भोलि माघ ११ गते बुधबार कस्तो रहला दिन, हेर्नुहोस् राशिफल !

काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। माघ ११ गते बुधबार ग्रह-नक्षत्रका स्थितिका कारण केही राशिहरुका लागि शुभ हुनेछ भने केही राशिका मानिसले कठिनाइको सामना गर्नुपर्नेछ। बुधबार दिन भगवान गणेश नाममा समर्पित हुने गर्दछ। बुधबार भगवान गणेशको विधि-विधानपूर्वक पूजा-अर्चना गरे हरेक मनोकामना पूरा हुने साथै शुभ फल प्राप्त हुने मान्यता रहेको छ।  बुधबार कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल :

माघ ११ गतेको पञ्चाङ्ग र राशिफल :- ।।। दिन – बुधबार ।।। नक्षत्र- पूर्वभाद्रपदा , २५:५५ बजे उप्रान्त उत्तरभाद्रपदा ।।। तिथि – चतुर्थी , १८:१७ बजे उप्रान्त पञ्चमी ।।। करण – वणिज ७:१४ बजेदेखि भद्रा , १८:१७ बजे उप्रान्त तैतिल ।।। योग – परिघ , २३:५९ बजे उप्रान्त शिव ।।। माघ ११, २०७९, बुधबार ।।। २५ जनवरी, सन् २०२३ ।।। चतुर्थी, माघ शुक्लपक्ष ।।। सिल्लाथ्व, ११४३ ने.सं. ।।। सूर्योदय– ०६: ५६ ।।। सूर्यास्त – ०५:३७ ।।।  शुभ साइत : – विवाह गर्ने साइत-

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

व्यापार व्यावसायमा मनग्य लाभ हुनसक्छ। व्यापार साझेदार काममा लाभ हुनेछ। आत्मसम्मान कायम रहनेछ। उत्साहजनक जानकारी प्राप्त हुनेछ। टाढा रहेका आफन्तजनसँग भेटघाट हुनेछ। कुनै अज्ञात डरले पनि सताउन सक्छ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

आम्दानी बढ्नेछ। वैदेशिक यात्रामा जाने सम्भावना छ। दाम्पत्य सुखमा वृद्धि हुनेछ। खुशीको वातावरण रहनेछ। कानुनी कामबाट टाढा रहनुहोस्। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला। पेटसम्बन्धी समस्यासँग हुन सक्छ। कुनै पनि निर्णयमा हतार नगर्नुहोस्।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

कार्यस्थलमा मान सम्मान मिल्नेछ। व्यापारमा वृद्धि हुनेछ। व्यर्थको दौडधुप बढ्नेछ। नयाँ व्यवसायमा लाग्न सक्छ। कुनै महत्त्वपूर्ण निर्णय लिन हतार नगर्नुहोस्। अनावश्यक खर्च हुनेछ। सन्तानबाट सुखद समाचार सुन्न पाइनेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

व्यापारिक कार्यमा व्यस्तता बढ्नेछ। परिवारमा महिलाबाट धन प्राप्ति हुन सक्छ। अनावश्यक क्रोध र बहसबाट टाढा रहनुहोस्। आज डुबेको धन प्राप्त हुन सक्छ, आज व्यापारमा वृद्धि हुनेछ। काममा प्रभाव बढ्नेछ। समयको अनुकूलता रहनेछ। जोखिम मोल्ने साहस गर्न सकिनेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

काममा कुनै नयाँ जिम्मेवारीबाट लाभ मिल्नेछ। मिहिनेत बढी हुनेछ। आफ्ना भावनाहरूलाई नियन्त्रणमा राख्नुहोस्। व्यापारमा लाभको अवसर मिल्नेछ। योजना फलदायी हुनेछ। लगानी गर्न हतार नगर्नुहोस्। आम्दानीका नयाँ स्रोत जुट्न सकिनेछ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

पढाइमा रुचि बढ्नेछ। नोकरीमा उच्च अधिकारीबाट लाभ मिल्नेछ। आज व्यापार बढ्नेछ। वरपरको वातावरण रमाइलो रहनेछ। साथीभाइ र दाजुभाइको सहयोग मिल्नेछ। अभिभावकबाट आर्थिक सहयोग मिल्नेछ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

स्वास्थ्यमा थोरै तनाव हुनसक्छ। पैतृक सम्पत्तिमा विवादको स्थिति आउन सक्छ। खर्चमा नियन्त्रण गर्नुहोस्। क्रोध र उत्तेजनालाई नियन्त्रण गर्नुहोस्। चोटपटक तथा दुर्घटनाबाट ठुलो नोक्सानी हुने सम्भावना छ, सावधानी अपनाउनु पर्ने देखिन्छ। आज लेनदेनमा हतार नगर्नुहोस्।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

विद्यार्थीहरुको लागि सफलताको दिन रहेको छ। मान सम्मानमा बृद्धि हुनेछ। साथीभाइको सहयोगमा रोजगारीको अवसर मिल्नेछ। व्यापार यात्रा सफल हुनेछ। लाभको अवसर हातमा आउनेछ। व्यापार व्यावसायमा लाभ हुनेछ। काममा प्रभाव बढ्नेछ। जीवन साथीबाट सहयोग मिल्नेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

काम र व्यवसायमा प्रगतिको समाचार मिल्नेछ। आफ्नो स्वास्थ्यको बारेमा सावधान रहनुहोस् खर्च बढ्नेछ, धैर्य गर्नु होला। बेरोजगारी हट्नेछ। आम्दानीका नयाँ स्रोत फेला पर्न सक्छन् भाग्यले साथ दिनेछ। सबै पक्षबाट सफलता मिल्नेछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

जागिर परिवर्तनको अवसर मिल्न सक्छ। व्यापारमा वृद्धि हुनेछ। मिहिनेत बढी हुनेछ। राजनीतिमा सफलता मिल्नेछ। कामको प्रशंसा हुनेछ। दिन खुसी र सन्तुष्ट रहनेछ। यात्रामा जान सकिनेछ। व्यापार व्यवसायमा प्रगति गर्न सकिनेछ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

व्यापारमा लाभ हुनेछ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला। परिवारसँग यात्राको योजना बन्न सक्छ। आत्मबल बढ्नेछ। अनावश्यक वादविवाद हुनसक्छ। आज स्वास्थ्य कमजोर रहनेछ। थकान र कमजोरी हुन सक्छ। लेनदेनमा हतार नगर्नुहोस्। धन हानि हुने सम्भावना छ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

पारिवारिक जीवन सुखमय रहनेछ। व्यापारमा परिवर्तनको अवसर मिल्न सक्छ। मिहिनेत बढी हुनेछ। सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ। व्यापार मनोवैज्ञानिक हुनेछ। यात्रा सफल हुनेछ। बेरोजगारहरुको लागि दिन राम्रो रहनेछ।

अर्को समाचार:

आज माघ ११ गते बुधबार: यी राशिको दिन हुनेछ अद्भुत, हेर्नुहोस् दैनिक राशिफल!