माघ २५ गतेको राशिफल : बिहिबार २ राशिलाई हुनेछ मनग्यै लाभ, तपाईको दिन शुभ – अशुभ कस्तो होला ?

माघ २५ गतेको पञ्चाङ्ग : –

दिन : बिहीवार
तिथि : त्रयोदशी ०९:२४ बजेसम्म, त्यसपछी चतुर्दशी
नक्षत्र : उत्तराषाढा ०१:४२ बजेसम्म, त्यसपछी श्रवण
योग : सिद्धि २२:४४ बजेसम्म, त्यसपछी व्यतीपात
करण : वणिज ०९:२४ बजेसम्म, त्यसपछी भद्रा २०:३१ बजेसम्म, त्यसपछी शकुनि
कार्यक्रमहरू : लैचह्रे पूजा
शुभ साइत : रुद्री गर्ने साइत

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

आफ्नो क्रोधलाई संयम बनाईराख्नुहोस। नत्र तपाईको कार्य र सम्बन्ध बिग्रिने सम्भावना रहेको छ।  मानसिक चिन्ताको कारण कुनै पनि कार्यमा मन जानेछैन। स्वास्थ्यमा पनि समस्या आउनेछ। कुनै धार्मिक स्थल अथवा मांगलिक प्रसंगमा उपस्थित हुन तपाईलाई आमन्त्रित गरिनेछ ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

सफलता प्राप्त गर्न ढिलाइ हुदा तपाई निराश हुनुहुनेछ। कुनै पनि नया कार्यको शुभारम्भ नगर्नुहोस । खानपानमा ध्यान दिनुहोस। कार्यभार धेरै  धेरै हुदा शिथिलता महशुस हुनेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

तपाइको दिन आनन्दले बित्नेछ। शारीरिक र मानसिकरुपबाट तपाई खुसीको अनुभव गर्नुहुनेछ । स्वादिष्ट भोजनको स्वाद लिनुहुनेछ। तपाईको मान-सम्मान र लोकप्रियतामा पनि वृद्धि हुनसक्नेछ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

यस दिन व्यवसायमा लाभदायी हुनेछ । परिवारजन तपाईको साथ आनन्दपूर्वक समय बिताउनेछन् । मानसिकरुपबाट तपाई स्वस्थ अनुभव गर्नुहुनेछ । प्रतिस्पर्धिमाथि विजयी हुनेछ। खर्चको मात्र बढ्नेछ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

तपाइको लागि यस दिन रचनात्मकता र कला सम्बन्धित प्रवृतिको लागि सबै भन्दा राम्रो दिन रहनेछ।  आफ्ना आफन्तहरुसंग भेटघाट हुनेछ।  शारीरिक स्वास्थ्य पनि राम्रो रहनेछ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

तपाईको दिन कठिनाईका साथ बित्नेछ। शारीरिक स्फूर्तिको अभाव रहनेछ र मानसिकरुपमा चिन्ता बनिरहनेछ। पत्नीसंग झगडा हुनसक्ने सम्भावना छ । घर जग्गाको  काममा सावधानी अपनाउनुहोस्।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

तपाइको दिन आनन्दका साथ बित्नेछ। प्रतिस्पर्धीहरूको अगाडि विजयको स्वाद प्राप्त गर्न सक्नुहुनेछ । तपाइको प्रत्येक कार्यले  सफलता प्राप्त गर्छ। आफन्तसंग भेट हुनेछ। मानसिकरुपबाट पनि प्रसन्न बनिरहनुहुनेछ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

परिवारमा झ’गडामुक्त वातावरण बनाउनको लागि आफ्नो रिसलाई संयम राख्नुहोस। तपाइको बोलिले कसैको मनमा ठेस पुग्न सक्छ। त्यसैले आफ्नो बोली संयमित राख्नुहोस । स्वास्थ्य बिग्रिन सक्नेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

तपाईले आफ्नो निर्धारित कार्य सम्पन्न गर्नुहुनेछ। शारीरिक र मानसिक स्वस्थता बनिरहनेछ। जसबाट स्फूर्ति र प्रसन्नता छाईरहनेछ।परिवारमा मांगलिक प्रसंग बन्नेछ । आफन्तको साथ भेटघाट हुदा मन प्रसन्न हुनेछ। सामाजिक रुपबाट तपाईको मान-प्रतिष्ठामा वृद्धि हुनेछ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

धार्मिक र आध्यात्मिक विषयमा रुचि हुदा यस कार्यमा व्यस्तता बढ्नेछ। साथै यसमा खर्च पनि हुनेछ। व्यवसायिक कार्यमा उपस्थित हुनेछ। स्नेहीजनको प्रतिष्ठामा हानि हुनेछ । शारीरिक स्फूर्ति तथा मानसिक प्रसन्नतामा कमिको अनुभव हुनेछ । परिश्रम अनुसार फल प्राप्त नहुदा निराशाको अनुभव हुनेछ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

तपाइको दिन लाभदायी हुनेछ। व्यवसायिक क्षेत्रमा तपाइको लागि लाभदायी दिन रहनेछ। साथीहरुसंग भेट हुदा मनमा आनन्द छाउनेछ। नया कार्य शुभारंभ तपाइको लागि लाभदायी रहनेछ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

व्यवसायिक दृष्टिबाट तपाइको दिन लाभदायी रहनेछ। तपाइको व्यवसायमा पदोन्नतिको पनि योग रहेको छ। व्यापारीहरुको व्यापारमा लाभ हुनेछ तथा उनीहरुको कार्य क्षेत्रमा वृद्धि पनि हुनेछ । पिताबाट लाभ हुनेछ । पारिवारिक  वातावरण आनन्ददायी रहनेछ । मान-प्रतिष्ठामा वृद्धि हुनेछ।

अर्को समाचार:

प्रेमिल महिना ‘फेब्रुअरी’ को मासिक राशिफल : यी राशिको प्रेम सम्बन्ध कस्तो रहला ?