शनिबार बन्ने पराक्रम योग, सर्वार्थसिद्धि योगले यी ३ राशिलाई मिल्नेछ लाभ नै लाभ

काठमाडौँ : आज शुक्रबारको दिन श्रवन नक्षत्र भएकोले सर्वार्थ सिद्धि योगको निर्माण भईरहेको छ। यो योगमा अन्य योगको पनि सहयोग रहेको छ। आउनुहोस्, जानौँ ३ राशिहरुलाई यस योग बन्दा के – के लाभ होला त ?

आज ग्रहबाट बन्ने वाशि योग, आनन्दादि योग, सुनफा योग, बुधादित्य योग, पराक्रम योग, सर्वार्थसिद्धि योगको साथा मिल्नेछ। आज माघ २६ गते शुक्रबारको दिन निकै शुभ छ। आज औँसीको दिन पनि हो

मेष राशि : – आज माघ २६ गतेको दिन बुधादित्य, सर्वार्थसिद्धि र पराक्रम योग बन्ने भएकाले आज व्यवसायीलाई ठूलो लाभ मिल्न सक्छ। तपाईको लागि आजको दिन राम्रो रहनेछ। आज बन्ने योग तपाईको लागि धेरै शुभ रहनेछ।

वृश्चिक राशि : – आज वृश्चिक राशिका व्यक्तिहरुलाई बुधादित्य, सर्वार्थसिद्धि र पराक्रम योग बन्ने भएकोले कार्यस्थलमा सामूहिक कामको प्रशंसा गर्नेछन्। तपाईको काम उत्कृष्ट हुनेछ, जसले मानिसहरूलाई धेरै खुसी बनाउनेछ।

मीन राशि : – आज माघ २६ गते बन्ने बुधादित्य, सर्वार्थसिद्धि र पराक्रम योगले मीन राशिका जातकलाई साथ दिनेछ। जसकारण पुस्तैनी व्यापार-व्यवसायबाट राम्रो मुनाफा हात पार्नुहुनेछ।

अर्को समाचार:

१०० वर्षपछि बन्दैछ चतुर्ग्रही योग : यी ३ राशिलाई हुनेछ आकस्मिक धनलाभसँगै उन्नतिको प्रबल योग