असोज १० गतेको राशिफल : बिहिबार १२ राशिका दिन शुभ – अशुभ कस्तो रहला ?

असोज १० गतेको राशिफल तथा पञ्चाङ्ग :

दिन : बिहीवार
तिथि : नवमी १६:२७ बजेसम्म, त्यसपछी दशमी
नक्षत्र : पुनर्वशु ०४:३ बजेसम्म, त्यसपछी तिष्य
योग : वरियान् ०६:१५ बजेसम्म, त्यसपछी परिघ ०४:५६ बजेसम्म, त्यसपछी शिव
करण : गर १६:२७ बजेसम्म, त्यसपछी वणिज ०४:२२बजेसम्म, त्यसपछी भद्रा

मेष राशि

मन विचलित हुन सक्छ। परिवारमा धार्मिक कार्य हुनसक्छ। काम बढी हुनेछ। जीवन अवस्था अस्तव्यस्त हुनसक्छ। आत्मविश्वास बढ्नेछ। भौतिक सुखमा लाभ मिल्नेछ। माताको सहयोग मिल्नेछ। शैक्षिक कार्यमा सफलता मिल्नेछ। परिवारमा सुख शान्तिको वातावरण रहनेछ। घर सजावटको काममा खर्च बढ्न सक्छ। सन्तान सुखको लाभ मिल्नेछ।

वृष राशि

मन प्रशन्न रहनेछ तर धैर्यता कायम राख्ने प्रयास गर्नुहोस्। परिवारको सहयोग मिल्नेछ। कार्यस्थलमा कठिनाइ आउन सक्छ। मिहिनेत पनि बढी हुनेछ। व्यापार व्यवसायमा सुधार आउनेछ। जीवनसाथीको स्वास्थ्यको ख्याल गर्नुहोला। खर्च बढ्न सक्छ। सहकर्मीप्रति नकारात्मक सोचले प्रभाव पार्न सक्छ। शत्रुहरूमाथि विजय प्राप्त हुनेछ। आम्दानी वृद्धि हुनेछ।

मिथुन राशि

व्यापार व्यवसायमा रुचि बढ्नेछ। परिवारमा सुख शान्ति छाउनेछ। व्यापार व्यवसायमा थप मिहिनेत हुनेछ। जीवन कष्टदायी हुन सक्छ। बोलीमा मिठास रहनेछ। कार्यको दायरा फराकिलो हुनेछ। आम्दानी बढ्नेछ। साथीभाइको सहयोगमा धन आर्जन गर्न सकिनेछ। मनमा शान्ति मिल्नेछ। तपाईं आत्मविश्वासले भरिपूर्ण हुनुहुनेछ। बुवाको स्वास्थ्यमा समस्या आउन सक्छ।

कर्कट राशि

मन विचलित हुन सक्छ। अनावश्यक क्रोध र विवादबाट टाढा रहनुहोस्। जीवनसाथीको स्वास्थ्यको ख्याल गर्नुहोला। व्यस्तता बढ्न सक्छ। मनमा आशा र निराशाको मिश्रित भावना रहनेछ। काममा अधिकारीको सहयोग मिल्नेछ। उन्नतिको अवसर मिल्नेछ। आम्दानी बढ्नेछ। साथीभाइको सहयोगमा नयाँ व्यापार सुरु गर्न सकिनेछ।

सिंह राशि

बोलीमा ध्यान दिनुहोला। धन सम्पतिमा वृद्धि हुनसक्छ। बुवाबाट धन प्राप्ति हुनसक्छ। बच्चाको स्वास्थ्यको ख्याल गर्नुहोला। मन प्रसन्न रहनेछ। भवनमा सुख मिल्नेछ। धार्मिक स्थलको भ्रमणको योजना बन्न सक्छ। आत्मविश्वासमा कमी आउनेछ। काममा कठिनाइको सामना गर्नु पर्नेछ। इच्छा विरुद्ध कुनै पनि अतिरिक्त जिम्मेवारी प्राप्त हुन सक्छ।

कन्या राशि

मनमा आशा र निराशाको भावना आउन सक्छ। काममा अधिकारीको सहयोग मिल्नेछ। उन्नतिको अवसर मिल्न सक्छ। आम्दानी बढ्नेछ। व्यापारको अवस्था सन्तोषजनक रहनेछ। स्वभावमा चिडचिडापन रहनेछ। धार्मिक कार्यमा व्यस्तता रहनेछ। माताको साथ र सहयोग मिल्नेछ।

तुला राशि

मन अशान्त रहनेछ। आत्मविश्वासको कमी रहनेछ। परिवारका साथ धार्मिक स्थलको यात्रा गर्न सकिनेछ। थप दौडधुप हुनेछ। अत्यधिक क्रोधबाट टाढा रहनुहोस्। दाजुभाइको सहयोग मिल्नेछ। धार्मिक कार्यमा संलग्नता बढ्न सक्छ। मनमा क्रोध र असन्तुष्टिको भावना रहनेछ। आफ्ना भावनाहरूलाई नियन्त्रणमा राख्नुहोस्। पारिवारिक जीवन सुखमय रहनेछ। खर्च बढ्नेछ। आम्दानीका श्रोतहरु बढ्नेछन्।

वृश्चिक राशि

आफ्ना भावनाहरूलाई नियन्त्रणमा राख्नुहोस्। कार्यक्षेत्रमा परिवर्तनको सम्भावना रहेको छ। काम बढी हुनेछ। साथीभाइको सहयोगमा रोजगारीको अवसर मिल्नेछ। मनमा उतारचढावको अनुभूति हुनेछ। व्यापार व्यवसायमा सुधार आउनेछ। स्वास्थ्यको ख्याल गर्नु होला। धार्मिक कार्यमा रुचि बढ्नेछ। जीवनसाथीको स्वास्थ्यमा समस्या आउन सक्छ। सन्तानबाट शुभ समाचार पाउन सकिनेछ।

धनु राशि

शिक्षा क्षेत्रमा राम्रो सफलता मिल्ने सम्भावना रहेको छ। स्वास्थ्यको ख्याल गर्नु होला। मन प्रसन्न रहनेछ। जीवनसाथीको स्वास्थ्यको ख्याल गर्नुहोला। प्रगतिको योग पनि बनिरहेको छ। कार्यस्थलमा स्थान परिवर्तन हुन सक्छ। पारिवारिक समस्याले सताउन सक्छ।

मकर राशि

जागिरमा परिवर्तनको अवसर मिल्न सक्छ। साथीभाइको सहयोग मिल्नेछ। मनमा शान्ति मिल्नेछ। परिवारमा धार्मिक कार्य हुने सम्भावना देखिन्छ। शैक्षिक कार्यमा विशेष ध्यान दिनुहोला। जीवनसाथीको स्वास्थ्यमा सुधार आउनेछ। मन अशान्त रहनेछ। खर्च धेरै हुनेछ। दाजुभाइको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ। लाभको योग रहेको छ।

कुम्भ राशि

मनमा शान्ति मिल्नेछ। आत्मविश्वासमा कमी आउन सक्छ। व्यापारमा ध्यान दिनुहोस्, कठिनाइहरूको सामना गर्न सकिन्छ। साथीभाइको सहयोग मिल्न सक्छ। शैक्षिक कार्यको लागि यात्रामा जान सकिनेछ। आम्दानीका श्रोत बढ्नेछ तर खर्च पनि बढ्नेछ। जीवनसाथीको स्वास्थ्यको ख्याल गर्नुहोला। शत्रुहरूमाथि विजय प्राप्त हुनेछ। परिवारमा धार्मिक कार्य हुनसक्छ।

मीन राशि

पारिवारिक जिम्मेवारी बढ्न सक्छ। दाजुभाइको सहयोग मिल्नेछ। साथीभाइको सहयोगमा रोजगारीको अवसर मिल्नेछ। आम्दानी बढ्नेछ। मानसिक शान्ति मिल्नेछ। पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ। बुवाको सहयोग मिल्नेछ। सन्तान सुखमा वृद्धि हुनेछ। शैक्षिक कार्यको सुखद नतिजा मिल्नेछ। धर्मप्रति श्रद्धा रहनेछ। आमाको स्वास्थ्यमा समस्या आउन सक्छ। जीवनयापनमा असहज हुनेछ।

अर्को समाचार: