कर्नाटकलाई मराठाको विशाल लक्ष्य, सन्दीपले २५ रन खर्चेर १ विकेट लिए !

एजेन्सी – टि टेन लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित कर्नाटक टस्कर्रसलाई मराठा अरेबियनसले १ सय ३० रनको विशाल लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ थालेको मराठाले १० …

Read More

रोमान्चक खेलमा भारतलाई हराउँदै पाकिस्तान फाइनलमा !

एजेन्सी – एसीसी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तानले भारतमाथि रोमान्चक जित निकाल्दै फाइनलमा पुगेको छ । बुधबार रोमान्चक खेलमा भारतलाई ३ रनले हराउँदै पाकिस्तान फाइनलमा पुगेको हो । जितको लागि …

Read More

“बार्सिलोनाले मेरो विकल्प खोजे मलाई आपत्ती हुँदैन”

एजेन्सी– लुइस स्वारेजको ठाँउमा अर्को खेलाडीका विषयमा बार्सिलोनाले अघि कुनै विकल्प सोचिसकेको छैन । तर, स्वारेजकै भनाई भने अलि फरक छ । यदि क्लबले अर्को कोहि खेलाडीलाई ल्याउँछ भने पनि …

Read More

टोटेनहमद्वारा पोचेटिनो बर्खास्त, मोउरिन्हो आउने सम्भावना !

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हस्टपरले आफ्ना मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनोलाई बर्खास्त गरेको छ । यो सिजन घरेलु प्रतियोगितामा लगातार खराब प्रदर्शनसँगै क्लबले पोचेटिनोलाई मंगलबार राति बर्खास्त गरेको हो । …

Read More

भुटानको मैदानमा कुवेतसँग नेपाल पराजित !

काठमाडौं – घरेलु रंगशाला तयार नहुँदा भुटानमा खेलिएको विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको पाँचौ खेलमा नेपाल कुवेतसँग १-० ले पराजित भएको छ । खेलको सुरुवाती मिनेटदेखि नै कुवेतले नेपालमाथि दबाब …

Read More

इटालीको अदभुत प्रदर्शन, अर्मेनियाको पोष्टमा गोलवर्षा !

एजेन्सी – युरोकप छनोटमा स्थान बनाइसकेको इटालीले समूह चरणको अन्तिम खेलमा अदभुत प्रदर्शन गर्दै अर्मेनियामाथि ९–१ को शानदार जित निकालेको छ । २०१८ को विश्वकपमा स्थान बनाउन असफल इटालीले युरोकप छनोटमा …

Read More

मेस्सीले पेनाल्टीको सदुपयोग गर्न सक्दा अर्जेन्टिना हारबाट जोगियो !

एजेन्सी – कप्तान लिओनेल मेस्सीले इन्ज्युरी समयमा पेनाल्टी गोल गरेपछि अर्जेन्टिना अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत सोमबार अर्को दक्षिण अमेरिकी टोली उरुग्वेसँग २-२ को बराबरीमा रोकिएको छ । खेलको ३४ औं मिनेटमा …

Read More

नेपाल इमर्जिङ कपबाट बाहिरियो

ढाका – नेपाल बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपबाट बाहिरिएको छ । सोमवार समुह चरणको अन्तिम खेलमा बंगलादेशसँग ८ विकेटले पराजित भएको नेपालको झिनो अंकगणितीय संभावना बाँकी रहेको थियो …

Read More

बंगलादेश इमर्जिङ कपको सेमिफाइनलमा, नेपाल पराजित !

ढाका – घरेलु टोली बंगलादेश नेपाललाई पराजित गर्दै एसीसी इमर्जिङ टिम्स एसिया कपको सेमिफाइनलमा पुगेको छ । सोमबार नेपालमाथि ८ विकेटको सहज जित निकालेसँगै समुह चरणको तीनै खेलमा जित निकाल्दै …

Read More

सन्दीपले टोलीलाई खेलमा फर्काए पनि हार्यो कर्नाटक !

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट प्रर्दशनको बाबजुद टि टेन लिगमा कर्नाटक टस्कर्र्स बंगला टाइगर्ससँग ५ विकेटले पराजित भएको छ । १ सय १५ रनको विजयी लक्ष्य पछ्याएको …

Read More