्रको समाचार प्राप्त हुनेछ।