साउन ३ गतेको राशिफल : बिहिबार १२ राशिका दिन अनुकूल – प्रतिकूल कस्तो रहला ?

साउन ३ गतेको  पञ्चाङ्ग
दिन : बिहीवार
तिथि : द्वादशी १८:१७ बजेसम्म, त्यसपछी त्रयोदशी
नक्षत्र : ज्येष्ठा ०२:१५ बजेसम्म, त्यसपछी मूल
योग : शुक्ल ०५:३० बजेसम्म, त्यसपछी ब्रह्म ०४:३२बजेसम्म, त्यसपछी ऐन्द्र
करण : वव ०६:१३ बजेसम्म, त्यसपछी वालव १८:१७बजेसम्म, त्यसपछी कौलव

मेष- नियमको सम्मान हुनेछ। अवसरहरुको सदुपयोग हुनेछ। कार्य कुशलता बढ्नेछ। जिम्मेवारी बहन गर्नुहुनेछ । प्रदर्शन अझ राम्रो हुनेछ। सोचे भन्दा धेरै लाभदायक हुन सक्छ।

वृष – कामको व्यापार बढ्ने क्रममा हुनेछ। व्यापार व्यवसाय राम्रो हुनेछन्। व्यावसायिकताको लाभ प्राप्त गर्नुहुनेछ। अवसरहरुको सदुपयोग हुनेछ। सफलता सजीलै बढ्नेछ। आर्थिक स्थिति सवाल हुनेछ ।

मिथुन- दिनचर्यामा ध्यान केन्द्रित गर्नुहोस्। आर्थिक मामिलामा धैर्य गर्नुहोला। स्थिति नियन्त्रण गर्न कठिन हुनेछ। कार्य यात्रामा सावधान रहनुहोला। व्यावसायिकता कायम राख्नुहोस्।

कर्कट- धनमा खुशी बढ्नेछ। ब्यापारिक प्रयासहरु सफल हुनेछन्। इच्छित कार्यहरु गति निनेछ । अचल सम्पत्ति को लाभ लिनेछन्। आम्दानी बढ्नेछ। व्यापार मा अनुकूलता बढ्नेछ।

सिंह- सेवाको काममा अगाडि बन्नुहुनेछ। व्यावसायिक प्रस्तावहरु बाट सहयोग प्राप्त हुनेछ। योजनाले गति लिनेछ। योजनाहरु विचाराधीन नराख्नुहोस्। अवसरहरुको सदुपयोग हुनेछ। नाफा भन्दा प्रदर्शनमा प्राथमिकता दिनुहोला ।

कन्या- तपाईं सहजै आफ्नो स्थान बनाउनमा सफल हुनेछ। सफलताको प्रतिशत अपेक्षित भन्दा राम्रो हुनेछ। सबैजना सक्रियताबाट प्रभावित हुनेछन्। उपलब्धिहरु सुदृढ हुनेछन्। धन बृद्धि हुनेछ।

तुला- उपलब्धिहरु बढ्नेछन्। साझेदारी बढाउने अवसर मिल्नेछ। अनुभव र सीप बढ्नेछ। काम गर्नको लागी अधिकतम समय दिनुहोस्। आर्थिक मामिला फस्टाउनेछ।

वृश्चिक- व्यापार संचालन हुनेछ। शौक बढ्नेछ। सम्बन्ध कायम राख्न बजेट प्रभावित हुन सक्छ। दीर्घकालीन योजनाहरुमा प्राथमिकता दिनुहोला । अवसरहरुको सदुपयोग हुनेछ। कार्य कुशलता बढ्नेछ।

धनु- आर्थिक स्थिति सवल हुनेछ । महत्वपूर्ण कार्य प्रयासहरु फलदायी हुनेछन्। उद्योग व्यवसायमा प्रभावकारी हुनेछन्। बचत बढ्ने छ । बहुमूल्य वस्तुहरु प्राप्त गर्न सकिन्छ।

मकर- व्यापार व्यसायमा सफलताको संकेत देखिएको छ । व्यवस्थापन प्रशासन संग सम्बन्धित काम हुनेछ। तपाईं महत्त्वपूर्ण व्यक्तिहरु लाई भेट्न सक्नुहुन्छ। योजनाले गति लिनेछ। व्यावसायिक प्रस्तावहरु बाट सहयोग प्राप्त हुनेछ।

कुम्भ- आम्दानीको साथ खर्च बढ्नेछ। राम्रो दिनचर्या राख्नुहोस्। विवादको बारेमा सचेत रहनुहोस्। टाढाका देशहरुको कामले गति लिन सक्छ। तपाई पेशेवरहरुको समर्थन पाउनुहुनेछ।

मीन – ठूलो प्रयासले गति लिनेछ। पेशागत रुपमा काम हुनेछ। नयाँ व्यक्तिहरु लाभान्वित हुनेछन्। कार्य व्यवसायमा शुभकार्यको प्रचार हुनेछ। प्रयासहरु प्रभावकारी हुनेछन्। महत्वपूर्ण निर्णय हुनेछन्।

अर्को समाचार:

शिवको प्रिय महिना ‘साउन’ मा बन्दैछन् थुप्रै शुभ योग, यी ७ राशिलाई पाउनेछन् मनग्यै लाभ