घट्यो कतारी रियालको मुल्य: यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर!

काठमाडौँ, फागुन १७। निरन्तर उकालो लागिरहेको विदेशी मुद्राको विनिमय दरमा आज गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दरअनुसार एक साउदी अरेबियन रियालको खरिददर ३०  रुपैयाँ ०९  पैसा र विक्रिदर ३०  रुपैयाँ २५   पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ०० पैसा र विक्रिदर ३१  रुपैयाँ १६ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ७३  पैसा र विक्रिदर  ३१  रुपैयाँ ८९  पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २७  रुपैयाँ ७५  पैसा र विक्रिदर २७ रुपैयाँ  ९० पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १०  रुपैयाँ ०६  पैसा र विक्रिदर १०  रुपैयाँ ११  पैसा रहेको छ । एक कुवेती दिनारको  खरिददर ३ सय ७१ रुपैयाँ  ९८  पैसा छ भने विक्रिदर ३ सय ७३ रुपैयाँ ९६ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर  २  सय ९९ रुपैया ३६ पैसा र विक्रिदर ३  सय रुपैया ९५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।

यस्तो छ आजको दररेट:

प्रकाशित : शुक्रबार, फागुन १७, २०७५११:३६
अर्को समाचार:

लगातार घट्यो सुनचाँदीको मुल्य, यस्तो छ आजको मुल्य!