तिहारमा लक्ष्मी पूजापछि यसरी गर्नुहोस् लक्ष्मीको आरती, बदलिन्छ भाग्य! बदलिनेछ आर्थिक अवस्था !

धार्मिक मान्यता अनुसार लक्ष्मी मातालाई खुसी पार्ने विशेष दिन हो लक्ष्मी पूजा, यस शुभ दिन आउन अब केही दिन मात्रै बाँकी छ । यस अवधिमा मानिसहरु लक्ष्मी मातालाई खुसी पार्न सबै तयारी गरिरहेका छन् । तर ज्योतिष शास्त्रका अनुसार लक्ष्मीको पूजा–आराधना विधि अनुसार गरे धनकी देवी प्रसन्न हुन्छिन् । यस दिन पूजाका साथसाथै सही विधिले माताको आरती गरेमा घरमा लक्ष्मीको स्थायी आगमन हुने ज्योतिषीहरुको भनाइ छ ।

लक्ष्मी पूजाको दिन गर्नु भएको सानो उपायले तपाईको भाग्य पनि बदल्न सक्छ । ज्योतिष शास्त्रमा मानिसको हरेक समस्याको बारेमा केही उपायहरू बताइएको छ । यी उपायहरू मध्ये एक माता लक्ष्मीको सही विधिको साथ आरती गर्नु होस् । लक्ष्मी पूजाको रातमा लक्ष्मीको पूजा गरेपछि चाँदीको भाँडो लिएर त्यसमा कपूर जलाउनुहोस्। यस चाँदीको कचौरा वा बत्तीले माता लक्ष्मीको आरती गर्नुहोस्। यसो गर्नाले व्यक्तिको धन सम्पत्ति बढ्छ र हरेक काममा सफलता मिल्छ।

माता लक्ष्मीको आरती-

ॐ जय लक्ष्मी माता, मैया जय लक्ष्मी माता । तुमको निसदिन सेवत, हर विष्णु विधाता ॥ उमा, रमा, ब्रम्हाणी, तुम  ही जग माता । सूर्य चद्रंमा ध्यावत, नारद ऋषि गाता ॥ ॥ॐ जय लक्ष्मी माता…॥ दुर्गा  रूप निरंजनि, सुख-संपत्ति दाता । जो  कोई तुमको ध्याता, ऋद्धि-सिद्धि धन पाता ॥ ॥ॐ  जय लक्ष्मी माता…॥

तुम ही पाताल निवासनी, तुम ही शुभदाता । कर्म-प्रभाव-प्रकाशनी, भव निधि की त्राता ॥ ॥ॐ जय लक्ष्मी माता…॥ जिस घर तुम रहती हो, ताँहि में हैं सद्‍गुण आता । सब सभंव हो जाता, मन नहीं घबराता ॥ ॥ॐ जय लक्ष्मी माता…॥

तुम बिन यज्ञ ना होता, वस्त्र न कोई पाता । खान पान का वैभव, सब तुमसे आता ॥ ॐ जय लक्ष्मी माता…॥ शुभ गुण मंदिर सुंदर, क्षीरोदधि जाता । रत्न चतुर्दश तुम बिन, कोई नहीं पाता ॥ ॥ॐ जय लक्ष्मी माता…॥ महालक्ष्मी  जी की आरती, जो  कोई नर गाता । उँर आंनद समाता, पाप  उतर जाता ॥ ॥ॐ  जय लक्ष्मी माता…॥

अर्को समाचार:

चाणक्य नीति: जीवनमा सफलता प्राप्त गर्न अथक मिहिनेत गर्नु पर्छ यस्ता कुरामा !