बिहान उठेपछि दैनिक अवश्य गर्नुहोस् यी कार्य, हुनेछ माता लक्ष्मीको कृपा !

हरेक व्यक्ती आफ्नी जीवनलाई सुखमय बनाउन अनेक उपाय गर्दछ। परिवारमा कुनै कुराको कमी नहोस् भनेर कडा मेहनत गर्छिन्। तर केही कुराको कमीले यस्तो हुन सकेको छैन। यस्तो अवस्थामा देवी लक्ष्मी प्रसन्न पार्न र उनको आशीर्वाद प्राप्त गर्न केही उपाय अपनाउनु आवश्यक छ। बिहान उठेपछि गर्नै पर्ने केही यस्ता उपाय छन् जसले जीवनमा माता लक्ष्मीको कृपा प्राप्त हुने मान्यता रहेको छ।

तुलसीको पूजा गर्नाले माता लक्ष्मी प्रसन्न हुन्छिन्। यस्तो अवस्थामा हरेक दिन बिहान उठेर तुलसीको पूजा गर्नुहोस्। यसबाट माता लक्ष्मी खुसी भई दिने मान्यता रहेको छ। साथै जीवनमा भएको आर्थिक सङ्कट हटाउँछ।

बिहान उठेर दिनहुँ तुलसीको पूजा गरी जल चढाउनुपर्छ । यस समयमा यो मन्त्रको जप गर्नुहोस्। ‘महाप्रसाद जननी, सर्व सौभाग्यवर्धिनी, आदि व्याधि हर नित्यम्, तुलसीत्वम् नमोस्तुते।’ दैनिक तुलसीमा जल चढाएपछि यो मन्त्र जप गर्दा जीवनमा उन्नति हुन्छ।

प्रदोषकलामा दिनहुँ बेलुकी पूजापछि तुलसीको छेउमा सुद्ध घिउको दियो बाल्नु पर्छ । यसो गर्नाले माता लक्ष्मी प्रसन्न भई आशीर्वाद प्रदान गर्छिन् ।  जुन घरमा तुलसीको पूजा गरिन्छ, त्यहाँ माता लक्ष्मीको वास हुन्छ।

बेलुका तुलसीलाई कहिल्यै छुनु हुँदैन । आइतबारको दिन तुलसीलाई जल चढाउनु हुँदैन । पूजा नगरी तुलसीको पातलाई कहिल्यै पनि टिप्नु हुँदैन । यसो गर्दा माता लक्ष्मी रिसाउन सक्छिन् ।

अर्को समाचार:

घरमा सधैँ सुख समृद्धिको लागि भगवान शिवलाई चढाउनुहोस् यस्ता चिज, घरमा सधैँ हुनेछ सुख-समृद्धि !