सन् २०२३ जनवरी १४ सम्म यी राशि रहनुहोस् सावधान, हुनसक्छ खराब समय !

नयाँ वर्ष २०२३ को पहिलो महिनामा धेरै ग्रहहरूले आफ्नो राशि परिवर्तन गर्नेछन्। ज्योतिषशास्त्रका अनुसार ग्रहहरूको स्थिति परिवर्तनको प्रभावले केही राशिका व्यक्तिको जीवनमा पनि असर गर्नेछ । डिसेम्बर १६ देखि १४ डिसेम्बरसम्म ग्रहहरूका राजा सूर्य देव धनु राशिमा रहनेछन्।

ज्योतिषशास्त्रका अनुसार सूर्य भगवान यही महिनाको १६ तारिखमा धनु राशिमा प्रवेश गर्नेछन् । जनवरी १५, २०२३ मा सूर्यदेव धनु राशि छोडेर मकर राशिमा प्रवेश गर्नेछन्। त्यसैगरी सूर्यदेव धनु राशिमा प्रवेश गरेलगत्तै खरमास पनि सुरु हुनेछ जान्नुहोस् कुन राशिका लागि १६ डिसेम्बर २०२२ देखि १४ जनवरी २०२३ सम्मको समय प्रतिकूल रहन सक्छ।

वृष राशि

ज्योतिष शास्त्र अनुसार धुन राशिको लागि सूर्य देवको गोचर शुभ मानिएको छैन । स्वास्थ्यमा समस्या आउन सक्छ । आमाबाबुको स्वास्थ्यमा पनि गिरावट आउन सक्छ। यस राशिका व्यक्तिले सकारात्मक र नकारात्मक दुवै परिणाम प्राप्त गर्न सक्छन्।

कर्कट राशि

धनु राशिमा सूर्य देवको गोचरले यस राशिका व्यक्तिहरूलाई हानि हुन सक्छ। आर्थिक रुपमा समय अनुकुल रहनुका साथै आर्थिक हानि पनि हुनसक्छ । परिवारका सदस्यहरूसँग पनि विवाद हुन सक्छ। आँखा सम्बन्धी समस्या हुन सक्छ ।

मकर राशि

यस राशिका व्यक्तिहरुलाई खर्च बढ्नुका कारण आर्थिक समस्याको सामना गर्नु पर्नेछ । सवारी साधन चलाउँदा र हिड्दा बढी होसियार हुनु होला दुर्घटनाको सम्भावना पनि रहेको छ ।

धनु राशि

सूर्य देवताको राशि परिवर्तनका कारण यस राशिका मानिसहरूले यस समयमा समस्याको सामना गर्नुपर्ने हुन सक्छ। आफ्नो क्रोधलाई नियन्त्रण गर्नुहोस् र कसैसँग वादविवाद वा बहस नगर्नुहोस्।

अर्को समाचार:

मंसिर २३ गतेको राशिफल: शुक्रबार माता सन्तोषीको कृपाले यी ४ राशिलाई अत्यन्तै शुभ हुँदै, हेर्नुहोस् राशिफल !