फेरी यस्तो हट अवतारमा देखिईन अभिनेत्री दिशा पटानी [तस्विर सहित]

एजेन्सी, बलिउडमा हाल मात्रै नयाँ वर्षको महोत्सव सकिएको  छ । बलिउडका स्टार्सले यस खास दिनलाई निकै सेलिब्रेशन गरे । कसैले निकै  पार्टी गरे त कसैले आफ्नो परिवारको साथ नयाँ वर्षलाई स्वागत गरे । त्यस्तै बलिउड अभिनेत्री  दिशा पटानीले पनि  आफ्नै शैलीमा नयाँ वर्ष मनाइन। दिशा प्राय  सामाजिक संजाल इन्स्टागग्राममा  आफ्नो बोल्ड तस्विरहरु  शेयर गरिरहन्छिन् । दिशाको हट अवतार हेर्न धेरै फ्यानहरु   आतुर हुने गर्छन।

वास्तवमा दिशाले  सोमबार आफ्नो एक बिकिनी पिक्चर पोस्ट गरेकी छिन् । यस तस्विरमा दिशाले आफ्नो हट अवतार प्रस्तुत गरेकी छिन् । तस्विरमा दिशा खरानी  कलरको बिकिनीमा देखिएकी छिन् । त्यस्तै  दिशाले न्यु एयर इभमा पनि निकै हट बिकिनी तस्विर शेयर गरेकी थिइन् । उक्त तस्विरमा उनि ह्वाइट बिकिनीको साथ वेभ रनर माथि बसिरहेको देख्न सकिन्छ ।

दिशाको निकै फ्यान पेज यस तस्विरलाई शेयर गरिरहेका छन् र तस्विर निकै भाइरल भैरहेको छ ।

अर्को समाचार:

३७२० घण्टा लगाएर बनाइएको प्रियंकाको लेहेङ्गाको तस्विर भयो भाइरल, हेर्नुहोस तस्विर!