सञ्चारकर्मी आवश्यकता सम्बन्धि सूचना

बिगुल मिडिया प्रालिद्वारा सञ्चालित सर्वाधिक हेरिने अनलाइन न्यूज पोर्टल बिगुल न्यूजका लागि दक्ष जनशक्ति आवश्यकता

संबाददाता – ५ जना

योग्यता तथा अनुभबः राजनीतिक, आर्थिक, सामाजिक तथा समसामयिक विषयमा समाचार सामाग्री तयार पार्न सक्ने, नेपाली भाषामा राम्रो दक्षता भएको, कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्ने

 

परीक्षाको किसिम:  अन्तवार्ता

तलब तथा सुविधाः श्रमजिवी पत्रकार ऐन अनुसार, योग्यता क्षमता र अनुभवको कदर हुने गरी आपसी सहमतिमा पनि निर्धारण गर्न सकिनेछ ।

योग्यता पुगेका तथा काम गर्न इच्छा हुनेले हाम्रो इमेल ठेगाना bigulnews@gmail.com मा ब्यक्तिगत विवरण (Bio Data) पठाउन सक्क्नुहुन्छ । थप जानकारीका लागि कार्यलय समयमा हाम्रो कार्यलयको फोन नम्बर ०१-४६२१५०४ मा सम्पर्क गर्न सक्नुहुन्छ । कार्यक्रम उतपादकले आफूले तयार गर्न सक्ने कार्यक्रमको नमुना प्रपोजल पनि बिबरणसँगै अनिवार्य पठाउनुपर्ने छ ।