असोज महिनाको राशिफल : यो महिना मालामाल हुनेछन् यी ४ राशि, चौतर्फी धन-लाभको योग छ

२०७९ साल असोज महिनाको राशिफल

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

पठनपाठनमा बाधाअड्चन आइपर्ने छन्। खर्चको मात्रा बढेर जाने छ। मनोबल उच्च रहनाले आँटेका काममा सफलता मिल्नेछ । शारीरिक एवं मानसिक आरोग्यता अनुकूल रहने छ। सन्तानको चिन्ताले केही पिरोल्ने देखिन्छ। दाम्पत्य सम्बन्धमा विश्वासको अभाव देखिन सक्छ । विवादमा जित तपाईंकै हुनेछ । आकस्मिक यात्रा एवं मनोरञ्जनका अवसर मिल्ने छन् । धार्मिक एवं सामाजिक कार्यमा अभिरुचि लाग्ने छ। महिनाको पूर्वार्धमा सामान्य विवादमा पार्न सक्ने योग रहेको छ भने उत्तरार्धमा हर्ष आनन्दका अवसर मिल्ने छन्। आर्थिक पक्षका कामबाट मध्यम सफलता प्राप्त होला।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

शारीरिक आरोग्यता अनुकूल रहने छ । धार्मिक एवं सामाजिक कार्यमा अभिरुचि लाग्नेछ । पठनपाठनमा सफलता मिल्ने छ । कार्यव्यस्तता बढेर जानाले शारीरिक परिश्रम केही ज्यादा पर्न जाने छ । स्थान परिवर्तन एवं आकस्मिक यात्राको सम्भावना रहेको छ । सामान्य अस्वस्थताको सम्भावना रहेकाले खानपानमा विचार गर्नुपर्ला। धार्मिक यात्राको सम्भावना रहेको छ । पारिवारिक भेटघाटको अवसर मिल्ने छ। आर्थिक पक्ष सफल देखिन्छ । नवीन वस्त्र एवं मनपर्ने उपहार प्राप्त होलान्।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

पठनपाठनमा भन्दा मनोरञ्जनमा बढी मन जाने छ । यात्रा एवं भ्रमणको योग छ । सवारी चलाउँदा विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ। व्यर्थको काममा दौडधुप केही बढी नै पर्न जाने छ । सामान्य अस्वस्थताको सम्भावना देखिन्छ । व्यर्थको विवादमा समेत पार्न सक्ने योग रहेको छ । महिनाको पूर्वार्धमा अनावश्यक खर्चको मात्रा बढेर जाला । मानसिक दुविधा एवं अस्थिरताको अवस्था आइपर्ला । महिनाको उत्तरार्धमा पारिवारिक सुख, इष्टमित्रसँगको रमाइलो भेटघाटका साथै मनोरञ्जनका अवसर मिल्ने छन्।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

ौ तर्फी सफलताको महिना र हे को छ । भाग्यले साथ दिनाले मनले सो चे आँटे का काम बन्ने छन् । आर्थिक पक्षका कामबाट र ाम्रो सफलता मिल्ने छ । शार ीरि क आर ो ग्यता अनुकूल र हने छ । मानसिक प्रसन्नता एवं हर्ष आनन्दको उदय हुने छ । धार्मिक एवं सामाजिक काममा अभिरुचि बढे र जाने छ । वादविवादमा विजय मिल्नुका साथै प्रतिस् पर्धामा महìवपूर्ण सफलता मिल्ने छ । लक्ष्मीको अनुग्रह र हनाले यथे ष्ट आर्थिक लाभसमे त गर ाउने छ । पठनपाठनका साथै बौ द्धिक क्रियाकलापमा समे त अभिरुचि लाग्ने छ ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

सामान्य स् वास् थ्यसम्बन्धी समस् या दे खापर्ने छ । घर ायसी एवं पारि वारि क चिन्ताले पिर ो ल्ने छ । स् वाध्यायनमा मध्यम सफलता मिल्ने छ । ले नदे नसम्बन्धी आर्थिक काममा हानिनो क्सानीको सम्भावना दे खिन्छ । महिनाको उत्तर ार्धमा आकस् ि मक यात्राका साथै मनो र ञ्जनका अवसर मिल्ने छन् । साथीभाइ एवं इष्टमित्रसँगको भे टघाटले मन र माउने छ । महिनाको पूर्वार्धमा खर्चको मात्रा बढे र जाने छ । सामान्य विवादको सम्भावना र हे काले बो लीचालीमा विचार पु¥याउर्ने छ ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

कार्यव्यस् तता बढे र जाला । अनायासै नसो चे का समस् या आइपर्नाले दिक्क गर ाउने छ । व्यर्थको विवादमा समे त पार्ने दे खिन्छ । साथीसङ्गतमा विचार गर्नुपर्ने दे खिन्छ । धार्मिक एवं सामाजिक कार्यमा अभिरुचि लाग्ने छ । पठनपाठनमा सफलताको यो ग र हे को छ । महिनाको पूर्वार्धमा सामान्य अस् वस् थता एवं कलहको समे त सम्भावना छ भने उत्तर ार्धमा धनागम एवं हर्ष आनन्दका अवसर मिल्ने छन् ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

उच्च मनो बलका साथ कार्ययो जनामा उल्ले ख्य प्रगति भएर जाने छ । र ो किएका काम क्रमशः बन्दै जाने छन् । शार ीरि क आर ो ग्यता अनुकूल र हने छ । भाग्यले साथ दिनाले आँटे ताके का कामसमे त बन्ने छन् । घर ायसी खर्चको मात्रा बढे र जानुका साथै सन्तान एवं परि वार को चिन्ताले के ही पिर ो ल्ने छ । महिनाको उत्तर ार्धमा आकस् ि मक यात्रा एवं स् थान परि वर्तनको सम्भावना छ । पठनपाठनमा सामान्य बाधा अड्चन दे खापर्ने छन् ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

आर्थिक, सामाजिक एवं बौ द्धिक क्षे त्रका काममा सफलता प्राप्त हुने छ । आत्मबल, साहस एवं पर ाक्रम बढे र जानुका साथै कार्यक्षमतामा समे त उल्ले ख्य प्रगति भएर जाने छ । वादविवाद एवं प्रतिस् पर्धामा सफलता हात पर्ला । मानसम्मान मिल्नुका साथै गर े को कामको प्रशंसासमे त हुने छ । परि वार मा मे लमिलापका साथै हर्ष आनन्दको उदय हुने छ । र माइलो ठाउँको भ्रमणका साथै मनो र ञ्जनका अवसर मिल्ने छन् ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

अनावश्यक दौ डधुप के ही बढी नै पर्न जाने छ । सामान्य अस् वस् थताको यो ग र हे काले खानपानमा विचार पु¥याउनुपर्ने दे खिन्छ । भाग्यले साथ दिनाले आँटे ताके का काममा सफलता मिल्ने छ । धार्मिक एवं सामाजिक कार्यमा अभिरुचि लाग्ने छ । नवीन कार्यको थालनी, ठूलो आर्थिक लगानी एवं ले नदे नसम्बन्धी कार ो बार नगर्दा र ाम्रो हो ला । शार ीरि क आर ो ग्यता अनुकूल र हने छ । महिनाको पूर्वार्धमा काममा बाधा अड्चन, खर्च वृद्धि गर ाउने दे खिए पनि उत्तर ार्धमा धनागम एवं मनो र ञ्जनका अवसर मिल्ने छन् ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

सामान्य अस् वस् थताको यो ग छ । मनले सो चे का काममा अनावश्यक बाधाअड्चन एवं ढिलासुस् ती समे त गर ाउने दे खिन्छ । परि वार मा धार्मिक एवं माङ्गलिक कार्यको आयो जना हुने दे खिन्छ । खर्चको मात्रा बढे र जाने छ भने व्यर्थको विवादमा समे त तान्ने दे खिन्छ । आकस् ि मक यात्रा एवं स् थान परि वर्तनको सम्भावना र हे को छ । दाम्पत्य सम्बन्धमा खटपट पर्न जाने छ । पठनपाठनमा समे त अनावश्यक बाधाअड्चन आइपर्ने छन् । महिनाको उत्तर ार्धमा मनो र ञ्जनका अवसर मिल्ने छन्।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

कार्यव्यस् तता बढे र जानाले बे फुर्सदी जस् तो गर ाउने छ । अनावश्यक खर्चको मात्रा बढ्ने दे े खिन्छ । धार्मिक एवं सामाजिक कार्यमा अभिरुचि लाग्ने छ । पठनपाठनका साथै बौ द्धिक क्रियाकलापमा मन जाने छ । दाम्पत्य सम्बन्धमा विश्वासको अभाव दे खा पर्ने छ । महिनाको उत्तर ार्धमा र माइलो ठाउँको यात्रा, आफन्तजनसँगको भे टघाट एवं मनो र ञ्जनका अवसर मिल्ने छन् । आर्थिक पक्षका काममा मध्यम सफलताको यो ग छ भने सामाजिक कामबाट मान प्रतिष्ठा मिल्ने दे खिन्छ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

मध्यम फलदायी महिना छ । आर्थिक पक्षका कामबाट र ाम्रै लाभ गर ाउने छ । आकस् ि मक यात्राको यो ग छ । कार्यव्यस् तता बढे र जानाले शार ीरि क ताप के ही बढी नै पर्न जाने दे खिन्छ । प्रतिस् पर्धामा सफलता मिल्ने छ । दाम्पत्य सम्बन्धमा मिठासको अनुभूति हुने छ । धर्मकर्मका साथै बौ द्धिक क्रियाकलापमा अभिरुचि उत्पन्न हुने छ । पठनपाठनमा अनावश्यक बाधाअड्चन आइपर्ने छन् । महिनाको उत्तर ार्धमा हर्ष, आनन्द एवं धनागमका अवसर मिल्ने छन् ।

अर्को समाचार:

आज शरद पूर्णिमा बन्दैछ ‘गजकेशरी योग’, बदलिनेछ यी ४ राशिको भाग्य, हुनेछ धनको वर्षा !