कोभिड-१९ विरुद्ध सार्क भिडियो कन्फरेन्समा प्रम ओलीको सम्बोधन!

प्रधानमन्त्री एवं सार्कका वर्तमान अध्यक्ष केपी शर्मा ओलीले कोभिड–१ को सङ्क्रमण फैलिन नदिन दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य मुलुकका राष्ट्राध्याक्ष÷प्रधानमन्त्रीबीचको साँझ आयोजित भिडियो कन्फरेन्समा सम्बोधन गर्दै कोभिडविरुद्धको सचेतनाबारे …

Read More

मध्यरातमा साहको घाँटी का’टेर ह-त्या प्रयास, एक पक्राउ!

राजविराज नगरपालिका–८ मा एक्लै बस्दै आएका ६७ वर्षीय सत्यनारायण साहको ह-त्या प्रयास भएको छ । ह’त्या प्रयासको आरोपमा आज एक युवक पक्राउ परेका छन् । धारिलो ह’तियारले घाँटी का’टेर ह’त्याको …

Read More

सिरहामा गुड्दै गरेको एक सरकारी गाडीको टायर एक्कासी खुलेपछि …

काठमाडौँ, चैत्र २ । आइतबार दिउँसो सिरहा जिल्लामा अचम्मलाग्दो सवारी दुर्घटना भएको छ । आइतबार दिउँसो गुडिरहेको गाडीको एक्कासी टायर  खुलेर २०० मिटर टाढासम्म पुगेको छ ।  सरकारी कार्यलायको उक्त …

Read More

स्पेनका प्रधानमन्त्रीकी पत्नीमा पनि कोरोनाको संक्रमण !

स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेसकी पत्नी बेगोना गोमेजलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । परीक्षणका क्रममा बेगोनामा कोरोना पोजेटिभ देखिएको स्पेनको प्रधानमन्त्री कार्यालयले जनाएको छ । यस्तै, बेगोनाका साथै अन्य दुई …

Read More

‘कालोबजारी बारे जनता आफैँ सचेत हुनुपर्छ’ : मन्त्री भट्ट

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोभिड–१९ को त्रास देखाउँदै कालो बजारीलाई बढावा दिने जो कोहीलाई कडा कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा मूल समारोह …

Read More

‘नेपालमा हालसम्म कोरोनाको कुनै सङ्क्रमण छैन, अत्यावश्यक तयारी छ’: सरकार

सरकारले कोरोना भाइरस डिजिज (कोभिड–१९ ) बाट नेपालमा हालसम्म कुनै सङ्क्रमण नभएको स्पष्ट पारेको छ । चीनबाट फैलिएको कोरोनाको सङ्क्रमण विश्वका १५२ देशमा फैलिएको र हालसम्म पाँच हजार ८४९ को …

Read More

राउटेलाई सामाजिक सुरक्षा भत्ता वितरण

‘आफूलाई जङ्गलका राजा’ ठान्ने एक मात्र घुमन्ते जाति राउटेलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । पश्चिम नेपालमा विभिन्न जङ्गलमा बस्दै आएका राउटे समुदायलाई शनिबार दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज …

Read More

नेपाल–भारत मैत्री बस सेवा आजदेखि बन्द

कञ्चनपुरको भीमदत्तनगरबाट सञ्चालन हुँदै आएको नेपाल–भारत मैत्री बस सेवा आजदेखि बन्द गरिएको छ । भारतको उत्तराखण्ड प्रदेशले कोरोना भाइरसका कारण देखाउँदै बस सेवा सञ्चालन नगर्न अनुरोध गरेपछि सेवा बन्द गरिएको …

Read More

कोरोनाबाट बाबुको गयो ज्यान, छोराले आइसोलेसनको झ्यालबाटै बाबुलाई एम्बुलेन्समा राखेको हेरिरहे

हालसम्म, भारतमा कोरोना भाइरस संक्रमणबाट दुईजना ज्यान गुमाइ सकेका छन् । ती २ मध्ये दोस्रो व्यक्तिको शनिबार केरलामा ज्यान गएको हो । जुन घटना निकै हृदयविदारक बन्यो । त्यस व्यक्तिको …

Read More

अभिनेत्री आँचलले पार्टीमा लगाइन १६ लाखको लेहेंगा, ६० लाखको गहना,!

काठमाडौँ, चैत्र २ । अभिनेत्री आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठ बिहिबार अर्थात् फागुन २९ गते विवाह बन्धनमा बाधिएका हुन् । आँचलको विवाह बुढानिलकण्ठमा रहेको होटल पार्क भिलेजबाट गरिएको हो …

Read More