शनिको उदयले ‘शश महापुरुष राजयोग’ को निर्माण, यी राशि हुनेछन् भाग्यमानी साबित !

ज्योतिष शास्त्रमा शनिदेवको विशेष स्थान छ। शनिदेवलाई पापी र क्रूर ग्रह मानिन्छ। जब कुनै राशिमा शनिको अशुभ प्रभाव हुन्छ हुन्छ, तब व्यक्तिले धेरै समस्याको सामना गर्नु पर्छ। तर शनिदेवले अशुभ फल मात्र दिन्छ भन्ने हुँदैन। एकै महिना दुई वा  दुई भन्दा बढी ग्रहले राशि परिवर्तन गर्दा एक ग्रहको शुभ प्रभाव पारेको राशिमा अर्को ग्रहको अशुभ प्रभाव हुन सक्छ। यस्तो अवस्थामा राशि परिवर्तन गरेको ग्रह के सँग सम्बन्धित छ त्यसमा ध्यान दिन आवश्यक छ।

समय-समयमा शनिले पनि शुभ फल दिने गर्दछ। जब शनि शुभ हुन्छ तब मानिसको गुमेको भाग्य पनि फर्कने छ। मार्च ६ तारिखमा शनि उदय हुनेछ। शनिको उदयका कारण कतिपयको भाग्य चम्किनेछ छ भने कतिपयले सावधानी अपनाउनुपर्ने देखिन्छ। हेर्नुहोस् १२ राशिको अवस्था-

मेष राशि

मन अशान्त रहनेछ। आत्म-नियन्त्रित हुनुहोस्। अनावश्यक क्रोध र बहसबाट टाढा रहनुहोस्। शैक्षिक कार्यमा ध्यान दिनुहोला। खर्च बढी हुनेछ। साथीभाइको सहयोगमा व्यापारमा अवसर मिल्नेछ।

वृष राशि

आत्मविश्वास भरिपूर्ण हुनु हुनेछ तर मन खिन्न हुन सक्छ। शान्त हुनुहोस् परिवारका साथ धार्मिक स्थलको यात्रामा जान सकिनेछ। व्यापार व्यवसायमा केही कठिनाइ आउन सक्छ।

मिथुन राशि 

मन अशान्त हुन सक्छ। आत्म-नियन्त्रित हुनुहोस्। अनावश्यक क्रोधबाट टाढा रहनुहोस्। मनमा उतारचढाव रहनेछ। सन्तानको स्वास्थ्यको पनि ख्याल गर्नुहोला। मिहिनेत बढी हुनेछ। परिवारको सहयोग मिल्नेछ।

कर्कट राशि

पारिवारिक जीवन सुखद रहनेछ। अनावश्यक क्रोधबाट टाढा रहनुहोस्। व्यवसाय विस्तारका लागि दाजुभाइबाट आर्थिक सहयोग मिल्नेछ। शैक्षिक कार्यमा सफलता मिल्नेछ। आम्दानी बढ्नेछ।

सिंह राशि 

आत्मविश्वासमा कमी रहनेछ। मन पनि विचलित हुन सक्छ। जीवन साथीको सहयोग मिल्नेछ। बौद्धिक कार्यमा व्यस्तता बढ्नेछ। आम्दानी बढ्नेछ। मान सम्मान मिल्नेछ।

कन्या राशि 

मन प्रसन्न रहनेछ तर आत्मसंयम रहनु होला । क्रोधबाट टाढा रहनुहोस्। कुराकानीमा पनि सन्तुलन कायम राख्नुहोस्। मान सम्मान मिल्नेछ। जीवन साथीको सहयोग मिल्नेछ। व्यापार विस्तार हुनसक्छ।

तुला राशि

आत्मविश्वासले भरिपूर्ण रहनेछ। मन प्रसन्न रहनेछ। बोलीमा मिठास रहनेछ। परिवारमा सुख शान्ति छाउनेछ। काममा अधिकारीको सहयोग मिल्नेछ । प्रगतिको बाटो खुल्नेछ।

वृश्चिक राशि

मन अशान्त रहनेछ। शान्त हुनुहोस् अत्यधिक क्रोधबाट बच्नुहोस्। बाबुको सहयोग मिल्नेछ। जीवन साथीको स्वास्थ्यको ख्याल गर्नुहोला। व्यापारमा वृद्धि हुनेछ। साथीभाइबाट सहयोग लिन सकिनेछ। थप दौडधुप हुनेछ।

धनु राशि

आत्मविश्वास बढ्नेछ, तर मन खिन्न हुन सक्छ। मानसिक शान्ति कायम राख्ने प्रयास गर्नुहोस्। सुख निर्माणमा वृद्धि हुनसक्छ। बाबुको सहयोग मिल्नेछ। व्यापारमा कठिनाइ आउन सक्छ।

मकर राशि

आत्मविश्वास भरिपूर्ण रहनेछ तर संयमित हुनुहोस्। अनावश्यक क्रोध र बहसबाट टाढा रहनुहोस्। धर्मप्रति भक्ति रहनेछ। घरका वृद्ध वृद्धाको स्वास्थ्यको ख्याल गर्नुहोला। सत्तारुढ प्रशासनबाट सहयोग मिल्नेछ।

कुम्भ राशि 

आत्मविश्वासले भरिपूर्ण हुनु हुनेछ। मन प्रसन्न रहनेछ। सन्तान सुखमा वृद्धि हुनेछ। पारिवारिक जीवन सुखमय रहनेछ। कपडा आदिमा खर्च बढ्न सक्छ। साथीभाइको सहयोगमा व्यापारको अवसर मिल्नेछ।

मीन राशि 

मन प्रसन्न रहनेछ। आत्मविश्वास पनि बढ्नेछ। कला वा सङ्गीतप्रति झुकाव बढ्न सक्छ। शैक्षिक तथा बौद्धिक कार्यमा सम्मान मिल्नेछ। काममा उच्च अधिकारीको सहयोग मिल्नेछ।

अर्को समाचार:

मंगल गोचर: १० मार्चसम्म सावधान रहनुहोस् ४ राशिका व्यक्ति, समस्याले घेरिनेछ जीवन !