ग्रह-नक्षत्रको कारण आज यी ४ राशिमा हुनेछ बृहस्पति देवको कृपा, कुन-कुन राशि ?

हरेक दिन ग्रह नक्षत्र को स्थितिमा हुने परिवर्तनको आधारमा राशिफल निर्धारण गरिन्छ। माघ १२ गते बिहीबार ग्रह-नक्षत्रका स्थितिका कारण केही राशिहरुका लागि शुभ हुनेछ भने केही राशिका मानिसले कठिनाइको सामना गर्नुपर्नेछ। बिहीबार भगवान विष्णु सहित बृहस्पति देवको नाममा समर्पित हुन्छ । भोलि बिहीबार यी ४ राशिमा बृहस्पति देवको कृपा हुने भएको छ। जान्नुहोस् कुन-कुन राशि ?

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

दाजुभाइसँग धार्मिक स्थलको यात्रा गर्न सकिनेछ। यात्रा कष्टप्रद हुन सक्छ। आफ्ना भावनाहरूलाई नियन्त्रणमा राख्नुहोस्। नोकरीमा पदोन्नतिको अवसर मिल्न सक्छ । आम्दानी बढ्नेछ। कार्यक्षेत्रमा वृद्धि हुनसक्छ। धार्मिक कार्यमा रुचि बढ्नेछ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

नोकरीमा पदोन्नतिको अवसर मिल्न सक्छ। आम्दानी बढ्नेछ। जागिरमा परिवर्तनको सम्भावना छ। उच्च अधिकारीहरूसँग मतभेद हुन सक्छ। मन अशान्त रहनेछ। बुवाको स्वास्थ्यमा समस्या आउन सक्छ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

शैक्षिक कार्यमा सफलता मिल्नेछ। आफ्ना भावनाहरूलाई नियन्त्रणमा राख्नुहोस्। जागिर परिवर्तनको अवसर मिल्न सक्छ। कार्यक्षेत्र फराकिलो बन्न सक्छ। मनमा आशा र निराशाको मिश्रित भावना रहनेछ। पढाइमा रुचि बढ्नेछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

लेखन र बौद्धिक कार्यमा व्यस्तता बढ्न सक्छ। दाम्पत्य सुखमा वृद्धि हुनेछ। वाहन सुख प्राप्ति हुनेछ। शैक्षिक-बौद्धिक कार्यको सुखद नतिजा हात पार्न सकिनेछ। मन अशान्त रहनेछ। आत्मविश्वासको कमी रहनेछ। खर्चको मात्रा बढ्नेछ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

दाम्पत्य सुखमा वृद्धि हुनेछ। क्रोधको मात्रा बढ्नेछ। बोलीमा मिठास रहनेछ । साथीभाइको सहयोगमा रोजगारीको अवसर मिल्नेछ। परिवारमा धार्मिक कार्य हुनेछ। आम्दानी स्थितिमा सुधार आउनेछ।

अर्को समाचार:

शनि देव उदय हुँदा ‘धन राजयोग’ बन्दै, यी ३ राशिको चम्किनेछ भाग्य !