सास जाला तर आफ्नो गल्ती स्वीकार गर्दैनन् यस राशिका युवती, हुन्छन् निकै जिद्दी

ज्योतिष शास्त्रका अनुसार प्रत्येक राशिको आ-आफ्नै विशेषता हुन्छ। कोही नेतृत्वमा अगाडी हुन्छ भने कोही सम्बन्ध कायम राख्नमा शीर्ष हुन्छ। कसैलाई धेरै रिस उठ्छ भने कोही आफ्नो पार्टनरलाई हदभन्दा बढी माया गर्छ। तर ज्योतिष शास्त्रमा यस्ता राशि छन्, जुन राशिका केटीहरूले गलत भए पनि कहिल्यै स्वीकार गर्दैनन् जान्नुहोस् ती राशिको बारेमा…

मेष राशि:

ज्योतिषमा मेष राशि पहिलो राशि हो। यस राशिका व्यक्ति स्वभावले नै रिसाहा हुन्छन्। यस राशिका युवती आफ्नै गल्ती भए पनि माफी माग्दिनन्। यस राशिका युवती रिसमा सम्बन्ध तोड्न अघि सर्छन्।

सिंह राशि:

यस राशिका युवतीलाई क्रोधित मानिन्छ। उनीहरुमा अहंकार पनि धेरै हुन्छ। आफ्नो गल्ती भए पनि उनी कहिल्यै माफी माग्दैनन्।

कन्या राशि:

ज्योतिष शास्त्रका अनुसार कन्या राशिका व्यक्ति पूर्णतावादी हुन्छन्। यस राशिका केटीहरूले पनि कहिल्यै माफी माग्दैनन्। आफूबाट कुनै गल्ती हुन सकिँदैन भन्ने सोच्छन् । कसैले आफ्नो काममा गल्ती देख्यो भने पनि मान्दैनन्।

मकर राशि:

यो राशिका केटीहरूलाई माफी माग्न पनि मन पर्दैन। गल्ती भए पनि माफी दिएर पछुताउँछिन्।

अर्को समाचार:

जीवनमा कसैको हस्तक्षेप मन पराउँदैनन् यस राशिका मानिस, मानिन्छन् निकै घमन्डी